Similar User
@chhetryboy123
@ReeshiBohara
@Narayanchiluwa3
@BuddhiPun7
@FloydBnod
@Prince16535964
@maailaadaai
@Broiledd
@grgsailen
@AnmolBhatta6
जिन्दगीमा सहज कुरा केहि हुँदैन बाँच्न अनि हाँस्न को लागि दु:ख त गर्नैपर्छ !!! #शुभबिहानी #शुभदिनको_कामना
आपत परेको बेला सानो सहयोगले पनि ठूलो राहत पुग्न सक्छ, सबै ले सकेको सहयोग गरौ !!! #शुभ__प्रभात #शुभपल #शुभदिनको_कामना
हो माया गरेको मान्छे लाई सधैंभरिको लागि भुल्न असम्भव छ तर त्यसको मतलब यो होइन कि उसैको यादमा हरदिन तडपिएर बाच्नु !!! #शुभबिहानी #शुभपल #शुभदिनको_कामना
आफुलाई जिताउने जिद्दीपनामा अरु कसैको नुक्सान न होस। आफुलाई राम्रो देखाउने हुरीमा अरुको चित्र न बिग्रीयोस। ध्यान पुराएर सोचे,ध्यान पुराएर बोले कसैलाई केहि भन्नु न पर्ने सधै तेस्तै भै दियोस। #शुभप्रभात_आत्मिय_मनहरु❤️🙏☕️☕️
यात्रा मेरो पनि लामै छ ... अहिल्यै म आराम लेख्दिन, ठोकर हरुको पत्थर समेटेर ... त्यसैले एक दिन आफ्नो नाम लेख्नेछु! #म_अनि_मेरो_भावना
जहा अर्कालाई बुझ्न गाह्रो हुन्छ त्यहा आफैलाई बुझाऊनु फाईदा हुने छ ,, #शुभबिहानी #शुभ_प्रभात #शुभदिनको_कामना
जब मान्छेको आत्मसम्मानमा ठेस लाऊछ अनि ऊस्को वर्तमान र भविष्य बदलिन्छ ,,,, #शुभबिहानी #शुभ_प्रभात #शुभदिनको_कामना
मान्छे तबसम्म पागल लाग्न सक्छ जवसम्म उस्का योजनाहरू सफल हुदैनन्। #goodmorning
हौसला काम जागरमा हुनुपर्छ मनमा सदैब धैर्यको साहसको ज्वाला बाल्नुपर्छ जिन्दगी उपहार भनी समयको महत्त्व बुझी सफलता लक्ष्य बनाउनुपर्छ #शुभ_बिहानी #शुभदिनको_कामना
कुरेको हैन जुरेको मिल्छ देखेको हैन लेखेको मिल्छ जिन्दगी तिम्रो भएपनी यहाँ मर्जी तिम्रो हैन विधाताको चल्छ। #goodmorning #GoodDay
ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शनिदेव काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा दिन शुभ रहाेस।शुभ प्रभात🌅 ।नमस्कार 🙏💐💐🌹🌹 🌹🌹
यदि तपाईको प्रशंसा हुदै छ भने ,,, प्रशंन्न हैन सावधान हुनुहोस महोदय, ,,, #शुभबिहानी #शुभ_प्रभात #शुभदिनको_कामना
सहयोग लिनु पनि एक किसिमको उधारो जस्तो हुँदो रहेछ, जिन्दगी भरी तिरी राख्नु पर्ने !!! #शुभ_प्रभात #शुभदिनको_कामना
चुनाब घोषणा भयेकोले कोरोना को उपचार तथा राहतका कार्यक्रम पनि अब जोडतोडका साथ हुनथाल्छ्न भोटको लागि। सकरात्मक रुपमा लिउ।
कुनै कुनै छोराहरु मतलबी र खराब भैदिनाले आज अधिकांश आमाबुबाहरुमा छोरिको चाहना बढ्दै गएको छ।
केही मानिसहरुकाे चुरीफुरी देख्दा कुरी कुरी भन्न मन लाग्छ अाफ्नाे बिगत बिर्सेकाे हाे कि अरुलाई थाहा छैन भन्ने साेचेकाे हाे !!!
प्रेममा पर्नु र प्रेम गर्नुमा फरक हुन्छ, यहाँ प्रेममा हरकोही परेका छन तर प्रेम गर्ने प्रेमी थोरै मात्रै छन ।
एक मसानघाटमा लेखेको थियो कस्लाई के दोष दिनु र हजुर जिन्दगी मा सताउने पनि आफ्ना थिए र जलाउने पनि आफ्ना नै थिए !!! #साभार
United States Trends
- 1. Dalton Knecht 40,2 B posts
- 2. Lakers 54,2 B posts
- 3. #LakeShow 5.000 posts
- 4. Spurs 16,9 B posts
- 5. #DWTS 26,3 B posts
- 6. $QUANT 6.210 posts
- 7. Hampton Inn 1.503 posts
- 8. Linda McMahon 40,3 B posts
- 9. Jay Leno 3.579 posts
- 10. #RHOBH 10,4 B posts
- 11. Cavs 50,9 B posts
- 12. Celtics 58,1 B posts
- 13. Jaguar 104 B posts
- 14. Kam Jones 1.963 posts
- 15. Reaves 5.256 posts
- 16. Chase U 5.924 posts
- 17. Honduras 48,4 B posts
- 18. Dorit 5.151 posts
- 19. Chris Paul 2.853 posts
- 20. Keldon Johnson 3.344 posts
Something went wrong.
Something went wrong.