@chapagain2049 Profile picture

Arjun Chapagain

@chapagain2049

अर्थशास्त्रको विद्यार्थी

Joined November 2015
Similar User
Santosh (राममणी) photo

@santobedi

Suman Adhikari photo

@sumanad63

Ram Bdr k c photo

@RamBdrkc5

ramkrishna paudel photo

@rkpbikas

Bodha Raj Paudel ।बाेधराज पाैडेल photo

@BodhaP

प्रकाश कोइराला photo

@advocatekoirala

NarayanPrasadAdhikari photo

@npdadhikari

nripesh kunwar photo

@kunwarnripesh25

लक्ष्मण 🇳🇵 Laxman photo

@gautam_laxman

kumar pudasaini photo

@kumar_aabhash

Arjun Chapagain Reposted

एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो । onlinekhabar.com/2024/11/157314…


Arjun Chapagain Reposted

‘उद्योगले महिनामा झण्डै एक करोड रूपैयाँ बराबरको दूध किसानबाट खरिद गर्छ’, उनले भने, ‘बिक्री पनि सरकारले तोकेको उपभोक्ता मूल्य अनुसार भइरहेको छ ।’ onlinekhabar.com/2024/11/1573440


Arjun Chapagain Reposted

‘१०–१२ वर्षयता विश्वभर नै एउटा बहस चलिरहेको छ- कतै लोकतन्त्र ओरालो लागेको त होइन ?’ -भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त @DrSYQuraishi सँग @sureshrajn @rajeshkantipur@binodjourno ले गरेको कुराकानी : ekantipur.com/Interview/2024…


Arjun Chapagain Reposted

चार दशकअघि कृषि विषयका स्नातक हमाल व्यवसाय सुरु गर्दा होस् या अहिले उनको बुझाइ र दृष्टिकोण समान छ, उनलाई सरकारी सेवामा नगएकामा वा केरा व्यवसायमा लागेकामा कुनै पश्चाताप छैन, बरु गर्व गर्छन् ekantipur.com/feature/2024/1…


Arjun Chapagain Reposted

कार्यसम्पादन मूल्यांकनमा अक्सर सबै कर्मचारीलाई शतप्रतिशत नै अंक, योग्य र सक्षम छायामा, मूल्यांकन बिल्कुलै कर्मकाण्डी रहेकाले सच्चाउनुपर्ने विज्ञहरूको सुझावnayapatrikadaily.com/news-details/1…


Arjun Chapagain Reposted

पहिलोपटक सुनसरीबाट भारतमा निर्यात हुँदै इँटा, सिलीगुडीबाट ५ लाख ‘चाइनिज इँटा’को अर्डर bizmandu.com/content/202411…


Arjun Chapagain Reposted

उमेशप्रसाद मैनाली लेख्छन् : चुनाव प्राविधिक रूपमा जित्दैमा सरकारको वैधानिकता बढ्दैन । देशमा सुशासन दिएर जनतासागको राम्रो सम्बन्ध राख्न सकेमा मात्र सरकार वैधानिक हुन सक्दछ । @UmeshMainali14 ekantipur.com/opinion/2024/1…


Arjun Chapagain Reposted

सुन्तला सुकेपछि मह उत्पादनमा -महबाट वार्षिक ५ लाख कमाइ ekantipur.com/business/2024/…


Arjun Chapagain Reposted

केन्द्रीय बैंकले ६८ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने nepalipaisa.com/news-detail/75…

Tweet Image 1

Arjun Chapagain Reposted

२० रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपालि १० लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको र थप ४ लाख रुपैयाँको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ । onlinekhabar.com/2024/11/157208…


Arjun Chapagain Reposted

प्रदेश र स्थानीय तहका सरकारले आ-आफ्नो ढंगले काम त गरिरहेका छन्, तर जुन प्रकारले समन्वय र सहकार्य हुनुपर्थ्यो त्यो हुन सकिरहेको छैन । onlinekhabar.com/2024/11/157124…


Arjun Chapagain Reposted

१ हजार राजस्व संकलन गर्न ३ रुपैयाँ ८४ पैसा खर्च onlinekhabar.com/2024/11/157105…


Arjun Chapagain Reposted

सुनको मूल्य विदेशमा र नेपालमा पनि दिन प्रतिदिन बढ्दैछ । मूल्य एक–दुई दिन वा हप्ता घटेको जस्तो भए पनि समग्रमा बढेको छ र बढ्दैछ । आखिर किन त ? के कारणले बढ्छ सुनको भाउ ? किन यति चर्चा हुन्छ सुनको भाउ बढ्दा ? onlinekhabar.com/2024/11/157058…


Arjun Chapagain Reposted

जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन onlinekhabar.com/2024/11/157079…


Arjun Chapagain Reposted

रेमिट्यान्समा नयाँ रेकर्ड : महिनामै भित्रियो साढे १ खर्ब -विदेशी मुद्रा सञ्चिति, चालु खाता, शोधनान्तरलगायत सूचक सबल @YagyaBanjade ekantipur.com/news/2024/11/2…


Arjun Chapagain Reposted

कृष्णा पौडेल लेख्छिन् : नेपालले विपद् व्यवस्थापनका लागि विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएको छ । जलवायुजन्य विपद् पुनःस्थापनाका लागि नेपालले लिएको ऋणको फेहरिस्त हेर्ने हो भने यो क्रम बढ्दै गएको देखिन्छ । ekantipur.com/opinion/2024/1…


Arjun Chapagain Reposted

विष्णु सापकोटासँग अन्तर्वार्ता ‘हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’ @Bishnusapkota @basantabasnet onlinekhabar.com/2024/11/156979…


Arjun Chapagain Reposted

साइबर ठगीमा संलग्नमध्ये ३० वर्षमुनिका ७० प्रतिशत onlinekhabar.com/2024/11/156873…


Loading...

Something went wrong.


Something went wrong.