@SusmaGrg7 Profile picture

Susma Grg

@SusmaGrg7

फलो गर्नु होला है सबै जाना ले अनि कुरा गरूम्ला

Similar User
Laxmi photo

@Laxmi29235098

Asmi photo

@man5su

पुति चिकुवा केटो photo

@Ruplal17132438

Samjhana Gurung photo

@samjhana1163

Nepali Girlz photo

@nepaligirlz

@Voteni/F/22/S photo

@Voteni2

Your Mam Samita Rai photo

@samita_subba

Tika photo

@tikaskp

Anushka Adh photo

@anushkaadh

SANDHYA ( सन्ध्या कार्कि ) photo

@sk_6033

मुस्कुराऊने रहर त मेरो पनि नभएको काहा होर तर खै किन हो आसु मात्रै दिईरहेको छ जिन्दागी ले


रिसाऊन त मन लाग्छ नि तर फकाऊने कोही छैन |||💔💔💔


मानिस को जिन्दागी भनेको ABCDहो। जहाB(Birth)रD (Death) को बिच मा C(Challenge) हुन्छ र जिन्दागी लाई कसरी अघी बडाऊने भन्ने कुरा मान्छे को A(Attitude) मा भर पर्छ ||


जिन्दागी भारी त त्यति बेला लाग्छ जब थाम्नै नसक्ने गरी आफ्ना हरूले पिढा दिन्छन ||


सम्बन्द जोगाऊन मैले कोशिस नगरेको त होईन तर मन भरिएर टाढीने लाई मेरो होईन अरू कसैको खाचो रैछ💔💔💔


औकात र हैसीयत होईन माया बिश्वास लिएर आऊ !!! यो जिन्दगी तिम्रो नाम गरी दिन्छु माया 😘😘😘

Tweet Image 1

म जसरी यो दुनीया सग हारेको छु त्यसरी नै बिज्ञान पनि हारे को छ किन भने मान्छे जुग जुग बाच्ने औसधी बनाको छैन माया😜😜😜


स्कुलमा pencil चोर्ने लाई त बिर्षेको छैन🙄 तिमी ले त मेरो मन चोरेको छौ झन कसरी बिर्सुला र माया😜😜


तिमी राम्रो भएर माया लगाको होईन Dear------- तिम्रो माया लाग्छ तेसैले राम्रो लागेको हो Dear Bikash... धेरै धेरै माया धेरै मिस गरेको छु हजुर लाई❤❤❤❤


मुसुक्क मुस्कुराऊने गर्नुस हजुर सके जिन्दागी चल्छ नसके दुनिया जल्छ!!!


मन पराऊने हजार भेटिन्छन तर मलाई होईन मेरो साथी लाई


Yo kta manxe haru pani thari thari ko x 2 month 3 month nuhaudai na kt lai ken nahuko vanx tara hami harik mahena nuhauxum kta haru lai k tha kti ko samasya


मान्छे को मन सफा हुनु पर्छ नुहाऊनु त फागुन पछी नुहाऊदा नि हुन्छ


रूदा नरौ भन्ने पो चाईएको हास्दा पागल भन्ने त दुनिया छ नि,,,


कस्तो अल्छी लागी राको छ कसै ले किडन्याप गरेर मुस्ताङ तिर लगे पनि हुने नि


गन्तव्य धेरै छ माया तर मलाई तिमी सम्म पुगेर रोकीनु छ माया!!! ❤माया❤


अनी भन आफ्नो बेबी सग मस्कीदै छौ कि अरू को बेबी सग मस्कीदै छौ कुरो,,,,,


अचम्को दौड रहेछ जिन्दागी ! कोही भरोसा पाऊन रोए कोही भरोसा गरेर रोए !!!


हेलो सबै जना लाई सुभ रात्री केही साथी हरू ले मलाई फेक सम्म भनो कुरा काट्ने को मुख ठुन्नु सकिदैन है

Tweet Image 1

1k भयो पछी भिढीयो अप लोड हुन्छ है साथी हरू


Loading...

Something went wrong.


Something went wrong.