@Shiva86491 Profile picture

Shiva Acharya

@Shiva86491

Holidays Cute Fitness & Wellness Fashion & Beauty Fun Holidays Lifestyle Indie/Experimental Music

Similar User
ल्वान्छरो photo

@lwanchharo

tv photo

@TikaramLam323

Dilip Kumar rai photo

@DilipKu50541373

mindhoj karki photo

@MindhojK

Su Rya Pau Del photo

@brightsun555

Shiva Acharya Reposted

मान्छेका पहुँच पनि😂 जटिल निर्णयहरू गर्दा मैले भागवत गीताको श्रीकृष्णलाई सोध्ने गरेको छु।के गर्दा ठिक हुन्छ के गर्दा ठिक हुँदैन? यो क्रममा पनि मैले पार्टीलाई दुर्घटना उन्मुख देखेपछि, प्रतिवेदनमा लेख्ने या नलेख्ने, बोल्ने नबोल्ने कुराहरू श्रीकृष्णलाई सोधे।


Shiva Acharya Reposted

श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।


Shiva Acharya Reposted

काँग्रेस र एमालेजस्ता मुलुकका ठूला दलका गृहमन्त्रीसहित पुरै राज्य लागेर नागरिकलाई शरणार्थी बनाएर बेच्न कुनै लाज, शरम र घिन नमान्ने पार्टीका एकाध पत्रु सांसदले अब रकम दिने पीडितहरूलाई नै कार्वाही गर्नुपर्‍यो रे! होइन, यस्ता सांसदले अन्न खान्छन् कि घाँस?


Shiva Acharya Reposted

لماذا وزارة الطاقة لم تحدد تاريخ معين مثلا ٢٠٤٠ لايقاف استيراد واستخدام سيارات الوقود عدد السيارات لدينا كبير وسبب كثير من المشاكل الصحية والبديل الان موجود وهي صناعة السيارات الكهربائية


Shiva Acharya Reposted

दुलही रोएको र एमाले रोएको सुन्न मलाई सारै मजा लाग्छ।


देशको जनसंख्या हेर्दा, सबैलाई यार्सागुम्बा बाड्नु पर्ने देखीयो😜


Shiva Acharya Reposted

**चोलेन्द्रसँग कुनै लेनदेन नभएका हामी **चोलेन्द्र हटाएर अर्को चोलेन्द्र ल्याउन कुनै रुची नभएका हामी **अदालतमा एउटा हैन दर्जनौं चोलेन्द्र छन् भन्नेमा स्पष्ट हामी **धेरै वकिलहरु चोलेन्द्रभन्दा खराब छन् भन्नेमा झन् स्पष्ट हामी **चोलेन्द्र मात्र नभै अदालतबाट दलहरू हटाउनुपर्छ


अक्सिजनको सिलिण्डर भारी हुन्छ र कसैको खुट्टामा लागे खुट्टै भाँचिन्छ। लड्न लागेको सिलिण्डर देखेर हत्तपत्त सप्पैले थामेको हो। #झापाली_स्पष्टिकरण CP

Tweet Image 1

प्रत्यक्ष प्रसारित शपथमा राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेर आदेश दिनेले आज बालुवाटारबाट देउवालाई ‘भाषा कस्तो हुनुपर्छ’ भनेर प्रशिक्षण दिएछन्..


लौन बिधा म्याडमबाट ओलीसरलाई बाँचुन्जेल प्रधानमन्त्री हुने अध्यादेस ल्याउन मिल्दैन भन्या ??


30 बर्श लामो राजनितिक बिरासत 2 महिने मन्त्री मा साट्नेहरु को राजनिति 😜😜


Pack तानेर phone गर्नुस भन्थी😋 अघि 2 pack तानेर phone गरेको अहिले त जँडेया भन्छे😅


बाँदर्नि भन्दा हास्नेले कुकुर्नि भन्दा ब्लक गर्यो जनावरको नाममा नि यति भेदभाव😂


GAL KARKE - Dance Cover | Asees Kaur | Deepak Tulsyan Choreography | G M... youtu.be/ir12nxwmiPs via @YouTubes


Shiva Acharya Reposted

दिउँसो एउटा कार्यक्रममा विश्वविद्यालय बिग्रदैजानुको प्रमुख कारण राजनैतिक भागवण्डा हो भन्ने "नामुद" प्राज्ञिक व्यक्तित्व साँझ नेताको घरमा कुनै "नियुक्तिको" लागि लविङ्ममा व्यस्त हुनुहुन्छ । अनि बन्छ विश्वविद्यालय ?


Shiva Acharya Reposted

#SandeepLamichhane is on 🔥 as he bags 4 wickets for 10 runs in 4 overs! ! Hats off to you #Qalandar! 😍🥁 #DamaDamMast #MainHoonQalandar #HBLPSL #LQvQG

Tweet Image 1

Shiva Acharya Reposted

रवी लामिछानेकाे चाैँथाे श्रीमतीकाे रूपमा निकिता पौडेललाई बधाई दिने महिला/नारिहरु एकपटक सोच्नुहोस तपाईंले ४ पटक बिबाह गरे तपाईलाई समाजले के उपनाम दिन्छ ? ? # !!


Shiva Acharya Reposted

प्रिय @mkoirala जब @RajkumarHirani को नया फिल्म 'Sanju' को पोस्टरमा तपाइलाइ देखे,सेनापति जर्ज प्याटनको भनाइ सम्झे 'म मानिसको सफलतालाइ आकाशमा ऊ कति माथी पुग्यो भनेर नाप्दिन। धरतीमा थचारिएपछि कति उठ्यो भनेर मात्र जाच्दछु' So incredibly proud of your ups &downs & ups of your life!

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.