Similar User
@pkpurekanxa
@PB_Shahi
मायाको फूलबारी बनाउने सोच थियो मेरो तर के गर्नु उसले त्यो फूलबारीमा गाई भैँसी चराइदियो।।।। Hahhahahah#कुरो
उसले सोध्यो तिमीलाई के मन पर्छ??????????? जबाफमा मैले पनि भनिदिए "जाउ गएर ऐना हेर"💞💞💞💞💞💞💞💞💞
जिन्दगी बितोस् त यसरी बितोस् , आधा तिमीलाई सयायर,,,, आधा तिमीलाई फकायर,,,,,,!!!!!
माया गाडा होस् तर 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 गाडा भएर टाढा कहिलै नहोस्।।।।
दिनुनै थियो पिडा भने आँखा जुधायौ किन? जानुनै थियो भने माया गर्छु भन्यौ किन? रोज्नूनै थियो अर्कालाई भने मेरो जिवन बर्बाद बनायौ किन?😂😂
गुमाएको मैले पनि छु अनि तिमीले पनि फरक यति मात्र छ कि मैले तिमीलाई पाउनको लागि सबै कुरा गुमाए तर तिमीले सबै कुरा पाउनको लागि मलाई गुमायौ।।।
मान्छेले बनाएको भगवानको मुर्तिमा गाईको दुध चढाउदैमा मनले आटेको पुग्नेभए छोराछोरीका लागि दु:ख गरेका आमाबाबाहरु बृद्दाश्रम पुग्नेथिएनन् होला
मुटुभित्र बेदना लुकाएर पनि ओठमा मुस्कान छरिरहेको छु तिम्रो तस्विरलाई मनभित्र सजाइसकेको छु आज म यहाँ टाढा भएपनि तिम्रै कल्पनामा तड्पीरहेको छु
हिजो boyfriend ले break up दियो अनि आत्महत्या गर्न गको त सास फेर्न गारो भएर धन्नले नमरेको।। #Hehehehehehehe कुरो#
मन पराउनु माया गर्नु र बिहे गर्नु अलग कूरा हुन, मन पराको मान्छेलाई माया गर्न र माया गरेको मान्छेसँग जिन्दगी बिताउन त भाग्यमानीले मात्र पाउछ!
जिन्दगीमा सबैभन्दा बढी माया उसैको हुदो रहेछ,,जो आफ्नो लागि बनेको नै हुदैन।।।।।।
मुस्कान छैन ओठमा तैपनि मुस्कुराउनुपर्छ कोइ सोध्छन् कस्तो छौ तैपनि खुसी छु भन्नुपर्छ, यो जिवन रंगमन्च हो साथी यहाँ हरेकलाई नाटक गर्नुपर्छ।।।।
जो रिसाउछ गाली गर्छ उसले साच्चै माया गरेको हुन्छ! मैले झुटो बोल्ने मानिसहरूलाई प्राय मुस्कुराएको देखेको छु।।।।।।
संसारको सबैभन्दा मिठो सत्य यहि हो कि, जस्ले प्रेम गर्छ उसैले धेरै रुनु पर्छ।।।।।।
मलाई राम्रो होइन असल केटा मन पर्छ।।। भेटिन्छ त कतैै??????😂😂😂😂😂😂😂
म चाहि तिमीलाई मन पराउँछु। तिमीभने उसलाई मन पराउँछौ। अनि त्यसले चै अर्कैलाई मन पराउँछे। कुच्चिङ पर्यो तिमीलाई।।।।
मैले हरेक पटक तिमीसँग माफी मागि रहे। तर यो नसन्झ कि म सँधै गलत थिए। मैले माफी यसकारण मागिरहे कि मेरो लागि तिमी अमूल्य थियौ।।।।
United States Trends
- 1. Jaguar 166 B posts
- 2. #wednesdayfeelings 2.040 posts
- 3. Good Wednesday 28,6 B posts
- 4. Hump Day 13,7 B posts
- 5. $TGT 2.509 posts
- 6. Hampton Inn 2.890 posts
- 7. #BlankRecapSS2Ep6 79,3 B posts
- 8. #20Nov 4.198 posts
- 9. FY REACT BLANK SS2EP6 78,8 B posts
- 10. Happy Hump 8.347 posts
- 11. #TheHeartKillersEP1 110 B posts
- 12. #WednesdayMotivation 4.722 posts
- 13. Jay Leno 5.851 posts
- 14. $JEFFY 3.726 posts
- 15. Linda McMahon 56 B posts
- 16. Bud Light 6.792 posts
- 17. Nancy 248 B posts
- 18. Delaware 19,9 B posts
- 19. Sonny 49,7 B posts
- 20. The AMA 16,4 B posts
Who to follow
Something went wrong.
Something went wrong.