deathsoul20's profile picture.

हली

@deathsoul20

Joined October 2015
Similar User
Prad1Lamichhane's profile picture. You can't force someone to love you. The best you can do is strive to be someone worthy of loving. - Dipper Pines

@Prad1Lamichhane

महिला हरूकाे शासन चल्याे अब त भुँडी पनि पुरूष हरूले बोक्नु पनेँ होला सम्झदा पनि अाङ् शिरिङ् भएर अाऊ्छ😂😁😁


क्यान्डी क्रस पनि यति खेलियाे कि बाटाेमा तीन जना मान्छे उस्तै लुगा लगाएर हिनेकाे देख्दा टाउकाे ठाेक्काइदिउ जस्ताे लाग्याे😁😁😁😁


पम्पमा गयेा पेट्रोल दिद‌ैन पसलमा गयाे ग्यास दिदैन बाउले पैसा दिदैन कम्पनिले काम दिदैन ससुराले छाेरि दिदैन अनि यत्राे चल्छ जिन्दगी😀😂😁😎


United States Trends
Loading...

Something went wrong.


Something went wrong.