@UncleMP1 Profile picture

एम पी

@UncleMP1

स्वतन्त्र नागरिक

Similar User
Sushan Ghimire photo

@SushanKhandbari

Bibek Khatri photo

@khatribibek725

Binod Neupane photo

@nbinu44

Binod pd Kafle photo

@binodpd_______7

Binod Gautam photo

@BinodGa05501916

Messilonaajaya10 photo

@ajaya_messilona

बाबा रमेश photo

@babaramesh25

sabin jee photo

@JeeSabin

Janak Puri photo

@JanakPu73099886

रन्जन_गौतम photo

@jgNv4zXi1XTMxrF

D. KHADKA 🇳🇵 photo

@dhruba4udayapur

Ryan photo

@rajanne11688679

Paras K. photo

@GmDk31

Rajan Subedi photo

@subrajan79

लाल्टिन बालेर पढ्नु को मज्जा छुट्टै छ ।

Tweet Image 1

प्रियजनहरू मुस्कुराइरहनुहोस् र आफ्ना सन्देशहरू र प्रतिक्रियाहरू आफ्ना प्रियजनहरूलाई पोस्ट गरिरहनुहोस् । नत्रभने अरुले तपाईंलाई मरेको ठान्नेछ्न् । मानिसहरूलाई थाहा दिनुहोस् कि तपाईं जीवित, खुशी र स्वस्थ हुनुहुन्छ । #वडा दशैं २०८१ को सुभकामना🙏


देशको प्रमुख बाहिर ,कार्यबाहक प्रधानमन्त्री चिर निन्द्रामा । प्रतिपक्षी हरु कसरी सरकार ढाल्ने भन्ने चिन्तामा।कोहि सहकारिको तनाबले रुम मिलाउन होटल खोज्दै । स्थायी सरकार भनिएको कर्मचारी प्रशासन झरिको विदा मनाउदै। अनि नागरिक जति कतिखेर मरिन्छ भन्ने त्रासमा #देश बन्ला जस्तै छ ।


जसरी ठुला पार्टीले आफ्ना पार्टिका दलाल, भ्रष्ट, ठग, कमिशनखोरहरुको संरक्षण गरे यसरीनै रास्वपा एक ढिक्का भएर ठग जोगाउन उद्धत देखियो, आखिर फरक के भयो ?🫢


एम पी Reposted

बोझिलो खर्चिलो संघिएता खारेज गर! समानुपातिक प्रणाली र राष्ट्रिय सभा खारेज गर! प्रत्यक्ष निर्वाचित कार्यकारी को व्यवस्था गर! विवादित विषयमा जनमत संग्रह को व्यवस्था गर! अनि म पनि खुसी साथ मनाउला संविधान दिवस ।


तपाईं मान्नुहुन्छ? जोकरहरुको भीडमा ठुलो जोकर पुरस्कृत हुन्छ। भ्रष्ट संरचनामा झन ठुला भ्रष्ट पुरस्कृत हुन्छन।


डिजिटल भुक्तानीमा रु.११.३० रुपैयाँ शुल्क कटौती गरी बैंकले खुलेआम लुट्दा पनि सम्बन्धित निकायको ध्यान किन नगएको होला ?


नमस्ते बाजुरा

Tweet Image 1

एकअर्कामा विरोध गरेर समय खेर फाल्नु भन्दा देश निर्माण गर्नको लागि विषय विज्ञहरुको समिति बनाई छलफल गरेर समयको सदुपयोग गर्नु नि । मुर्दार हरु ।


अहिले सम्म न विष्णु माझीको गीत हेरियो, न चचिर्त हेर्ने कथा हेरियो । लाइफ को जिन्दगि मा सारै असामाजिक भइयौ भन्ने लाई राछ । क्यार्ने होला ।


मान्यवर, उन्ले तपाईं लाई राखी बाध्ने प्रस्ताव गर्न सक्छिन्, तर तपाईं मङ्गलसुत्र मै अडिग रहनुस् । आफूलाई बचाउनुस् !


मेरो पनि औंरेजी राम हरी काकाकै लेभल को छ । त्यै भएर म नेपाली मै लेख्छु । तर भाषा सुधार्ने प्रयत्न जारी राखेको छु ।


यो धराने पत्रकार सञ्जिता र ऋषि धमला दाजु बहिनी हो की के हो । अंग्रजी त दुवैको मिल्छ त ।


it is simple to be happy But it is difficult to be simple "


म ठुल्ठुलो गफ गर्न खोज्छु सम्बन्धित क्षेत्रका विषेशज्ञ भन्नू हुन्छ "भुइँ नछोड , आकास छेड" म कुरो बुझ्दिन र.. फेरि ठुल्ठुलाे गफ गर्छु!


SLC दिए पछि छुटिएको साथी आज सड्कमा Traffic Volunteer गर्दा भेट भो 😀😀😀


एकातिर रोजगारी दिने उद्योगहरु तहस नहस बनाएको छ अर्को तिर काम गर्न सक्ने युवा लाई विदेश पलायन हुन बाध्य पारेको छ । अनि आन्तरिक रोजगारी प्रवर्धन गर्ने भन्दै रोजगार मेला लगाएको छ । चटक पनि कति हेर्नु ।


सपना जस्तै हुँदा रहेछन् कतिपय चाहाना हरु, मनमा त हुन्छन् तर यर्थाथमा कहिल्यै हुदारहेनछन् महोदय ।


उच्च अदालतका दुई अन्यायाधिसले सफाइ दिए पनि सदिपे बलात्कारी नै हो ।


डाक्टर बिग्रेर झाक्री बन्नु, वैद्य बन्नु तर निकोलस नबन्नु ।

यो निकोलस भन्नि बोरो को डाक्टरी के कसो हो?



Loading...

Something went wrong.


Something went wrong.