@anis_dhakal Profile picture

सबीन ढकाल

@anis_dhakal

👉️Humorous 👉️Football lover 👉️Genetic Engineering Student 👉️A good listener

Joined April 2021
Similar User
mishra hina photo

@HiNaMiSrA

Abhaya Pokhrel photo

@Kharpaliabinab

KuMar RanZan photo

@K_Ranzan

ayinab rulezz photo

@Radhey91Baniya

Kamal Bhul photo

@KamalBhul2

बेवारिसे photo

@A_L_o_ne_

GoodFatHobbit photo

@artpdl073

फकिर photo

@Aprilboy2055

रईस رئیس photo

@BhandaryNirmal

SãÑgÜ photo

@rs0412_s

Rajendra Padhyaya photo

@RajendraPadhyay

प्रवीण मुनाल photo

@MunaalPrabeen

गाउँले photo

@GaneshR44329

Kasmit Pyakurel photo

@PyakurelKasmit

😏बैरागी माईलो👨‍ photo

@simon_pant

Pinned

बहिर त्रासको जत्रोसुकै आँधी चले पनि, अड्कल, अफवाह तथा सत्यको जत्रो हुण्डरी मच्चियोस्, मनको एउटा सानो कुनोमा आशाको मधुरो बत्ती बल्न दिइरहनुपर्छ ।आखिर जिन्दगी भन्नु अन्तिमसम्म आशा गर्नु नै रैछ !


सम्बन्ध हावाका कुराहरू सुनेर पातहरू हल्लिए रूखले मलाई सोध्यो - कुरा के हो ? मैले भनें - मलाई के थाहा हावाका कुरा ? रूख मसँग रिसायो म रुखसँग रिसाएँ युगौं युग भयो रूख मसँग बोल्दैन म रुखसँग बोल्दिन तर पनि हावा चलिरहेकै छ पात हल्लिरहेकै छन् !


यो नियमले ट्विटरधारिलाइ अलिक बढी असर गर्ने खालको छ्😀😀ekantipur.com/news/2023/11/1…


Ex र ग्रहण उस्तै उस्तै हुन्, देखिन्छन तर नहेरेकै राम्रो 🤣


आफुले डिभोर्स दिईसकेपछी पनि सम्बन्ध राख्न चाहने हो भने कस्तो सम्बन्ध राख्न पाउने भन्ने तिम्रो हिसाबले हैन, उसको मर्जीले हुन्छ। औंलो दियो भने डुँडुलो टोक्न खोजेर हुन्न। ~ झाँक्रीसँग सहमत✊✊


होटल गए पुलिसले समाउने, कार्यालयमा सिसि क्यामेराले समाउने, क्वार्टरमा टिकटक लाइभले फुस्काउने, जङ्गलमा गए श्रीमतिले समाउने, अब हामी कहाँ जाने भन्दै संघिय मामला तथा सामान्यको बराण्डामा एक हाकिम सापले लामो सास फेर्नुभयो । 🤣🤣 गार्हो छ हो


सबीन ढकाल Reposted

जहिले पनि सत्य कुरा गर्न हिच्किचाउनु हुँदैन! 'प्रचण्ड सहि अथवा गलत अल्ली पछि बहस गरौंला, तर ०४६ साल पछि यो देशमा सफल नेता अरुकोही छ भने प्रचण्ड नै हुन्।'


सबीन ढकाल Reposted

Addressing #UNGA on Thursday, Pushpa Kamal Dahal, Prime Minister of Nepal emphasized the importance of collective action in tackling global challenges through peaceful means and diplomatic dialogue news.un.org/en/story/2023/…


यो रहेछ नि त अरेली काडो😁!!खदिरपत्री/ Mimosa himalayana/Mimosa rabicaulis/अररी/अरेली काँडा

Tweet Image 1

हरितालिका तीजको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण महिला आमा दिदी बहिनीहरूलाई दिर्घायु सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना🙏


ग्रामिण क्षेत्र मा जन्मिएको र हुर्किएको पुरुष अनुसाशित र संयम देखिन्छ । नपत्याए @AmritaLamsal जि को post को comments हेर्नुस । शहर मा जन्मिदैमा र हुर्किदैमा सबै राम्रो हुने हैन्छ ।।


सबीन ढकाल Reposted

Delighted to meet with UNSG Antonio Guterres in UN Headquarters in NY today. We held discussions on different issues including Nepal's peace process, peacekeeping, climate change, SDGs, LDCs & development financing. We agreed to further enhance Nepal-UN engagements & partnership.

Tweet Image 1

सबीन ढकाल Reposted

नेपालमा ६२ प्रतिशत कृषक परिवार gorkhapatraonline.com/news/77614

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

सबीन ढकाल Reposted

हेलो सरकारको सेवा अब फेरि २४ सै घण्टा कायम भएको छ। यो मात्र होइन अब: कल सेन्टर सेवा जोडिएको, पोर्टल थप सुधार भएको, एनसेल जोडिएको, निर्देशिका परिमार्जन भएको, रेपिड रेस्पोन्स टिम, स्क्रिनिङ् टिम, जस्ता नयाँ विषयहरू पनि थपिएका छन्। मुख्य लक्ष्य भनेको नागरिकका गुनासा सुन्ने नै हो।

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

सबीन ढकाल Reposted

४५ बर्ष पुरानो संङघीय पर्यटन ऐन समय सापेक्षित परिमार्जनको थालनी भएको छ । सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरुको सुझावलाई समेट्ने उदेश्यले ३० दिनको समय व्यवस्था गरिएको छ । धन्यवाद। ईमेल : info@tourism.gov.np promotion@tourism.gov.np


काम येस्तो गर्नुस ता कि भित्ताले पनि रंग फेर्नु परोस😀😀😀


सबीन ढकाल Reposted

सुन तस्करीलाई समातेको बिरोधमा एमालेले गृहमन्त्रिको राजीनामा माग्ने रे ? ल अब भन्नुस् त, तपाईं मान्छे बन्न रुचाउनु हुन्छ कि एमाले ?


एमाले नजोडिएको काण्ड भनेको त्यही पल शाह वाला काण्ड मात्रै हो!!नभा त समात्यो कि एमाले निस्क्यो!!😂😂😂


सबीन ढकाल Reposted

ईण्डिया जाने वार्षिक १६ अर्ब जाेगाउने हाम्राे लडाइँले सार्थकता पाउँदै छ स्वतन्त्र राष्ट्रिय अभियानINC Nepalले माग राख्दै उठाउँदै ज्ञापनपत्र बुझाउँदै अाएकाे माग अांशिक रुपमा पूरा हुने संकेत मिलेकाे छ!सकारलाई धन्यवाद।त्यसबेला विदेशी दलाल मिडिया तस्करहरुले हामीलाई खिल्ली उडाएका थिए

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.