Similar User
@iam_haddi
@shahanu11
देखिने जिबित विश्वकर्म लाई घर भित्र पस्न नदिने र नदेखिने बिस्वकर्म लाई पुजा गर्ने हामी कस्तो सस्कृतिलाइ मान्दैछौ।।
उहिले सिन्दूर पहिले हाल्थे अनि अंगालो हाल्थे अहिले अंगालो पहिला हाल्छन् अनि सिन्दुर #परिवर्तन
pout भन्दा smile मनपर्छ, स्कर्ट भन्दा कुर्ता मनपर्छ भन्नलाई त आफु पनि तेही ड्याङ्को दौरा सुरुवाल वाला हुनुपर्यो नी कि कसो!?😂😂
आज म 21 बर्षकि भए...BBS 3rd year study गर्दै छु!! तर मेरो बाबालाइ थाहा छैन...छोरी कतिमा पढ्दै छे भनेर... #दु:ख लाग्दो कुरा
दशै आयो । नया नाना लाउने हो । मामाघर जाने हो ।😁😁😍
Accept what is, let go of what was, and have faith in what will be
अहिलेका केटाकेटीहरुको लभ यस्तै हुन्छ।
तिमी आउने बाटोमा फुल रोपिदिए, फुल बाडीले बगाएर लगिसक्यो, तिमि आएनौ। तिमीलाई नि त्येइ बाडीले बगायो क्या हो?
कुनै पनि व्यक्ति आवश्यकता भन्दा धेरै इमानदार र सोझो हुनुहुदैन,किनकि सोझो रुख पहिला काटिन्छ। त्यसैले असल बन्नुस तर धेरै सोझो भै नहेप्पिनुस ।✌
भात पस्किदै गर्दा पाद अाएपछि... सुनिन्छ होला भनेर चम्चाले थाल ठटाउदै पादेकि बुहारीलाई सुसुराले भन्यो..(छन्द मिल्यो बुहारी गन्ध चाहिँ मिलेन)।
सरकार सुतेको छ, हामी आफै सक्दो सहयोग गरौ। देश दुखमा छ ।
पहिले को तिज मा बेदना को पोको मनै मा अहिले को तिज मा घाँटी मुनि फोको बरिलै😋
एक चिम्टी सिन्दुरको, भर हुन्न अामा रगतको भन्दा प्यारो, थर हुन्न अामा अन्माउन नखाेज😌 डाेलिमा चढाएर जन्मिएको जस्तो अरु, घर हुन्न अामा।।
वार कि त पार नियम हो जिन्दगीको,, मान्न हुन्न हार नियम हो जिन्दगीको ,, पाइलमा ठेसलागि ढलेपनि सपना त,, बनाउनु साकार नियम हो जिन्दगीको,,
मुक्तक तनको हैन मनको मिलन हुनु पर्छ! दुई तन तर एक धड्कन हुनु पर्छ!! एक सानो गल्तिले प्रेम टुट्न सक्छ ! त्यसैले बिस्वासिलो वचन हुनु पर्छ!!
न तेरो खाको छु न तेरो लगाको छु चैनसँग बाँच्न नदिने तेरो के बिगार्देछु तेरै वचन सुन्नुपर्ने तेरै नजरबाट बच्नुपर्ने भन के बिगार्देछु? #समाज😈😈
जिँउदो कुखुरोलाइ रु १८० काटीकुटि गरेकोलाइ रु २६० र चिकेन रोस्टलाइ रु ८०० साला जिन्दगी मरेपछि मात्र महङ्गिने रैछ !😂anilgiri
म गाडी चड्दा सधै Id card देखाउ छु। यसको मतलब यो होइन कि मलाई भाडा छुट चाहियो भनेरे,, म त वस् आफुले पठेको पढाई मात्र सदुपयोग गरेको हु।
United States Trends
- 1. Saquon 90,5 B posts
- 2. Eagles 111 B posts
- 3. Eagles 111 B posts
- 4. Giants 93 B posts
- 5. Brandon Graham 9.953 posts
- 6. #BaddiesMidwest 12,7 B posts
- 7. #GoBirds 1.094 posts
- 8. #PHIvsLAR 7.788 posts
- 9. Jalen 23,4 B posts
- 10. Joe Schoen 5.304 posts
- 11. Stafford 7.012 posts
- 12. #married2med 5.096 posts
- 13. #SNFonNBC N/A
- 14. Drake 98,7 B posts
- 15. Kupp 3.906 posts
- 16. Chris Chan 7.808 posts
- 17. Damn BG N/A
- 18. Milton Williams 1.476 posts
- 19. Jela 3.946 posts
- 20. Dickerson 1.726 posts
Who to follow
Something went wrong.
Something went wrong.