@cuwaas Profile picture

cu waas nepal

@cuwaas

लेख्न्न बाकी...

Similar User
Adk Sankalp photo

@adk_sankalp

ए सनम हम.. तो सिर्फ तुम्से प्यार् कर्तेहे......


cu waas nepal Reposted

क.प्रचण्ड को ६ महिने सरकारको समय राम्रो बितेको छ र अब आउने समयमा नेपाली जनताको हित को लागि काम गर्नु हुन्छ भन्नि आसा गर्दछौं !!!


cu waas nepal Reposted

सुकेकाे पात झै छरपस्ट थियाे जिन्दगी, उनले एक एक गर्दै बटुलीन, म मख्ख हुँदै थिए, पछि पाे थाहा भयाे, जलाएर ताप्न लाई रैछ ।😗


cu waas nepal Reposted

सायद चोखो मायाको जित भनेको नै यहि होला , कसैलाई माया गरे बापत चाहिने भन्दा ज्यादा आँसु र पीडा हासिल गरिन्छ !!


cu waas nepal Reposted

नमस्ते! आज तपाईहरुको साथ,मायाले गर्दा तपाईहरु माझ थोरै video को भाग राखेको छु,एक चोटि हेरेर प्रतिक्रिया दिनु,PLZ RT


cu waas nepal Reposted

पुरूषले आफ्नो सासुलाई आमाको नजरले हेर्छ महिलाले आफ्नो सासुलाई बोक्सिको अनि आफै चित्कार गर्दै भन्छ महिला हिंसा अन्त्य गर 😂😂😉 #सत्यकथा


cu waas nepal Reposted

भारतका राष्ट्रपति आउदा खुब बिरोध गर्ने,हाम्री रास्ट्रपतिलाई एरपोर्टमा रिसिभ गर्न नजाउ भन्नेहरु उनि रामदेवको व्यापार प्रबर्दन मा जादा देखेनन्


cu waas nepal Reposted

स्तन क्यान्सर भयो भन्दैमा सुजातालाइ 50 लाख दिने हो भने मलाइ पनि दे सरकार मलाइ पनि मनको क्यान्सर भाको छ।


cu waas nepal Reposted

डाक्टर पढेकाे केटाले नपढेकाे केटि मान्छेनी बिहे गर्न सक्छ तर डाक्टर पढेकाे केटिली नपढेकाे केटा सँग बाेल्नै नहुनेझै ब्याबहार गर्छन यथार्थ ।


एउटा मन थियो तेहि पनि निसुल्क तिमिलाइ दि सके के बाकी छर अब दिन सब खाली भैसकेको छु ....


कचेरा सेतो हुन्छ तेहि पनि आखामा सुहाउदैन गाजल कालो हुन्छ आखामा सुहाउछ तेहि भयेरा कालो र गोरो को कुरा नगर....


cu waas nepal Reposted

BF-मेरो जन्मदिनमा सेक्स gift चाहिन्छ😁😁 GF-हुदैन,,सधै फोहोर फोहोर मात्रै माग्छऊ😂 BF-त्यसो भए I-phone 6??😂😂 GF-ल ठिक छ sex नै भयो✌✌✋


खान लाइ थाल छैन मुत्न लाइ कोपरा #फुर्ती


cu waas nepal Reposted

माया भनेको... जोसलाइ धेरै माया गर्‍यो उस्ले दिएको चोट पनि सहनु पर्ने रहेछ । अजै पनि सहने क्षमता छ किनकी फेरि अर्कि पनि त खोज्नै पर्‍यो नि


cu waas nepal Reposted

भगबान मेरो यति कुरा सुन्देउ । मर्ने बेलामा दुई थोपा आशु झार्ने मान्छे खोज्देउ ।


cu waas nepal Reposted

तिमी गाह्रो छ गाह्रो छ भन्दै भन्दै मलाई लुटिरह्यौ, म तिमीलाई सजिलो बनाउने नाममा आफूलाई लुटाइरहेँ,,,, त्यसैले त तिम्रा ती पापी हात समाएर हिडे


cu waas nepal Reposted

जीवनभरि छोरा छोरी रोएको देख्दा आमा एकचोटि मात्र हास्न सक्छिन... ..💞 ..💞 त्यो दिन हो छोरा छोरिको जन्म!! 💕💕💕


cu waas nepal Reposted

" तपाई मान्नुस् या नमान्नुस् बासीभात, आमाको बात र, बुबाको लात, जसले भेटेको हुन्छ। त्यसले मात्रै जीवनमा प्रगति गर्छ। " शुभ बिहान सबैमा🍺🍺


fb छाेडेरा twitter रोजे कसम कहिलै तिमिलाइ छाेडेरा अरुलाइ रोज्नु नपरोस ....


cu waas nepal Reposted

केटा: तिमी थाकेको छैनौ ? केटी: नाइँ , किन र ? केटा: बर्ष बर्ष देखि मेरो मनमा दौडिरहेछौ #उ #बेलाको #कुरो


United States Trends
Loading...

Something went wrong.


Something went wrong.