@Shreearya2 Profile picture

Shreearya

@Shreearya2

Joined October 2020
Similar User
Basu Trital photo

@Trital6Basu

K.p. Oli B.c photo

@clickkhum

Jiv Aryal photo

@JivAryal1

Prakash Neupane photo

@Prakashneup

Shreearya Reposted

बार्गेनिङ बिना, न्यूनतम ज्यालामा कामगर्ने,जति दिएपनि नगनी राख्ने र यजमानकाे उन्नतिकाे कामनागर्ने। अलिकति सम्मानकाे चाहनाराख्ने गुरुवर्ग लाई हामी टपरे, लाेभी आदि भनेर उल्टो अपमान पाे गर्छाैं। हाम्रो सनातन धर्मका यी सच्चा सिपाहीलाई यथाशक्ति आर्थिक मदद गरेर वहांहरु काे हाैसला बढाउं।

Tweet Image 1
Tweet Image 2

Shreearya Reposted

नेपाली आफैले MCC ले दिने transmission लाइन बनाउन सक्छ भन्ने बुझ्रुक्हरुले धुर्मुस्को Cricket stadium बनाएर देखाउन पहिला | नाथे Cricket Stadium बनाउने छेमता छैन गफ भने 500 Million $ बराबर् को transmission लाइनको |


Shreearya Reposted

केहि दिन देखि कम्युनिस्ट क्रान्तिकारी नेताका छोरा-छोरीको शिक्षा र जीवन शैली बारे निकै चर्चा छ।यसैमा म आफ्नै घरको एक कथा सेयर गर्न चाहन्छु ।🧵 मेरो मावली हजुरबुबा का भाई (आमाका काका),राष्ट्रीय जनमोर्चाबाट सांसद हुनु हुन्थ्यो।उहाँका दुई सन्तान लगभग मेरै उमेरका ++


Shreearya Reposted

हामीले देख्दादेख्दै पारीको जंगेपिलर हराएर नयाँ पिलर मेची तरेर बजारसम्मै आएको, नेपाली धानखेत भारतको भएको अनि मेचीपारीको नेपाल खुम्चिँदै गएको कुरोमा छिमेकीसामु केही बोल्न नसक्नेहरूले यता बञ्जर जमिनलाई नक्सामामात्र पारेको वा नयाँ बखेडा झिकेको चैँ राजनीतिबाहेक केही हैन। केही हुन्न।😡


Shreearya Reposted

यही एमाले एक ताका नाम लिँदा गर्व लाग्थ्यो, त्यही एमाले अहिले पूर्णत: स्खलित भएर उपहासको बिषय भएको छ । यस्तो एमालेबाट केही आशा गर्नु बेकार छ । सांसद भगाउनेदेखि दिपक मनाङ्गेलाई मन्त्री बनाउनेसम्मको एमालेसंग आफुलाई आईडेन्टिफाईड गराउन सकिदैन ।


Shreearya Reposted

नजाउ भन्दा पनि मानेनन्, बन्दुक बाेकेर "दाइ" जंगल गए। राेक बा, `दाईलाई फर्काउ´ भन्दा बा मानेनन्, बरू नाता ताेडे। अहिले बाकाे सबै दुस्मन, `सुरक्षा खतरा´ छ रे। उनले बाेलाए र दाइ घर आए। के नपुगेर गा´थे, के पाएर आए, घरमा अरूलाई था´छैन। तर दुबैलाई साेध्न मन छ: दाईकाे त्याे बन्दुक खै!?


Shreearya Reposted

आफ्नो पिडा भित्र भित्र दबाएर होला अरु को पिडा सुन्दा मन भक्कानिएर आउँछ #भोगाइ जिन्दगी को😐


Shreearya Reposted

थ्रेड:- महिला अधिकार बारे सधैँ कुरा मात्रै गर्ने सज्जनवृन्द प्रति समर्पित मेरा शब्दहरु। (१/४)


नेम्वाङ महाेदयकाे पहिलाे लकडाउनकाे अवधिमा त खुब प्रसंशा सुनिएकाे थियाे त !! खरानी मात्रै घसेका रहेछन् कि कसाे?

यो ‘दूरगामी महत्वको महान आयोजना’लाई झेलेर जीवनका यति धेरै वर्ष घटाई सकियो कि ‘विकास र समृद्धि’का ठूला गफ सुन्दा शुरूमा हाँसो लाग्थ्यो अब दया लाग्छ। यो बाटो हाम्रो ‘स्थायित्व’को सबैभन्दा उत्कृष्ट उदाहरण हो।

Tweet Image 1


Shreearya Reposted

वेद कता पाइन्छ भनेर सबैले चासो राख्नु भएकोले एउटा लिंक हाल्देको छु। हिन्दी अनुवाद सहितका ४ वटा वेद यताबाट डाउनलोड गर्न सकिन्छ नि:शुल्क। सबै फाइल गुगल ड्राइभमा छन्। amitaryavart.com/vedas-pdf-down…


गरेछ केटाेले?

वडा कार्यालयकै अगाडि अध्यक्षले बनाए आफ्नो बाबुको शालिक nayapatrikadaily.com/news-details/5…



Shreearya Reposted

काठमाडाैंकाे पींध खाेतलेर हेर्ने हाे भने गुर्जाेका जरा छपक्कै भेटिनेछन । महानगर बन्नुअघि यहाँका मकैबारीमा उम्रिएका गुर्जाे झण्झिटिलाे झार थियाे । अाज याे अाेखति बनेकाेछ । गुर्जाे गाँडकाे अाेखति हाे कि काेराेनाकाे थाहछैन । जनताले चाख मानेर किन्न थालेकाछन । याे सत्य हाे ।


सन्चारकर्मीकाे याे शैली??????????

मेयर सगं कुरा गर्दा ऐन नियम बुझेर कुरा गर्नुपर्छ बर्दियाका मेयर दुर्गाबहादुर थारूको संचारकर्मी सगं कसरी बोल्ने उनको नैतिक सैलि सुनौँ है,😆



उदेक लाग्छ हाे सर अठारौ शताब्दीतिरकाे जस्ताे पाे भइएकाे छ ।

बूढो भइएछ कि क्या हो, भतिज भतिजीहरूको काम र सोच देखेर दङ्ग पर्न थालेको छु।



प्रस्तुत रिपाेर्टिङ पढेपछि एउटा प्रश्न मनमा उब्जियाे हाम्रा दुई छिमेकीकाे भौगाेलिक अवस्थितिलाइ vice varsa गरी कल्पना गरौ उत्तरमा भारत बाकि चिन के हुन्थ्याेहाेला नेपालकाे बर्तमान ?

न म भारतपरस्त, न चीनपरस्त। तर यो रिपोर्टिङ छापेयता घिनलाग्दो गाली पाएको पायै छु। 'पत्रकार' खोल ओढेका दलालको समेत। धेरै सहियो। अब टाइमलाइन फोहोर पार्नेलाई ब्लक अप्सन चलाएर मुक्ति दिने। स्वस्थ आलोचनालाई सविनय सुन्ने। तथ्यपरस्त पत्रकारिता जारी राख्ने। shilapatra.com/detail/44416



Shreearya Reposted

चम्चे हुन पनि गाह्रो छ होला, डुङ्डुङ्ती गन्हाएकोलाई "आहा, मीठो बास्ना" भन्नुपर्छ ।😁


United States Trends
Loading...

Something went wrong.


Something went wrong.