@Santosh14555546 Profile picture

❤️सन्तोष ❤️

@Santosh14555546

Joined January 2022
Similar User
Krishna photo

@khgghimire2013

Aayush Saud photo

@aayushsaud568

BALRAM DHAMALA photo

@balramdhamala55

Baburam Samat photo

@BaburamSamat1

kamal kunwar photo

@KamalKu97234244

Niroj Maharjan photo

@nirojmaharjan22

Damodar Thapa photo

@DamodarThapa20

Niroj Sharma photo

@NirojSharma1

Chhabi Pun photo

@ChhabiPun2

समुन्द्र photo

@sagarchauhan976

panday gi photo

@JanakPanday7

❤️सन्तोष ❤️ Reposted

सकारात्मक सोच प्रगतिको सवारी हो, यात्रा त्यहि सवारीमा मात्र गरौ। ❣️


❤️सन्तोष ❤️ Reposted

आफ्नो बाटो आफैं बनाउ, अरूको पाइला पछ्याएर कहिल्यै गन्तव्य भेटिन्न। 🌟🚶‍♂️


❤️सन्तोष ❤️ Reposted

जिन्दगीले धेरै कुरा सिकायो तर सबै बिर्से 🤕❤️🍀


मृगको सुन्दर्ताले बागको मन पग्लिन्छ र?


"राम्रो मान्छे थियो " यो शब्द सुन्नका लागि मर्नुपर्छ


❤️सन्तोष ❤️ Reposted

झुपडीको बत्ती मधुरो होला तर खुसी खोजी हेर महलको भन्दा सानदार मिल्ने छ l #शुभबिहानी 🌞 #लक्ष्मी_पुजाको_शुभकामना


❤️सन्तोष ❤️ Reposted

चाहिदैन कसैको गुड मर्निङ, गुड नाइट निन्द्रा पुगेसी आफै उठ्छु अनि निन्द्रा लागेसी आफै सुत्छु 😏🤣


❤️सन्तोष ❤️ Reposted

सपना एउटै नभए नी,याद राख्नु गन्तब्य एउटै हो "चिहान" 😔😐 #शुभबिहानी 🙏


बा ले मेरो निधनमा टीका लगाइदिदा भनेका कुरा निधार पछाडिको भाग्यले सुन्यो कि सुनीन होला...


❤️सन्तोष ❤️ Reposted

जरा उखेलेर फाल्दैमा सकियो नसोच्नुस् कतिपय बिरूवाहरू हाँगाबाट उम्रन्छन!! #शुभबिहानी 🌞


❤️सन्तोष ❤️ Reposted

फाईदा अवसरको उठाउनु पर्छ, विश्वासको हैन।❣️


❤️सन्तोष ❤️ Reposted

तिमी ढिला आउँदा मलाई चिन्ता भयो, म ढिला आउँदा तिमीलाई शंका किन ?🥹❤️


❤️सन्तोष ❤️ Reposted

आफ्नो पिडा महसुस गर्नु जिउदो हुनुको प्रमाण हो तर अरूको पीडा महसुस गर्नु मान्छे हुनुको प्रमाण हो।


❤️सन्तोष ❤️ Reposted

मनको आवेगलाइ बुद्धि ले नियन्त्रण गर्नुपर्छ #शुभ_प्रभात ❤️❤️🙏🙏❤️❤️🙏🙏


❤️सन्तोष ❤️ Reposted

गरिबको पेट भरियोस भनेर, भगवानहरु आफै बेचिन्छन् बजारमा मूर्ति बनेर।❤️ #शुभबिहानी


❤️सन्तोष ❤️ Reposted

संसार जित्ने भनेर हिँडेको मान्छे म घरमा मासु पाकेको थाहा पाएर फर्किँए🙈😄


❤️सन्तोष ❤️ Reposted

भुल्ने भुलाउने काम दिमागको हो तिमी मुटुमा छौ ढुक्क भएर बस !!! #शुभरात्री #ॐनमःशिवायः


❤️सन्तोष ❤️ Reposted

जिन्दगी बुझ्ने आफ्नो आफ्नो तरिका हुन्छ, विचार नमिल्दैमा सबै गलत पनि हुँदैनन्।🌸🥀💜 #शुभरात्रि 🙏


❤️सन्तोष ❤️ Reposted

शब्दमा बिस्वास नगर्नुस महोदय , ओठमा अमृत अनि मनमा विष लिएर हिड्नेहरू धेरै छन यहाँ! ! ! #शुभरात्रि 🙏


❤️सन्तोष ❤️ Reposted

सबै कुरा परिस्थितिमा भर पर्छ हजुर,तिमी माथी छौ ओरालो देख्छौ,म तल छु उकालो देख्छु🤔 #शुभ_रात्रि


Loading...

Something went wrong.


Something went wrong.