@SurendraAdh Profile picture

surendra Raj Adhikari

@SurendraAdh

Leader, Nepali Congress, Kaski

Similar User
S. Poudel (साैरभ पाैडेल) photo

@SPoudel8

Ganesh Basnet photo

@ganeshbasnet

Aasish Adhikari photo

@AasishAdhikari3

Sierra Whisky photo

@sumanwosti

Pramod Prasad Gupta photo

@gupta755pramod

जुन देशमा नारीहरु सक्षम र इमानदार हुन्छन् त्यो देशको बिकास कसैले पनि रोक्न सक्दैन।


सत्संग = सन्त सँगको संग सन्तको परिभाषा कथा बाचक कि भगवान प्राप्त आचार्य? जबसम्म सही र गलतको भिन्नता थाहा हुँदैन तबसम्म सत्संग पनि हुँदैन। राधे राधे।


प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको चाहना गर्नेहरुले काठमाडौ महानगरपालिकाको मेयरको कार्यक्रम हेर्दा झनै उपयुक्त होला।


मेलम्ची कता हरायो?


पहिला पहिला समाजमा पर्दा हुन्थ्यो। अचेल पर्दा च्यात्तियो। सबै कुरा छर्लङ्ग भयो।


वैवाहिक वर्षाेत्सवको शुभकामना जीवन संगीनी । अनन्त वसन्त र शिशिरको अबिराम यात्रा जारी रहोस् । हृदयमा प्रेम भाव सदैव रहोस्।

Tweet Image 1

मानवता हरायो पाउनु हुने महानुभावले सम्पर्क गर्नुहोला। १) वालुवाटार चोक २) सिंहदरबार गेट


नजिक र छिटो पुग्नु छ भने एक्लाएक्लै हिडे पनि फरक पर्दैन तर लामो दूरी पार गर्नु छ भने समूहमा नै हिंड्नुपर्छ। नजिक नजिक नै रहने चराहरू एक्लाएक्लै उडिरहेका हुन्छन् भने लामो दूरीमा खेल्ने चराहरू लहर मिलाएर एकैसाथ उडिरहेका देखिन्छन्। तसर्थ नेतृत्वले एक्लाएक्लै हिड्नु हुँदैन।


आफूले प्रेम गरेको व्यक्ति सँग निरन्तर हार्नु नै प्रेम हो। कसैसँग प्रेम गरिन्छ भने आफ्नो स्वार्थ होइन उसको स्वार्थलाई पूरा गर्नुपर्छ। गोपिनीहरूले श्रीकृष्ण सँग गरेको प्रेममा कुनै पनि आकांक्षा थिएन र त सर्बोच्च प्रेम भनेर गोपी प्रेमलाइ नै लिने गरिन्छ।


राजनीतिमा के देखेर हो कर्मचारी, पूर्व कर्मचारी र योग्यता प्राप्त प्राबिधिक हरुको बाक्लो उपस्थिति देखियो। अवसर देखेर कि अन्यत्र अवसर नपाएर? no not again र युवाको चर्को आवाज


अरुको उचाइ घटाउन भन्दा आफ्नो उचाइ बढाउन लाग्ने हो भने सबै माथि साच्चिकै न्याय हुनेछ।


यसपटकको निर्वाचनमा अनुभवीलाइ बिशेष कदर गरिनेछ तर अनुभव केमा छ थाहा चाहियो।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.