@gcrajkumar21 Profile picture

Rajkumargc

@gcrajkumar21

I believe that love can move mountains,

Joined September 2015
Similar User
Suresh Dewas Rai photo

@sureshdewas

Realman shyangtan photo

@tamang_realman

Surendra Tandukar photo

@Surendra99

मनिष शर्मा अधिकारी photo

@meromanish

Ramesh Dhakal photo

@Dhakal91Ramesh

Sajjan Acharya photo

@acharya_sd

Congratulations to New Health Minister " Gagan Thapa" . We have lots of expectation from you :


भारतले आज स्वतन्त्र दिबस मनाउदै छ !!! तर हामी नेपालीलाई कहिले स्वतन्त्र तरिकाले बाचन दिएको छैन!!!


अमृतलाई पाखा लगाएर आज बिस पिन बाध्य भए नेपाली जनता। हेक्का रहोस। -> इमान्दार देश भक्ति देश प्रेमी तथा नेपालको लागि आजको दिन "कालो दिन"


यूरो कप सकियो अब हाम्रो देशको सबै भन्दा बढी खेलिने खेल सुरु भो.."अर्को प्रधानमन्त्री को??"..दिक्दार लाग्दो!!


कुनै दिन प्रचण्डले के पि ओलीलाई सम्झिसम्झि रूनी दिन पनि आउने छ । प्रचण्ड जि विचार गर्नु है ;);)


लाग्छ,भगवानको म सँग कुनै दुश्मनि हुनुपर्छ त्यसैले त मेरो खुशी हेर्न चाहँदैन र बारबार उसैको यादहरु पठाएर रुवाईरहन्छ.... - राज कुमार जि सी


Football without MESSI is similar To a solar system without the SUN So don't decided to Retire.))) No messi No Argentina ;;


What a goal by messi

Tweet Image 1

कस्तो जिन्दागी रैछ !! जसले वाश्ता गर्दैन उसैको धेरै याद आउदो रैछ!!!


जिन्दगी "मोबाईल" जस्तो हैन ताकी छानी छानी गित बजाउन सकिन्छ , जिन्दगी त "रेडियो" जस्तै हो , जुन गीत बज्छ त्यहि गीतमा खुसी हुन जान्नु पर्छ


भार हुँदो रैछ जिबन मनमा आशा मरेपछि पिडा भन्ने बल्ल बुझेँ आफैलाई परेपछि!!!!


मेहेनतको सिढी चप्पल बजारेर हैन बिस्तारै चढ़नुहोस.. हेर्दै जानुहोस सफलता आफै कसरि चिच्चाउने छ !!💕💕👍

Tweet Image 1

तिमी एउटा प्रेम भुल्न अर्को प्रेम गर्छौ , फेरि त्यो भुल्न अर्को..... एकदिन तिमी सङ्ग बिगत भुलाउने कोहि हुन्न र हरेक पल सम्झेर रुनेछौ। :)


जिब्रो एऊटा यस्तो तरबार हो ,जसले रगत ननिकालि मुटु छेडछ ।।


एउटा पनि भुल नगर्ने कोइ छैन यहाँ चोट लाग्दा आँसु नझर्ने कोइ छैन यहाँ किन चिन्ता गर्छौ उधारो जिन्दगिको कहिले पनि मर्न नपर्ने कोइ छैन यहाँ


भनिन्छ भाग्य निधारमा लेखिएको हुन्छ ,तर किन ??ज्योतिष हत्केला निहालेर भविस्य बताउछ्न ll


" दुनियामा थोरै मान्छेले मात्र तपाइको दुख बुझ्छन बाकी सबैले त कहानी सुन्न मन पराउछन,,,


आज म छु भोलि मेरो याद हुनेछ'जब म हुदिन तब मेरो चर्चा हुनेछ 'कुनै दिन पल्टाउनु मेरा जिन्दगिका पानाहरु 'सायद त्यो दिन तिम्रो आखामा आँसु हुनेछ


आँशुलाई धेरै सम्झाए एक्लै हुँदा मात्र आउने गर भनेर आँशुले मुस्कुराउदै जबाफ दियो तिम्रो साथ को छ र म बाहेक!! त्यहि भएर साथ निभाउन आउने गर्छु।


Loading...

Something went wrong.


Something went wrong.