दिपेन्द्र बहादुर ऐर
@DipendraAyer4व्यक्तिगत रुपमा म उहिल्यै मरिसकेको व्यक्ति हो ! यो बाँचिरहेको त एउटा सपना, अठोट र संघर्षको प्रतिमूर्ती मात्रै हो जसलाई यो देश बनाउने बाहेक अर्को कुनै लोभ छैन !
Similar User
@PB_Shahi
@rg_jhalak
@Jitendrachhetre
@BirajAchary
@arazlost
@suraz_vai
७२ घन्टा भित्र , सबै प्रकृया पुर्याएर , निलम्बन, निस्कास्न भयो , अख्तियारमा पनि उजुरी दियो , कोर टिमको बारेमा पनि अनुसन्धान गर्न सहयोग गर्ने भन्यो । यही फरक हो पुराना र नयाँमा ! आशा मरेको छैन !
दुर्गाप्रसाईले घन्टि बजाए तर आफ्नै घन्टी बजाए यहाँ घुस लिनेले नि लिएका छैनन भने दिनेले पनि दिएका छैन भनेसी कुरा किलिएर छ यो एउटा प्रोपोकान्ड नै हो दुर्गाप्रसाइको बैंककको सबै ऋण एमाले माओवादी काङ्ग्रेसका नेताहरूले तिरिदिने सर्तमा रबिलाई हराउन यो प्रोपोगन्डा रचेको भने कुरा छ।
काङ्ग्रेस ले प्रतिपक्षी लाई भोट हाल्नु र भात खाएर व्रत बस्नु उस्तै लाग्यो।😍
प्रचण्डलाई कांग्रेसको विश्वास; धोका दिने एक्सको बिहेको मण्डपमा बोइफ्रेन्डले तमासा देखाए जस्तै!
अब रबि दाइले लिम्पियाधुरा लिपुलेकमा ससस्त्र पुलिस राख्लान त ? पत्रकार हुदा यस्तै कुरा गर्दै थिए । अब मुख्य मन्त्रलायमा पावरफुल भएका छन हेरौ ।
फलानी को बूढो त बिदेश छ रे पक्कै दिन्छे होला... भन्ने मानसिकता बोकेको हुन्छ यो समाज ले 😭😢
दाउरा बेचेर खानेहरुलाई वनको रक्षक बनाएर तलव दिऔँ ! वन विभागलाई विगटन गरौँ ! काम छैन यो विभागको ! मैले त केही काम दिखिनँ !
बिना देउवा के, बिना ढेउवा के, सरकार बनल् !😂
शेर बहादुर देउवा दिवंगत भई सकेका छैनन् त्यसैले ७ पटक प्रधानमन्त्री बन्ने सम्भावना अजै कायम नै छ रे! #घामड
बोली बचनको पक्का हुने गर्नुहोस् हजुर कसम त अविश्वासको प्रमाण मात्र हो ❤️ #शुभदिनको_कामना 🙏 instagram.com/p/CV5b73eNQZP/…
सम्झना आउँछ यादलाई के दोस निन्द्र लाग्दैन ...रातलाइ के दोस
मलाई धेरै "सिंगल" भनेर नहेप नी🙄 सानोमा भाडाकुटी खेल्दा एकपटक "बिहे" भइसक्यो मेरो!💔😑😤😛
कहि नभएको जात्रा नेकपा मा 😠
बल्झीने थिएन घाउ ,खत नभए सम्झीनलाइ तीतो, बिगत नभए याद पिडा बनि ,आउने थिएन पक्कै तिम्रै यादमा टोलाइ रहने, आदत नभए 💖 #शुभ_प्रभात ☕️☕️
प्रधानमन्त्री ओली, १ नम्बर अध्यक्ष ओली, चुनाव चिन्ह सूर्य, कार्यालय धुमबराही, आदर्श मदन भण्डारी; सबै एमालेकै कायम भईसकेपछि अझै प्रचण्डसर्चण्डका कुरा गरिरहनु भनेको विघटित माओवादीका टुहुरा कार्यकर्ताहरुको बेरोजगारी हो, दाहालको राजनीति नै थिएन, प्रोजेक्ट थियो, टुट्यो, फुट्यो, सकियो।
United States Trends
- 1. Dalton Knecht 51 B posts
- 2. Lakers 66 B posts
- 3. #wednesdayfeelings 1.104 posts
- 4. Hump Day 7.966 posts
- 5. Jaguar 135 B posts
- 6. jay leno 4.789 posts
- 7. $QUANT 16,1 B posts
- 8. Hampton Inn 2.131 posts
- 9. #LakeShow 6.066 posts
- 10. Linda McMahon 47 B posts
- 11. Dorit 5.877 posts
- 12. Spurs 17,6 B posts
- 13. #RHOBH 11,6 B posts
- 14. Chase U 6.273 posts
- 15. Carmel 3.519 posts
- 16. #WWENXT 31 B posts
- 17. Astrid 29,6 B posts
- 18. #chillguy 18,4 B posts
- 19. Lichtman 11,3 B posts
- 20. Cenk 31,7 B posts
Something went wrong.
Something went wrong.