शंकर पोखरेललाई वर्षमानको प्रश्न- रेखा शर्मासँग चुनाव हार्नेले कहिल्यै नहारेका प्रचण्डलाई हरुवा भन्न लाज लागेन ? #NepalPress nepalpress.com/2024/12/01/536…
गगन थापालाइ रवि दाईको अधिबक्त्ताले दिए मुखभरिको जबाफ 👊🔥 #rabilamichhane✊
एउटा फटाहाको मलाई प्रधानमंत्री बनाइदिए एसो एसो गर्छु देखि किर्तिपुरको डाडो सम्मको राजनीतिक छलाङ्👇👇
आजको समाचारपत्रमा प्रकाशित: जाडोमा घ्यू,चाकु (सख्खरबाट बनेको), तिलको लड्डु खानु, वर्षायाममा मनाइने गुणीपुन्ही (जनै पूर्णिमा) मा विभिन्न गेडागुडीयुक्त क्वाँटी खानुलगायत अन्य चाड पर्वमा समयअनुसार आहार लिनुको पछाडि वैज्ञानिक कारणहरू छन्। #राष्ट्रियपहिचान 🙏🇳🇵 newsofnepal.com/2024/12/01/680…
बाख्रा 14 करोद झ्वाम पार्ने ले महिनाको 4 लाख कमाउने सपनाको ब्यावपार गरेर हिडछन। यस्ता टपोरी ले उद्धमसिलता सिकाउन्छन ।
हैट हत्तेरिका मटन काजिको बिदेशतिर पनि बैईज्यत हुन थालेच। कस्तो बेलामा बोल्या होलान ल्यापटप ३-४ लाख किर्तिपुरको डाँडामा।
नेपाली कांग्रेसबाट स्थानीय तहको मेयर र वार्ड अध्यक्ष जितेको इलाम नगरपालिकाको अवस्था यस्तो छ तैपनी लाजै नमानी यता किर्तिपुरमा ३/४ लाख कमाउने गफ दिन्छन् कांग्रेसका दाजूहरु: एमाङ्ग्रेसलाई जिताउनु नै व्यर्थ छ I
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको दमक बहुप्राविधिक शिक्षालय भवन अलपत्र nayapatrikadaily.com/news-details/1…
चोरि आरोपि “एमाले” नेताको समाचार हटाउन पत्रकार लाइ दवाब 🤦🤦🤦
पासपाेर्ट सर्टेज गएको त यसो गर्न पो रहेछ। चोर दलाल एमाले काँग्रेस सरकार मुर्दावाद..! 😡😡 nagariknews.nagariknetwork.com/politics/14564…
मानिस बिग्रिए गुण्डा बन्छ। गुन्डा पनि बिग्रिए कांग्रेसी झोले बन्छ। 😂😂
मानिस बिग्रिए कम्युनिस्ट बन्छ । कम्युनिष्ट बिग्रिए माओवादी बन्छ ,माओवादी बिग्रिए रा स्व पा बन्छ।
परिवर्तनका लागि सडकमा आउनुहोस् भन्नुपर्ने दिन आयो जस्तो लाग्छ।
मलाइ अमेरिका यै, मलाइ अस्ट्रेलिया यै , चिन्ता छैन केहि😂
ल्यापटप छ, क्यामेरा छ, बसाइ पनि किर्तिपुरमा छ । भन्नुहोस Gagan ज्यु कुन डाडामा चढे भने पैसा धेरै आउँछ ?😉😹
अर्को चोटि भाषण गर्दा चाहिँ चोभार बाट रकेट उडाउँछु भन्नु पर्ला..!.. 😂😂
United States Trends
- 1. Justin Tucker 21,1 B posts
- 2. Ravens 47,4 B posts
- 3. Ravens 47,4 B posts
- 4. Lamar 55,3 B posts
- 5. Jalen Carter 4.375 posts
- 6. Bengals 63,5 B posts
- 7. Maddox 6.583 posts
- 8. Agholor 1.357 posts
- 9. Baker 41,4 B posts
- 10. #PHIvsBAL 4.868 posts
- 11. Tony Romo 1.791 posts
- 12. Steelers 82,9 B posts
- 13. Bryce Young 5.045 posts
- 14. Bucs 6.443 posts
- 15. Saints 21 B posts
- 16. Derek Carr 1.186 posts
- 17. Kirk Cousins 12,1 B posts
- 18. Jets 54,4 B posts
- 19. Bateman 4.665 posts
- 20. Colts 30,5 B posts
Something went wrong.
Something went wrong.