@gul9810to Profile picture

Aryal Tulsi

@gul9810to

Joined April 2018
Similar User
ℓσкєη∂яα ѕнαямα🕉️ photo

@strangeperson07

स्वामि -द दारि बा photo

@YubrajParajuli9

Laxman subedi photo

@laxmansubedi789

गजडि photo

@mahendra_sar

गौरव - Gaurav photo

@gagandhakal122

तिम्रो खुशीको खातिर टाढिएकी हुँ म हुदाँ नमिलेको खुशी सबै मिलोस्।


केहि समयको लागि नभएर, जीवन भरीको लागि थियो मेरो प्रेम तिम्रो लागि " ।🫶❤️ शुभ रात्री✨


वेवास्थाको अर्थ तिमीले सिकायौ प्रतीक्षा गर अभावको पाठ म सिकाउनेछु ।। 🙏🙏🌹🌿🌾🌼


बोल्न मन हुँदा ,हुँदै नबोली बस्नु पनि त माया नै रहेछ 😢


प्रिय, तिमी खुसि छौं आफुलाई भाग्यमानी सम्झ


समय संगै सम्बन्ध पनि परिबर्तन भयो हिजो आफ्नै लाग्ने मान्छे आज पराई भयो !! शुभ रात्रि 😴


आत्मा नरोएको कहाँ होर यति बेला बहुत कठिन छ, आफुले आफुलाइ बुझाउदै सम्हाल्दै दिन रात कटाउनुको पीडा तिमिले बुझेर मलाई सिकाएकोमा धन्यवाद !!


जिउने तरिका थोरै बदल्नुस पुराना भन्दा नया पाइला खास लाग्ने छन् ✨♥️


जिउँनलाई धेरै केही चाहिदैन ।अलिकति सास, अलिकति आश, अलिकति आत्मबिश्वास र निरन्तर प्रयास। 🙏😊☕️


चुम्बन गर्दैमा प्रेम हुदैन सिउदो,भर्दैमा प्रेम हुदैन।। मिल्नु पर्छ मन,किन बुझ्दैनौ तिमी हात समाई खोला,तर्दैमा प्रेम हुदैन एउटाको कुरा,अर्कोले नबुझेसी ||


तिमीलाई हृदयले प्रेम गर्न खास दिन र उत्सव कुरेन अहिले पनि दुरुस्त उस्तै छ मन शुभकामना भनिरहन पर्दैन।


परिस्थिती जस्तै होस दुखलाई घटाएर अनि सुखलाई बढाएर जीन्दगी कटाउनु पर्छ ☺️☺️☺️☺️☺️


राम्रो चिजहरु सधै एक्लै हुन्छन् 😔 घाम हेर, जुन हेर, नपत्याए मलाई हेर..🙈😂🤭


जे थियो- इतिहास भयो जे छ- त्यसको मतलब छैन जे हुनेछ- कसलाई थाहा छ र? थाहा छ- जीवनका गल्ली र मोडहरुमा कोही आउँछ बस्छ र जान्छ। जस्तो- डाँडाको चौतारो: कोही आउँछ थकाई मार्छ र निस्कन्छ यात्रामा। ए छुटेर गएका यात्रीहरु हो! मैले बुझेको छु गन्तव्यको महत्व र त जान दिएको छु! चुपचाप... ☺️


बादल छिचोलेर निस्केको घामले पनि सधै सम्झाइरहन्छ चोट लागेकै भएपनि मुस्कुराउनुपर्छ भनेर !


अब बिग्रेको सम्बन्ध होइन बिग्रिन लागेको भविष्य बनाउनु छ !!


"सुखले मान्छे लाई मख्ख बनाउछ भने दु:ख ले परिपक्क"


भाँचिन त एकैपटक भाचिएको हो, नङ पलायो तर मन पलाएन ...!!

Tweet Image 1

पानी पर्नु र कसैको याद आउनू मेरा जुम्ल्याहा अनुभूति !

Tweet Image 1

खुल्ला किताब जस्तै छु म केवल पढ्ने ले मात्र बुझ्छन् पाना पल्टाउनेले होइन।


Loading...

Something went wrong.


Something went wrong.