@SunilbhusalNPJ Profile picture

सुनिल भुसाल

@SunilbhusalNPJ

भबिष्य सुन्दर हुनेछ भन्ने आसामा बाच्नको लागि संघर्षरत मानव, शिक्षक, MA sociology

Joined June 2013
Similar User
कृषक अगुवा🍑Dr. Dev Dhawalको सचिवालय photo

@Dr_DevDhawal

MD JOSHI photo

@madanjoshi1234

sumi photo

@sarubhandarii

❣️स्वस्तिक❣️ photo

@sapkota_swastik

रोहि त्त्तयो photo

@Rohitregmi5

Deep Celebes Sagar photo

@sagrghimire97

भावुक नेपाल photo

@BhavukNepal

डि अधिकारी photo

@dhrbadh

Pinned

"प्रेममा पन राजनीति चल्दो रह्याछ सामली। प्रेमले पन राजनीति गर्दो रह्याछ। प्रेममा पनि राजनितिमा जस्तै शक्ति र हैसियतको खेल हुँदो रह्याछ । मेरो हैसियत पुगेन। पुग्या भया रेन्जरको ठाउँमा आज मु हुन पन सक्थे" #नथिया @saraswati_prati


मृत्युले कुर्छ मान्छेको आयु एउटा जीवनभर..

भेट्न सक्नुपर्छ यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै। छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन। प्रेम घृणा मिलन बिछोड.. प्रिय! संसारको ऋत सम्झनु। कुर्न सक्नुपर्छ त्यसैगरी जसरी मृत्युले कुर्छ मान्छेको आयु एउटा जीवनभर.. ☺️



ओहो !! कति प्रीय शव्द !

कोही यसरी निभ्छ जसरी बिस्तारै निभ्छ दियोको बाती र धिप्धिपाइरहन्छ रित्तो पानस। कोही यसरी अस्ताउँछ असमय जसरी अचानक मडारिन्छ बादल र निदाउँछ घाम मध्याह्ममै टाढा आकाशभित्रै कतै। कोही यसरी छुटेर जान्छ जिन्दगीबाट जसरी चुँडिएर जान्छ लट्टाइको धागो र हराउँछ चङ्गा अनन्त आकाशमा । 😊



It hits hard whenever @SajjanRajVaidya says, उसले तिम्रो हात समायो कि , तिमिलाई अलिक नजिक ल्यायो कि !! you broke me dude😥


सबैको राम्रो बन्ने प्रयासमा, तिमी कसैको राम्रो बन्न सकेनौ ।


रिसको झोकमा तिमिले त्यो सबै मिल्काइदियौ । जुन तिमिले शान्त र संयमताले कमाएको थियौ ।


तिम्रो यादहरुले जिन्दगी कुरुप बनाएर छोड्ने भयो ।


धन र सुखको लागि तिमिले उसलाई छोड्यौ । तिमिलाई पाउन आसमा उसले आफुलाई छोड्यो ।


बड़ी तकलीफ देता है एक सवाल मेरे दिल को , तेरे काबिल नहीं थे तो पहले बता देते हमको ..!!


Merai sabda hun ki jhai lagxa Chorna man laagi haalne🥰🥰

जीवन- एक कविता एक वाह् र एक सन्नाटा ☺️



कसरी एकै कप चियाले निमेषभरमै बदल्छ पूरा अनुहारको भाव!😁 Chiya is love 💕

फरक पर्छ र? कसैको एउटै उपस्थितिले एउटै स्पर्शले एउटै यादले एउटै वचनले एउटै मुस्कानले.. फरक पर्छ धेरै नै फरक पर्छ । विचार गर त- कसरी एकै कप चियाले निमेषभरमै बदल्छ पूरा अनुहारको भाव! 😊



मृत्युभन्दा एकै कदम मात्रै पछि लाग्छ जिन्दगी।❤️

एक ढिस्को पहिरो एक भल बाढी या हेरौँ न एउटा जेब्रा क्रस एउटा ट्राफिक लाइट एउटा सिठी एउटा सिग्नल अथवा एकै ब्रेकले कसरी थामिएका हुन्छन् जीवनहरु! प्राणहरु! शरीरहरु! जन्मिनु संयोग हो? उसो भए मृत्यु पनि संयोग होला! नत्र त घोत्लिएर सोचिहेरे मृत्युभन्दा एकै कदम मात्रै पछि लाग्छ जिन्दगी।



सम्बन्धहरु पनि बन्छन्- भेटिन्छन् बस्छन् र छुटेर जान्छन्। रोकेर रोक्न सकिन्न रोक्नु पनि हुन्न..

फूलहरु सुन्दर हुन्छन् तर सबै टपक्क टिप्न सकिन्न। जति नै‌ सुन्दर भए पनि हिमाल राख्न सकिँदैन घरमा सजाएर। सम्बन्धहरु पनि बन्छन्- भेटिन्छन् बस्छन् र छुटेर जान्छन्। रोकेर रोक्न सकिन्न रोक्नु पनि हुन्न.. संसारमा कसैले कसैलाई पनि काँधमा बोकेर लामो बाटो हिँड्न सक्दैन। 😊



माना भरिएझैं भरिनु, पाथि चुलिएझैं चुलिनु...


Money can buy happiness. प्रेम छोड, पैसा कमाउ


प्रेमिका नै श्रीमती चाहिएको थियो । तर! प्रेम अर्कै सङ्ग, बिहे अर्कै सङ्ग !!


त बिना बाच्न सक्दिन भन्ने मुन्छेलाई जिउँदै देख्नुपर्या छ ।😳


छोरीले E ल्याए नि , ज्वाइँ चै तिम्लाई US गा'को चाइने है !!🙄


यस्तो तालले हरायौ किन? छैनौ बाकेँ, बर्दिया नि देख्दिन !!


जस्ती थियौ म सङ्ग र'दाँ फेरिएकै रै'नछ, रुपरङ्ग ।


उमेर बढिरहेको छ ! काम खोज , काम गर , पैसा कमाउ। माया प्रेममा समय बर्बाद नगर !


Loading...

Something went wrong.


Something went wrong.