@Teju80606301 Profile picture

काजी 😊❣️

@Teju80606301

Follow me 100% follow back😊

Joined April 2020
Similar User
Jhalnath Bogati photo

@BogatiJhalnath

GoodFatHobbit photo

@artpdl073

अपरिचत photo

@pbro_57

काजी 😊❣️ Reposted

मर्छु भनेर नाक बन्द गर्या! मुख बाट नि सास फेर्न मिल्दो रै छ ।🙂


काजी 😊❣️ Reposted

मायाको कुरै नगर ,महोदय NTC र Ncell को Network नआउने ठाँउमा पनि तिम्रो याद आउँछ ।😂😂 😂 #goodnight🙏


काजी 😊❣️ Reposted

Facebook मा Riya नाम भाकी केटि को! नागरिकतामा राम कुमारी रै छ 🙄😂


काजी 😊❣️ Reposted

सगै मर्ने बाच्ने कुरा नगर न! चन्द्र समशेर ले सति प्रथा उहिले अन्त्य गरिसके 🙂😂


काजी 😊❣️ Reposted

राम्रो छुईन भनेर पिर नगर्नुहोस डर लाग्दो झुसिल किरा पनि एकदिन सुन्दर पुतली बनेर उड्न सक्छ 🤗 #शुभरात्रि


काजी 😊❣️ Reposted

सत्य बोल्नु त टाढाको कुरा हो आजभोलि मान्छेले सत्य सुन्न पनि मन पराउदैनन🤗 #शुभदिनको_कामना🤩☕️


काजी 😊❣️ Reposted

Gf रिसाएर न बोल्दा मलाई Message गर ल माया ❤️😜


काजी 😊❣️ Reposted

आकाश छुन नसकुला पक्कै तर ढुक्क छु, जमिन मुनि बिलाउदिन पनि...... 😊🤔 #शुभरात्रि


काजी 😊❣️ Reposted

बोल्न छाडिसके म त्यस्ता साथीहरूसंग, जसलाई हरेक पटक मैले नै बोलाउनु पर्छ !! #सुभ_दिन


काजी 😊❣️ Reposted

धेरै अगि बढ्ने मन थियो जिबनमा😳 तर फर्किदा रात पर्छ भनेर बढिन्✋😂


काजी 😊❣️ Reposted

एमाले फुटेको होइन एमालेको शरीरमा आएको पिलो निचोरेको मात्र हो।


काजी 😊❣️ Reposted

मायाको कुरा नगर, चामल केलाउँदा पनि चामलमा तिम्रो नाम लेख्ने गरेको छु 😝


काजी 😊❣️ Reposted

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले भन्दा तालिवानले छिटो सरकार बनाउला जस्तो छ।


काजी 😊❣️ Reposted

ज्ञानी मान्छेको दिमाग चल्छ अज्ञानीको मुख😉🤗 #शुभदिनको_कामना🤩


काजी 😊❣️ Reposted

बिहे त त्यही केटि संग गर्ने हो जसले भनोस "ए हजुर बोर लागेको भए जानुस एकैछिन छिमेकी लाई लाइन मार्नु " 😂😂😜👊


काजी 😊❣️ Reposted

जिन्दगी पनि 'ख' वर्गको परेछ कि के हो ? सधै "खतरा ,खत्तम र खल्लिबल्ली मात्रै हुन्छ त #शुभपल😊😊🤞


काजी 😊❣️ Reposted

बाटो खने पो,गन्तव्यमा पुगिन्छ ! खेदो खनेपछि त,अलपत्र परिन्छ !!❣️❣️


काजी 😊❣️ Reposted

सिंगापुरको अपार सफलता पछि नेपाललाई युरोप बनाउने घोषणा । - गठबन्धन सरकारको न्युनतम कार्यक्रम ।


काजी 😊❣️ Reposted

फेरि प्रेमको बदनाम हुने भो, सुन्दैछु उनले फेरि अर्को सोझोलाई फसाएकि छिन रे ।।।


काजी 😊❣️ Reposted

माया बस्यो कि बसेन भनेर थाहा पाउन blood check गराउन पर्छ कि दिसा-पिसाब😃


United States Trends
Loading...

Something went wrong.


Something went wrong.