@dipakJi10 Profile picture

Dipak Ghimire

@dipakJi10

Lecture of Astrology at Nepal Sanskrit University

Joined August 2016
Similar User
Tez photo

@Tezindra

PAUDEL AASHISH photo

@paudelaashish51

भुँडी फुटेर मरेको रे


मन पर्यो

Tweet Image 1

मनलाइ प्रशन्न राख् नु नै सम्पूर्णा दुःखबाट मुक्त हुने उपाय हाे ।


भाेलि श्रीकृष्णभगवानसित सन्तान विशेष पुत्र माग्ने मन्त्र देवकी सुत गाेविन्दवासुदेव जगत्पते।देहि मे तनयं कृष्ण त्वामहं शरणं गत


विवाह गरेकाे धेरै बर्ष भयाे बच्चा भएन? गर्भपतन भइरहन्छ भने यन्त्र विज्ञान अनुसारकाे यन्त्र लगाउनु हाेस्र । shreejyotishparamarsha.over-blog.com/2016/09/57cff9…


सवारी साधन बिग्रिएर दिक्क हुनु हुन्छ?दुर्घटना भइरहन्छ ?वाहन दुर्घटना नाशक यन्त्र प्राणप्रतिष्ठा गराइ लगाउनु हाेस् ।

Tweet Image 1

सुख भनेको के हो? कता पाइन्छ? कसरी पाइन्छ? कति पाइन्छ ? आफुले चाहेको पाउनु नै सुख र नपाउनु नै दुख हो त ? के हो लौ भनी दिनुस त साथी हो


Dipak Ghimire Reposted

मासु काट,खाउ यो मतलबको विषय होइन!!तर संजालमा मारकाट गरेको दृश्य राखेर आनन्द नलेउ यो राम्रो दृश्य होइन। पीडा हुन्छ। #नेपाल


म को हुँ? कता बाट आएको हुँ ? किन आएको हुँ ?कता जाने हो ?अब कहिले जाने हो ? यसको रहस्य जान्नु नै तत्व ज्ञान हो ।


२०७३ भाद्र २२ गते बुधबारबाट २८ गते बुधबारसम्मको राशिफल shreejyotishparamarsha.over-blog.com/2016/09/57cf65…


भाेलि श्रीकृष्ण भगवान सित सन्तान विशेष पुत्र ( माग्ने मन्न देवकी सुत गाेविन्दवासुदेव जगत्पते ।देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः ।।)


राशिफल २०७३भाद्र ८बुधबारबाट १४ बुधबार सम्मकाे shreejyotishparamarsha.over-blog.com/2016/08/57bd11…


प्रसादे सर्वदुखानां हानिरस्याेपजाययते । पसन्नचेषाेह्याषु बुध्दिपयर्व तिष्ठते ।। भगवत गीता


सामर्थवानलाई १ केजी थप्दा के भार हुन्छ र व्यवसाय गर्नेलाईकहाँ टाढा हुन्छ र विद्यावानलाई कहाँ विदेश हुन्छ र मिठाे बाेल्नेसित काे टाढा हुन्छ र


काेsति भारः समर्थानां किंदूरं व्यवसायिनाम् । काे विदेश सविद्यानां कः परः प्रियवािदनाम्।।


जन्मकुण्डलीमा स्थित ग्रहानुसार उत्पन्न नेत्र रोग एक विवेचना shreejyotishparamarsha.over-blog.com/2016/08/57ba63…


United States Trends
Loading...

Something went wrong.


Something went wrong.