SaianaK's profile picture.

saiana khatri

@SaianaK

Joined April 2016
Similar User
7undedtrader's profile picture. Born to trade
 ✋✋✋✋✌✌✌✊✊✊✊✊

@7undedtrader

kcbikash232's profile picture. i will rise again...

@kcbikash232

prakash_bhujel1's profile picture. पहिला आफु राम्रो बन । ख़ुशी आफै पाऊने छौ । life is short but destination is so longest. 👌

@prakash_bhujel1

saiana khatri Reposted

गल्ति गर्नु तपाइको गल्ति होइन, गल्ति सबै बाट हुन्छ र यसले नया पाठ पनि सिकाउछ तर गल्ति गरेर गल्ति असुइकार्नु तपाइको सबैभन्दा ठुलो गल्ति हो ।😊


saiana khatri Reposted

तिमी उद्देश्यलाई मुस्किल ठान्छौ म मुस्किललाइ उद्देश्य। धेरै फरक छ म अनि तिमिमा तिमी जिन्दगिलाइ साथी मान्छौ म साथीलाई जिन्दगी। 🌹😊😊🌹 #सान_सोच


saiana khatri Reposted

जिवनमा नराम्रा समय एकैपटक आइदिनुको मतलब तपाईंको सबैभन्दा राम्रो समय शुरु हुँदैछ।✋✋✋ हरेक खराव पलबाट नयाँ कुरा सिकौं।


saiana khatri Reposted

तिम्रो खुशी बाहेक अरु चाहना छैन। मेरो मायामा कुनै त्यस्तो बाहना छैन सच्चा दिल ले माया गर्छु तिमीलाई। स्वार्थी नभन अरु कुनै कामना छैन।


saiana khatri Reposted

जन्म र मृत्यु बीचको आयु नै हो जीवन र यहि समयमा गरिएका परोपकारी र असल कार्यहरुले नै तपाईंलाई अरुभन्दा फरक, असल र सम्मानिय बनाउछ ।


saiana khatri Reposted

सपना को सिखर मा पुग्न लाग्यो कि आरिस गर्ने र खुट्टा तानेको लर्को नै हुन्छ । के भाको होला हाम्रो समाजलाइ.........


मुस्कुराउन छाड्नुभयो भने पिडाले आफैं च्याप्न सुरु गर्छ..!!त्यसैले मुस्कुराउनु कहिले नभुल्नु होला।।😊

SaianaK's tweet image. मुस्कुराउन छाड्नुभयो भने पिडाले आफैं च्याप्न सुरु गर्छ..!!त्यसैले मुस्कुराउनु कहिले नभुल्नु होला।।😊

saiana khatri Reposted

कुनैपनि सम्बन्ध निभाउन सक्नु हुन्छ भने मात्र सुरुबात गर्नु, नत्र कसैलाई केही पलको खुशी दिएर उसको जिन्दगी भरको खुशि लुट्ने अधिकार तपाईलाइ छैन


saiana khatri Reposted

अामा बुवा भगवान भन्दा महान हुन्छन किनकि भगवानले हामिलाई दुख सुख दुबै दिन्छन तर अामा बुवा ले सधै सुख दिन्छन!!


saiana khatri Reposted

बितेका घटनालाई संझिएर शोक नगर्नु,भविष्यप्रति धेरै चिन्ता नलिनु र वर्तमानमा चाहिँ चनाखो हुनुपर्छ यो नै जिउनको लागि सरलीकरणको मार्ग हो #ऋत


saiana khatri Reposted

कास त्यो भगवान पनि पथ्थरको नभएर हाड छालाको हुदो हो,अनि उस्लाइ पनि थाहा हुन्थ्यो चाहना पूरा नहुदा कति चोट पर्छ भन्नी!!!


saiana khatri Reposted

जब मेरा यी आँखा सदाका लागि बन्द हुन्छ्न धेरै जनाको आँखा रसाउनेछन जजस्ले तिमी धेरै सताउछौ भन्छ्न तिनिहरुले नै मलाई सबैभन्दा बढि याद गर्नेछन्


saiana khatri Reposted

सम्बन्ध, मित्रता र प्रेम उसैसित राख्नु जसले तिम्रो हाॅसोको पछाडिको पिडा, रिसको पछाडिको प्रेम र मौनताको पछाडिको कारण बुझ्न सकोस।


saiana khatri Reposted

उस्ता-उस्तै हो चोट दुखाई फरक हो ।। झर्ने आशुँ त एउटै हो लुकाई फरक हो ।। जब इज्जतले धोका दिन्छ यहाँ ।। शिरको उचाई एउटा हुन्छ झुकाई फरक हो ।।


saiana khatri Reposted

आमाले कहिल्लै I LOVE YOU भनेको सुनियन त्यहि पनि सबै भन्दा बढि माया आमाको नै लाग्छ यो जिन्दगी मा सायद त्यहि मौनता नै हो साचो माया को ऊदाहरण


saiana khatri Reposted

न घटाउन मिल्छ न हटाउन मिल्छ! बँस सम्झिएर दिन कटाउन मिल्छ !! यो याद भन्ने चिज पनी अचम्मको छ! आउछ एककोहोरो न फिर्ता पठाउन मिल्छ!!


saiana khatri Reposted

प्रेम त जिन्दगीमा जतिपटक पनि हुनसक्छ। अक्सर पूर्वप्रेमीको यादमा हराउने र भविष्य सम्झेर डराउनेहरूले भने फेरि अर्कोपटक प्रेम गर्न सक्दैनन्!


saiana khatri Reposted

आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन #सच्चाइ


United States Trends
Loading...

Something went wrong.


Something went wrong.