@dharamDhami1 Profile picture

राजा साब

@dharamDhami1

म आफै मालिक हु तर पनि तिम्रो मायाको गोठालो बन्दै छु❣️ #Agriculturalstudent🌱🌱🌾🌾 #Follow=Follow_back100%

Similar User
सोझो Syangjali 🤭😌 photo

@Exorr5

🇳🇵रियांक✴रियुष🚫 photo

@YankRiyA07

Big-0-Mind photo

@BIG_ZERO_MIND

❣️🇳🇵Summer Nepal🇳🇵❣️ photo

@kishornpl

Ramrup chaudhary photo

@Ramrup_31

भुपेन्द्र photo

@BhupendraIndu

ẞïñáy🇳🇵 photo

@satyalbinay10

samir✨⚡️ photo

@samirGaire23

वेदना @@@🙏 photo

@shovath42003535

आफै बलियो बन्नु पर्छ पिडा कसैले सहि दिदैनन् !


मन त हो डुलिरहन्छ न डिजेल चाहिने न पेट्रोल


गर्मी याम सुरु भो अब हावा हावा Post गर्छु 😂 #Goodmorning❣️🌻🥀


दिनहरु नयाँ हुँदैछन्, म दिनहुँ पुरानो हुँदैछु !!


यसै त भाग्य खोटो थियो।। समयले कोरोना भन्दै झन् चुतिया बनायो!! 😠😡


संसारमा कोही मान्छे गलत हुँदैन, किनकि सत्यको परिभाषा हरेक मान्छेसित फरक हुन्छ ।


ननिदाएका रातहरूलाई सोध यादहरू कति मजबूत हुन्छन् भनेर। #शुभबिहानी🌻❣️ #शुभदिनको_कामना🌻🥀❣️


एक सर्को दुनियाँ अर्को 😉😍 #शिवरात्री❣️


गाँजा मात्तै तानेर नि भक्त न होइएला, भगवान शिव ले त बिष नि पिएका थिए 🙏


बार बार सम्झन्छु तर एकपटक पनि भुल्न सक्दिन😍💞🥀🌻 @Suraj_Babu731🙏🙏


वर्तमान लाई हेरेर कसैको अौकात नाप्न नखोज किनकी ती आजका झुसिल्किरा हरु पनि भोली गएर पुतली बन्नेछन !!!🥀❣️ @archhetri #words❣️🙏


मुखले राम्रो वचन बोलेर पिठबाट छुरा हान्नेहरुको कमि छैन हाम्रो समाजमा💔💔


छुट्टीएर तिमी संग बाच्न सक्ने भए किन तिम्रो मायाजो भिग माग्नु पर्थ्यो💔💔💔💔💔


जिन्दगी तिम्रो, सपना तिम्रो, अनि अरुको कुरा किन सुन्छौ 🤔


माया💞🥀🥀

मलाई आफ्नो बनाउन तिमी चाहदिनौ म अरू कसैको हुन स्वयम् चाहदिन



मीठो माया नि न्यानो सम्झना सबैलाई❣️❣️🥀💞


घाम झै नबनिदिनु तिमि❣️ अस्ताएर जाने❣️


धन भन्नू दौलत भन्नू तिमी मात्रै हौ सान भन्नू इज्जत भन्नू तिमी मात्रै हौ तिमी भए अरु सपना त्यसै पूरा हुन्छ मेरो मुख्य जरुरत भन्नू तिमी मात्रै हौ #दिनेश_पुन🥀💞❣️


टाढा भए पनि, मेरो माया गाढा छ........❣️🌻🥀 #Himu❣️


कसैको लागि यति पनि नझुक्नुस कि उसले तपाईलाई नै कुल्चेर जाओस।🌻❤


Loading...

Something went wrong.


Something went wrong.