@cuteynikki90 Profile picture

Nikki

@cuteynikki90

Joined February 2017
Similar User
Yogi Ramesh Nath photo

@motherlove143s

Kc puru photo

@iampurankc

Arbind Roy photo

@arbindroy334

Nikki Reposted

मन परेको मान्छे लाई स्विकार्न सजिलो हुन्छ ..... हासी हासी बिदा गर्न पो हिम्मत चाहिन्छ😐😐😌


Nikki Reposted

मलाइ मुटु मा बसाइ मैले ले तिम्रो मन को कुरा नबुझम भन्ने चाहन्छौ तिमी।।।।।। तिम्रो सब झुट थाहा पाउछु मायालु मैले😉😉


Nikki Reposted

कथा भए पो लेख्न सकिन्छ।।व्यथा छ न लेख्न सकिन्छ न देख्न।।


Nikki Reposted

खुट्टा चिप्लिएर लागेको घाउ निको हुन सक्ला..... #तर जिब्रो चिप्लिएर लागेको घाउ कहिल्यै निको हुदैन😒😒💔💔


Nikki Reposted

Every girl have one dream, 💔💔 To hurt a boy, who loves and cares her a lot. 😐😐😐😐


Nikki Reposted

कसैको जिबनमा नबिजाउ भन्थे.... #तर परिस्थिती ले यति तिखार्यो कि...😐 मैले सबैको मुटुमा घोचिरहने काडाे झै बिजाइरहे😒💔💔


Nikki Reposted

जस्तोसुकै गल्ती गरेपनी एकछिन रिसाएर माफी दिने त बाबा आमा मात्रै हुन अरुलाइ त टाउको काटेर सिरानी लगाइदिए पनि कानले बिझायो भन्छ्न #स्वार्थी


Nikki Reposted

साँचो माया को अर्थ बुझ्ने धेरै छन् यो दुनिया मा♩ तरपनि माया त्यहि सड़्ग बस्छ जसले धोका दिन्छ❗😂


Nikki Reposted

मानिसको शरीरको सबैभन्दा सुन्दर बस्तु मन हो.....💘💘 यदि, त्यहि मन नै सफा छैन भने सुन्दर मुहार हुनुको कुनै अर्थ हुदैन.....😐😐


Nikki Reposted

धन देखेर लाको माया भोलि अन्तै बिक्छ नलाउ झुटो पिरती बरु यसै ठिक छ रुप देखेर लाको पिरती भोलि अन्तै बिक्छ मनैदेखी लाएको माया पो जुनिजुनी टिक्छ


Nikki Reposted

जिन्दगी सगं एउटा मात्र गुनासो रह्यो, उनी गएपछी मात्र उनको महत्व बुझायो।😑😑


Nikki Reposted

जिन्दगिमा ठूलो चाहाना त केहि छैन छ त सिर्फ एउटै मेरो signature लाई autograph बनाउने छ ••😁😁😂


Nikki Reposted

चटक्क माया मारि जानेलाइ के थाहा, पल-पल सम्झिएर बिर्से झै गर्न कति गाह्रो हुन्छ भनेर😑😒😒😒😒


Nikki Reposted

आफू संग भएको पैसा अनि उमेर को घमण्ड नगरौ किनकि यो दुनिया मा जुन जुन कुरा गनिन सकियेको छ त्यो समाप्त पनि भएको छ।।।।😒


United States Trends
Loading...

Something went wrong.


Something went wrong.