जिन्दगी आफ्नै तरिकाले जिउने हो । मन मिल्ने जोडिदै जान्छन् , मन नमिल्ने छोडिदै जान्छन् ।
सुधीर शर्माका दुई नयाँ पुस्तकबारे गुरुङ सुशान्त लेख्छन् : चीन चिन्ने चाँजोपाँजो ekantipur.com/koseli/2024/12…
देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछु। साथै, नेपाली काङ्ग्रेस पार्टीका साथीहरुलाई समुदाय स्तरमा उद्दार तथा सहयोग कार्यमा खटिन हार्दिक अपिल गर्दछु।
म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु । यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ।
फलानिको बूढो त बिदेशमा छ रे पक्कै दिन्छे... भन्ने सोच हुन्छ बोका हरुको🙄🙄
राजतन्त्र के हो र कस्तो थियो ? हामीले भनेको त पत्याउँदैनौ, लौ सुन है चल्लाहरु हो राजतन्त्रको बारेमा आफ्नै उमेरका युवाहरु बाट !😂😂
United States Trends
- 1. #CUTOSHI 8.470 posts
- 2. Cubs 31 B posts
- 3. $PLUR 4.402 posts
- 4. CORY 41,4 B posts
- 5. Astros 21,9 B posts
- 6. Bregman 7.932 posts
- 7. Friday the 13th 133 B posts
- 8. Standard Time 7.856 posts
- 9. Cam Smith 6.825 posts
- 10. Luxembourg 29 B posts
- 11. Daylight Savings Time 4.655 posts
- 12. Bellinger 7.974 posts
- 13. #SantaChat 9.980 posts
- 14. mark lee 34,1 B posts
- 15. Paredes 14,7 B posts
- 16. #JoyfullyRoku N/A
- 17. Devin Williams 17,2 B posts
- 18. taemin 25,9 B posts
- 19. Nestor 17,3 B posts
- 20. Nancy Pelosi 82 B posts
Something went wrong.
Something went wrong.