© साझको प्रकृति ®
@SajhakoPrakritiतपाईंकै आसपासको प्रकृति,सुन्दर हरियालीले भरिपुर्ण तर स्वार्थीहरु बिनाश गर्दैछन,बचाउने जिम्मा तपाईंहरुकै हो, मेरो रक्षा गर्नुस,म तपाईंहरुको गर्छु साहित्य,सिर्जना
Similar User
@pramod12640
@lavaarisss
@apil01c
@kanchanghimire2
एक like गरेर सेवा गर्नुहोस facebook.com/sajhakoprakriti">facebook.com/sajhakoprakriti">facebook.com/sajhakoprakriti facebook.com/sajhakoprakriti">facebook.com/sajhakoprakriti">facebook.com/sajhakoprakriti facebook.com/sajhakoprakriti">facebook.com/sajhakoprakriti">facebook.com/sajhakoprakriti
अरूका छोराछोरी बिदेशमा पढेका बेला बाउको पछाडी बन्दुक बोकेर देशको लागि केही गर्छु भन्ने व्यक्तिको मृत्युले स्तब्ध बनायो !! #RIP_प्रकाश_दाजु
रानी बनाउथे तिमीलाई 'ख' थपेर सुनै सुनले पुरिदिन्थे 'ल' थपेर ढाट्दाखेरी तिमीलाई गफ झै लाग्ला साह्रै लक्षिण रैछऊ तिमी 'अ' थपेर !!!!!!!!!!!!
कुच चिजे यासे टुट ती हे जिस्का जुद्ना impossible होता हे । #HalfGirlfriend
बिरुवा रोप्न प्रयेत्न गरेर हात त बढाएको थिए , ठुलै बोट बनाउने अठोट गरेको भएपनि बिरुवामा नै खोट रैछ क्यारे , बध्दै नबधि सुकेर मर्यो।। 😐😐
साथी :येति धेरै माया गर्छस् है? म: यो प्रश्नले म आफू कति कमजोर छु भन्ने बोध गराउछ यार।। Movie :: ए दिल हे मुस्किल।
यो मन त सधै रुन्छ नि तिमीलाई सम्झिदै तर के गर्नु आँसु छोपी हास्न बाध्री छु र पो !!!!
पहिला पहिला आमाले बनाएको खानेकुरा मन नलागी नलागी खान्थ्ये, कहिलेकाही छि कति नमिठो भन्थे, #तर_अहिले तिनै हातका खानेकुरा खान नपाएर तडपि राखेछु
पीडा भन्ने चिज पनि कति धेरै भएको भन्या, अरुले Excuse Me भन्दा पनि Ex Use me भनेजस्तो सुन्न थालेको छु !!!!! 😂😂😂😂😂😂😂😂
मुरी मुरी धन्यबाद तपाईको साथ र हौसालाले मलाई सधै अगाडी बढने प्रेरणा मिल्नेछ। तपाईलाइ पनि आगामी दिनका लागि अग्रिम शुभकामना
साहित्यमा ठुलो हात भएको र साहित्यलाई फस्ट्याउने उद्देश्यले नया account खोल्नु भएकोमा बधाई एवं शुभकामना साहित्यिक यात्रा --> @_Sahityikyatra
कुरा काटुन , बाहिर कुरौटे भुक्दै छ मलाई मात्र सम्झिन्छ, आफू सुक्दै छ मेरो मायाको रिस खै किन गर्या हुन, नभएको कुराको हल्लाले मुटु दुख्दै छ ।।
केटा साथीबिच के का बिषयमा झगडा पर्छ ??? (Plz retweet for good result)
आजकल हरबखत नशामै हुन्छु अझ भनौं आफैंभित्र। न उज्यालो न अध्यारो, बस्! प्रफुल्ल मन सत्य मुस्कान अँ। तिमी पनि यी सबै😊हो यी सबै कुनै रँग बिनाको😙
घाउ बनाएर जानेको भन्दा घाउ मा मलम पट्टी लगाएर निको पार्नेको याद बढी आउछ जब निको भएको घाउको खाटो देखिन्छ।
सम्पति पोखेर नेता बन्नेले देश बिगारे पोखेको सम्पति दोब्बर उकार्न लाएर जे गरे पनि सामाजिक सन्जालमा राम्रै ब्याख्या गर्दिनछन तिनीहरुका पालेले।
मैले मेरो मनको ढोकामा लेखे - भित्र पस्न मनाही छ । प्रेम मुस्कुराउदै आउँछ अनि बडो प्रेमपुर्बक भन्छ - साथी मलाइ माफ गर्नुहोला, म अन्धो छु ।।।
सजाय त तिनीहरुलाई देऊ जस्ले मायाको नाममा शरीरसँग खेल्छ बिचरा तिनीहरूलाई नदेऊ जस्ले चोखो माया गर्छ निस्वार्थ भावनाका साथमा !!!!
बाच्न चाहिने हावा पानी सबै प्रकृतिले दिएको छ, तर बाच्नको निम्ति शैली आफै खोज्नु पर्ने !!!!!
म निस्किदै छु रे आजकल सधै बाहिरै थुनिन्छु रे मैले स्थान पाउदिन रे म अपरिचित रे मेरो अस्थित्व गुमिसक्यो रे म पृथ्वीबाट हराए रे #तिम्रो_मनमा_म
United States Trends
- 1. #DWTS 36,3 B posts
- 2. Chandler 18,7 B posts
- 3. Ilona 6.496 posts
- 4. Carrie Ann 3.523 posts
- 5. #WWENXT 24,3 B posts
- 6. Stephen 52,6 B posts
- 7. Joey 20,5 B posts
- 8. Danny 39,8 B posts
- 9. Rockets 25,1 B posts
- 10. Dame 52,7 B posts
- 11. Sengun 2.458 posts
- 12. Finch 3.327 posts
- 13. Duke 29,9 B posts
- 14. Rudy 32,4 B posts
- 15. Rob Dillingham 1.141 posts
- 16. Wolves 13,8 B posts
- 17. KJ Adams N/A
- 18. Amen Thompson N/A
- 19. Clemson 11,1 B posts
- 20. Derek 17,3 B posts
Something went wrong.
Something went wrong.