@ghisingthule Profile picture

YaNdy

@ghisingthule

guest of earth

Joined January 2016
Similar User
Bishnu Budha photo

@RukumeKanchha

पञ्चाAmमृत photo

@AmritNepali5

Tika Mahat🇳🇵 photo

@tikamahato1111

हेमन्त पुन photo

@Hemantapun2

chef) ज़िन्दगीको photo

@rdsekant

DPac Paudel photo

@dpaudel

फिरन्ते photo

@phirante55

monaj nep photo

@MonajNep

YaNdy Reposted

एउटा ग्रामीण भेगको तामाङ जातिको महिलाले सदनमा आफ्ना कुरा राख्दा हौसला दिनु पर्नेमा उल्टो पो उडाउदै छ्न। सबै शहरियाको सुगाको बोलि बोल्नेहरू ngo मा लागेकाहरू उहाँको खेदो खन्दैछ्न। उहाँको खेदो खन्नेहरूलाई धिकार छ। यति कै शव्द तामाङ भाषामा भन्न सक्छौ ?


आदरणीय वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जली onlinekhabar.com/2022/02/1083638


कति टिकटक र फेसबुकमा झुण्डिएर समय व्यतित गर्नु हुन्छ ? आउनुस, आज निस्वार्थ रुपमा एउटा शिक्षकले सामुदायिक बिद्यालय परिबर्तनका लागि गर्नु भएको योगदानको एउटा मन छुने कथा हेरौ l youtube.com/watch?v=iBs_1N…


YaNdy Reposted

कहा गये वो दिन …..


YaNdy Reposted

#euro2020 #DanimarcaFinlandia PRAY FOR #ERIKSEN 🙏♥️🙏

Tweet Image 1

सगरमाथाको टुप्पो देखि लगभग २४० मिटर तलसम्मको भागलाई आईस ब्लक बनाएर अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्ने सकियो भने पनि राष्ट्रलाई मनग्य आम्दानी हुन्छ | चुरेको भन्दा बबाल कमाई हुन्छ । भनेर सर्कारलाई भनिदिनु पर्यो ।


नेपाली जनताको एउटा आशाको दियो निभ्यो, विवेकशील साझा दलका नेता उज्वल थापाप्रति हार्दिक श्रद्धाञ्जलि


सीसीएमसीमा राजनीतिक नेतृत्व असफल भएपछि पूर्व सैनिकलाई नियुक्ति गरे जस्तै सरकार चलाउन पनि बहालवाला सैनिक चाहिने हो कि


कोरोना' नि भ्रष्ट घुसखोरी रहेछ कि जस्तो लाग्न थाल्यो, सोझा सिधा ईमान्दार मानिसहरुलाई मात्र लैजान्छ । लानु पर्ने भ्रष्टचारी, फटाहा, चोर, कालोबजारी गर्नेलाई घुस लिएर जिउदै छोडिदिए जस्तो लाग्छ ।


मिल्ने र सक्ने भए यी नेताहरुले ओक्सिजन सिलिन्डर मात्र हैन, डक्टर नर्स नै अपहरण गरेर घरमा संचित गर्थे होला ...हि हि


कुहिएको आलुले मात्र हैन, कुहिएको मान्छेले पनि आफ्ना छेउछाउ, समाज, राष्ट्र सबैलाई कुहाउने रहेछ ।


YaNdy Reposted

हेप्ने ? हाम्रै माननीयको आवाज जस्तो छ ।😉


YaNdy Reposted

ठकुरीको छोरा VS थारुको छोरा।

Tweet Image 1
Tweet Image 2

YaNdy Reposted

बालिकाहरुले ल्याङ ल्याङ नगरेको भए त स्वस्थानीको भोजपुरे भर्सन देख्न पाइने रैछ, २८ बर्षे फरकको एेसी की तैसी, कानुन चला चमेलीका तेल लेने ।

Tweet Image 1

YaNdy Reposted

‘राष्ट्रवाद’को वस्त्र झरेपछि मान्छे सबैभन्दा नाङ्गो हुन्छ, किनकि त्यसबेला उसको नाङ्गिएको आत्मा पनि देखिन्छ रे । तर उसको भोटरले त्यो निर्वस्त्रतालाई देख्दैन, किनकि उसको आँखा पार्टीको पट्टीले बाँधिएको हुन्छ।भावनाको अन्धकारमा ठगिइरहनु उसको नियति हो।


यिन्को नि खासै किड्निले काम नगर्नी नै रैच

रेणु दीदीले पनि पिर्के सलामी ग्रहण गरी बक्सेछ😀 तस्वीर:सामाजिक संजाल

Tweet Image 1


हुदाहुदा कोरोनाले नि धोका दियो l लाग्नु पर्नेलाई नलाग्ने, नलाग्नु पर्नेलाई लाग्ने ...कस्तो बिचित्रको भाइरस


YaNdy Reposted

कुलमानलाई धन्यवाद ! कुलमान नभएको भए केपी र प्रचण्डको धुस्याहा अनुहार ऐनामा देखिदैन थियो होला ! कुलमानको पुन:नियुक्तिका लागि सडकमा जनताको रगत बग्दा पनि सरकार बहिरो बन्नुको कारण ''ब्रिफकेस'' लेनदेन हो भन्ने कुरो बच्चादेखि बुढा सम्म सबैलाई थाहा भयो !


Loading...

Something went wrong.


Something went wrong.