Tank upadhyay
@Tankupadhyay1म कसैको गोदाम हो
Similar User
@Sudip_Naayak_
@Harishojha9
@sureshtmagar54
@RojitPoudel
@Amritkandel6
@Prakashprasai22
@ghimire133333
जसरी नदीको एक किनारा अर्को किनारा को मिलन असम्भव हुन्छ तेस्तै तेस्तै मेरो मायालु संगको सम्बन्ध हुँदै गैराखेको छ💔
आज बाट twitter धेरै भन्दा धेरै कम use गर्ने आधिकारिक घोषणा गर्दछु केही बन्ने दृढका साथ केही कुराहरुमा समायोजन गर्दछु #भबिस्यको_चिन्ता
कसैलाई केटाले धोका दिन्छ कोहिलाइ केटीले धोका दिन्छन् मलाई भने ncell ले धोका दियो भने
ncell ले सबैलाई सुत्ने बनाएछ तेसैले आजभोलि कोहि पनि टुइटर चलाउदैनन है #कुरो
ncell ले टुइटर बाट सबैलाई उठीबास लगायो कि क्या टुइटर त सुनसान छ त #इतना सन्नाटा क्यु
जिन्दगी पनि हासो र मजाक जस्तै हुनथालेको को छ.....आफ्नो जिन्दगी राम्रो बनाउनको लागि अरुलाइ कुल्चिनेको कमि हुदोरहेनछ #मान्छेको प्रवृत्ति
आज त केटीहरु I love u को बर्षात गर्दै छन् त के भाको होला आजभोलिको केटीहरुलाइ😁 यो कुरामा केटाहरु भन्दा fastपो हुनथाले त केटीहरु #modern girl
पलहरु त तेस्तो हुनुपर्छ जो सङै बिताएको होस, twitter अनि facebook मा बिताएका पनि के पलहरु हुन्थे र....अहिले सम्म शुन्य पल मात्रै छ 😁😁
सबैले बाहुनलाई लोभी हुन्छन् भन्छन् वास्तवमै त्यो तिनीहरुको गलत सोचाइ हो, बाहुन त विधातापो हुन त😁जो हामिले सरकारी कोटाकोjobबाडेका छौ🌹होकि हैन
भोलिबाट टुइटर हुने ट्राफिक जाम खुल्ने प्रबल सम्भावना रहेको देखिन्छ तर धेरै जसो ट्विटे हरुलाइ यो धेरै ठुलो चिन्ताको विषय बनेको छ #Ncell💔
हामीले केही गर्नु छ भने एक्लै हिंड्नुपर्छ यदि सफर टाढाको छ भने हामीले साथमा हिड्नु जरुरी हुन्छ🌹तेसैले म केही सालको लागि सबैबाट टाढा हुदैछु 😂
मान्छेहरु क्षणिक सुखको लागि कति धेरै उत्तेजित हुन्छन्,एक अर्का संग भएको संबन्ध तोड्न तल्लिन हुन्छन्💔जब बुझ्छन् तब मनमा पस्तावा रहेको हुन्छ😂
जो संग केहि हुदैन नि त्यो मान्छे धेरै घमण्ड गर्छन् चाहे त्यो केटा होस वा केटी✊आखिर त्यो घमण्ड बैँस छदा सम्मको मात्रै रहन्छ😁तेसपछी चकनाचुर
हिजो राती सपनामा आएर भगवानले वरदान दिनको लागि दुईवटाoptionदिनुभो >अक्कल >पैसा यी मद्धे कुन चाहियो? मैले भने पैसा चाहियो भगवान✋ सोध्नुस किन?
जो मान्छे बदलाको भावना राख्छ त्यो मान्छे कहिलै नि अगाडी बढ्न सक्दैन...आखिरमा त्यो मान्छे घरको न घाट को हुन्छ
तडप त मनमा हुनुपर्छ बोलाइमा होईन, जसको तडप मनमा हुन्छ त्यो मान्छे सोचेर बोल्छ, जसको बोलिमा हुन्छ तेसको सधै काम बिग्रेकै हुन्छ
सबैको दिन राम्रोसँग बितोस जस्को नि शिव जी हुनुहुन्न उनिहरुलाइ शिव जी मिलुन😁 #शुभ_प्रभात साथै #शिव_रात्रीको_शुभकामना
फोन यति धेरै गरेको थिए तर उनलाइ call receive गर्न time नै थिएन तेसैले उनले मोबाइल नै अफ गरेको रे😂
समय त आफ्नै गतिमा चल्दोरहेछ, यहाँ नपढेका भन्दा पढेलेखेका मान्छेहरु बाट गलती हुदोरहेछ, यहाँ इज्जत भन्दा बढी बेइज्जत हुनेको नाम ठुलो हुदोरहेछ😁
United States Trends
- 1. Thanksgiving 1,46 Mn posts
- 2. $TURKEY 2.484 posts
- 3. Thankful 279 B posts
- 4. #IDEGEN N/A
- 5. $CUTO 6.644 posts
- 6. #Gratitude 10,2 B posts
- 7. #Grateful 5.585 posts
- 8. Al Roker N/A
- 9. Optimus 21,9 B posts
- 10. Feliz Día de Acción de Gracias 3.080 posts
- 11. Hoda 1.271 posts
- 12. The Fed 55,4 B posts
- 13. Gobble Gobble 16,7 B posts
- 14. Vindman 102 B posts
- 15. Go Lions 2.076 posts
- 16. Ariana Madix N/A
- 17. #GiveThanks 1.885 posts
- 18. Fight Song 1.384 posts
- 19. Jimmy Fallon 1.464 posts
- 20. #AskZB N/A
Something went wrong.
Something went wrong.