@DnThap Profile picture

DN

@DnThap

Im the boss own myself

DN Reposted

ठुला दलहरुले राजधानीजस्तो ठाउको फोहोर ब्यबस्थापनमा असहयोग गरेको गम्भिर बिषयमा कयौलाई खासै मतलब रहेनछ,प्रतिकात्मक रुपले देश बेच्दैछन भनेर भनेको बिषयमा मात्रै ध्यान आकृस्ट भएछ|यसरी बिषयान्तर गर्नुपर्ने मान्छेहरु कहि लुटतन्त्रका प्रत्यक्ष लाभग्राहीहरु त होइनन? 🤔@ShahBalen


DN Reposted

३/३ खपिनसक्नु भएर यो भिडियो सरकारसमक्ष पठायौं। सरकारले यो भिडियो पक्कै हेर्योहोला तर मतलबैगरेन। यो भिडियोले हामीलाइ चिन्तित गरायो तर सरकार गम्भीर भएन। youtu.be/XWqSqE3wUec?si…


DN Reposted

मेरो मनको हरेक मौसम, बादल , बर्सा, आँधीबेहरी , घाम सबै सबै तिमी लाई पोख्न सकुँ । तिमी धर्ती बनेर सहिदिनु है ! 😊


DN Reposted

#मुक्तक 💞💞💞 हो त कहिले काँही, नसोचेको कुराकानी हुन्छ कसैको फेरि कुरा काटीरहने, आनीबानी हुन्छ कति पल्ट मान्छेमा, अनौठो तिर्सना आउने है अव गर्दिन भन्यो, गल्ती फेरि जानीजानी हुन्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


DN Reposted

सास छउन्जेल त एकले अर्कालाई अगाडि पछाडि सबैबाट घात मात्रै मिल्छ, जब सबैको साथ पाउन त यो संसारबाट बिदा लिएर मृत्युुवर्णन गर्नु पर्छ तब साथिभाइ इष्ट्रमित्रजनको मलामिको एकाएक साथ पाइन्छ ।


DN Reposted

यी हुन् पूर्णबहादुर तामाङ । अहिले यी ऊर्जा राज्यमन्त्री पदमा विराजमान छन् । तर यति मात्रले उनको परिचय पुरा हुदैन । उनलाई कान्छाराम तामाङ पनि भनेर चिनिन्छ । उनी नेपालका 'चिनिएका' ठेकेदार हुन् । उनी सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सनले सरकारी ठेक्काको काम गर्छ । अहिले उनको…

Tweet Image 1

DN Reposted

रबि लामिछाने बाहिर मात्र निस्किउन ,, कति नेताको अन्तरास्ट्रिय उडान हुन्छ ८४ मा प्रधानमन्त्री बनेपछी कति भ्रष्टहरु को बास जेल मा हुन्छ।


DN Reposted

रबिको प्रमाणको कहानी जसरी पनि रबिलाइ फसाउनु पर्छ भनि पुरै केपी सरकार लागेको छ नारायणकाजी गृहमन्त्री हुदा प्रहरिले 1 बर्ष छानबिन गर्यो ---- केही भेटेन काङ्रेसले प्रमाण छ भन्दै 2 महिना सम्सद अबरुद्द गर्यो ---- प्रमाण दिन सकेन छानबिन समितिले पूरा बल लगाएर 3 महिना खोज्यो…

Tweet Image 1

DN Reposted

१/६ राजनीतिक दलका झण्डा बोकेका व्यक्ति सर्वोच्च अदालतलगायत अदालतका न्यायाधीशको कुर्सीमा बस्दा दुर्भाग्यपूर्ण फैसला गरेको भन्दै सांसद आनन्दप्रसाद ढुङ्गानाले आक्रोश व्यक्त गरे। सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरीषदबाट सिफारिशभएका नृपध्वज निरौलाको संसदीय सुनुवाइका क्रममा क्रमश:


DN Reposted

मिडियाले नलेखेको एउटा सत्य के हो भने, पोखरा प्रहरिले २/३ हप्ता अनुसन्धान गर्दा पनि रबि दोशि देखिने एउटा पनि प्रमाण नभेटेकै कारण उनलाइ आज बुटवल लगिएको हो। Pls, retweet to let people know the truth 🙏


DN Reposted

मिलेमतोमा १० करोडको एमआरआइ १५ करोडमा खरिद गर्न लागेको तथ्यसहित उकेराले समाचार प्रकाशित गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा इन्द्र ढकालले पत्रकार सम्मेलन गरेर सत्य लुकाए, भ्रम छरे। बुँदा-बुँदा लक्ड गरेर भन्छन्' पारदर्शी छ' ukeraa.com/news/detail/15…


DN Reposted

कोहिसँग हाँसेर पनि दुखी हुन्छ कसै सँग रोएर पनि सुखी हुन्छ , कसै सँग भएर पनि दुरी हुन्छ, कोही सँग नभएर पनि मिलन हुन्छ ! कोही बोलेर पनि बोल्न सक्दैनन् कोही नबोलेरै पनि धेरै कुरा बोलीरहन्छन् , केही नदेखेरै पनि हेरिरहन्छन् , ,केही देखेरै पनि बेवास्ता गरिरहन्छन् । #सिर्जु


DN Reposted

महान्यायाधिवक्ता कार्यालयबाट खाणलाई जोगाउन सुटुक्क सेटिङ गरेर निर्णय गर्ने र गुपचुप राख्ने तर होहल्ला नगर्ने देउवा एन्ड कम्पनीले रवि लामिछानेलाई के को आधारमा अपराधी भन्न सकेको होला ? खड्ग प्रसाद ओलीलाई यस्तो कुरा समर्थन गर्दै कुर्चीमा बस्दा अलिअलि पनि पोल्दैन रहेछ क्या हो ?


DN Reposted

रवि लामिछाने उपर राहदानी मुद्दा नचलाउने निर्णय अदालतमा सार्वजनिक गरेरै गरिएको थियो। त्यसमा महान्यायाधीवक्ता कार्यालयले कम्फर्टेबलै फिल गरेको थियो। तर बालकृष्ण खाणको मुद्दामा निकै गुपचुप र गोप्य राख्न खोजियो। किन होला? फाल्गुनमा गरिएको निर्णय १० महिनापछि कसले चुहायो? किन चुहायो?


DN Reposted

हो त देउबा सर ! होहल्ला नगर्ने। सुटुक्क महान्यायाधिवक्ता कार्यालयबाट खाणलाई जोगाउन सेटिङ गरेर निर्णय गर्ने। गुपचुप राख्ने। होहल्ला किन गर्ने?

Tweet Image 1
Tweet Image 2

रास्वपा लक्षित देउवाको टिप्पणी : हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं onlinekhabar.com/2024/11/156454…



DN Reposted

खाणलाई थुनामा पठाउन आदेश दिने जिल्ला न्यायाधीश दुर्गम तडिपार भए। उच्चबाट धरौटीमा छाड्न आदेश दिने न्यायाधीश सरुवा/बढुवामा पुरस्कृत हुने नै छन्। पुनरावेदन नगर्न निर्णय गर्ने महान्यायाधीवक्ता सम्भवतः सर्वोच्चमा न्यायाधीश सिफारिस हुने नै देखिन्छन्। …….तर पनि चर्का स्वर उनकै छ😂

Tweet Image 1
Tweet Image 2

DN Reposted

#_गजल__✍️ ========= हाम्रो देशका नेतालाई लड्न पाए भैगो ! जसरी नी कुर्सि माथि अड्न पाए भैगो l! काग जति कराउछ पिना सुक्दै जान्छ ; महंगा र दामी सवारी चड्न पाए भैगो !! जनताको के को वास्ता जे भएता पनि ; दिन दिनै नगद गोजीमा भर्न पाए भैगो !! बाँकि तल ⤵️⤵️


DN Reposted

जे भएपनि लिलाबल्लभ अधिकारी जापानिज न्युजमा पनि चर्चित भएचन। एमाले पार्टिको नाम रोसन गरेका छन। अझै पनि एमाले पार्टि के हेरेर बसेको छ कुन्नी? अनुसन्धान कारबाही प्रकृया सुरु भाको बाहिर केहि आएको छैन। जोगाउनुपर्छ आफ्नो नेतालाई भन्ने लाईनले काम गर्यो क्या हो?

#ओलि सरकारलाई चुनौति: मानब तस्कर प्रकरणमा मुछिएको कोशि प्रदेश सरकारका मन्त्री एमालेका लिलाबल्लब अधिकारीलाई तुरुन्त पक्राउ गरि कारबाहि गर्नुपर्छ। तस्कर मन्त्रिलाई छुट दिने कसैको अधिकार छैन।क्रान्तिकारी काम गरे भन्ने लाग्यो होला कारबाहिको दायरामा ल्याउनुपर्छ यस्तालाई।

Tweet Image 1


DN Reposted

१/६ राजनीतिक अभियानमा शब्दचयनको महत्व र सम्बेदनशिलता विशेष हुन्छ। अमेरिकाको चुनावी अभियान अन्तर्गतकै एउटा भेलामा राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाइ 'गार्बेज' भनिदिए। यो व्यापक आलोचनाको बिषय बन्यो। यति क्रुद्ध प्रतिकृयाहरू आउनथाल्यो कि उनले माफि नै माग्नुपर्यो। क्रमश:


DN Reposted

“रवि लामिछाने र सडक संघर्षबीचको यथार्थ ” माननीय सोविता गौतम । @sobita465


United States Trends
Loading...

Something went wrong.


Something went wrong.