@SabitaBudha1 Profile picture

Sabita Budha

@SabitaBudha1

स–साना कुरामा धेरै अल्झिनु हुदैन, जित्नलाई ठुलै संसार छ ।

Similar User
Bishnu Bishwakarma photo

@bishnubk_

Sangita Giri photo

@Sangita_gr

Susan Chaudhary photo

@susanch2000

Chetana Guragain photo

@ChetanaGuragain

Mandira Ghimire photo

@mandira_9

Sunita Sitaula photo

@sunitasitaula

पवन न्यौपाने photo

@pawannyaupane

Govinda Luitel photo

@govindaluitel7

Vivek Khimdung photo

@Vkhimdung

Matrika Dahal🇳🇵(मातृका दाहाल) photo

@Dahalmatrika4

Unique Shrestha photo

@unique_shres

Raju Adhikari photo

@rajuadhikari14

sujitakarki photo

@me_lucky07

Rabindra Shahi photo

@MrRshahi

Rajesh Ghimire photo

@rajeshat94

'त्यो बेला खुब निद्रा लाग्थ्यो, अचेल छिट्टै खुल्छ' setopati.com/cover-story/we…


बुवाले चिया बेचेर क्रिकेटर बनाए, छोरीले नेपालका लागि बनाइन् दुर्लभ कीर्तिमान setopati.com/sports/cricket…


प्रदेशको उपाधि उचाले लगत्तै यु-१९ राष्ट्रिय टाेलीको कप्तान बनेका हेमन्त setopati.com/sports/cricket…


तपाईंहरूलाई सारा संसारले माया गर्नेछ। हाम्रो सपना साकार गर्ने पार्ने पालो तपाईंहरूकाे काँधमा छ। आजकाे उद्घाटन खेलमा जितका धेरै शुभकामना टिम🙏🙏

Tweet Image 1

'आफ्ना कुलदेवता खुसी पार्न' सुदूरपश्चिमका अर्थमन्त्रीले छुट्याए एक करोड बढी बजेट setopati.com/politics/244033


‘हावा चलेको बेला छोरीलाई तेजाबको छिटो नपरोस्, केही नहोस् भनेर बेसरी छातीमा टाँस्छु,’ उनले भनिन्। setopati.com/social/240815


setopati.com/kinmel/agricul… बाजुराको स्याउ बिक्रीको मुख्य बजारका रूपमा धनगढी, महेन्द्रनगर र नेपालगन्जलाई हेरिएको छ।पोहर बाटो ठप्प भएपछि मुख्यमन्त्री कृषि परियोजनाअन्तर्गत फलेको स्याउ हेलिकप्टरबाट नेपालगन्ज ल्याउनु परेको थियो। यो वर्ष पनि बाटोको भर पर्ने अवस्था नरहेको किसान बताउँछन्।


setopati.com/social/239340 लेक हिउँ र कुहिरोले ढाकेको छ। बेला-बेला पानी पर्न खोज्छ। मानिसहरू त्यहीँ यार्सागुम्बा खोज्छन्।


‘छोराको आशामा १२ पटकसम्म गर्भ फालें’ setopati.com/social/220196


सरकार र ठेकदार कम्पनी म्याद थप्दै बसेका बेला पुल नभएर समस्यामा परेका स्थानीयहरू आफैंले विकल्प खोजे। त्यो विकल्प हो, फलामका डण्डीबाट अस्थायी पुल। त्यसलाई स्थानीयले ‘लन्डन ब्रिज’ का नामले पनि चिन्छन्। setopati.com/social/218984


‘मिति तोकेर जाने निर्णय गर्छौं। जब जाने दिन आउँछ, त्यो दिन एकदमै मनमा गाह्रो हुन्छ,’ उनले भने, ‘बोर्डरबाट पार गर्दा पनि मन सिरिङ्ग हुन्छ।’ भदौ महिनामा मात्र त्रिनगर नाका हुँदै ८ हजार ४ सय ४६ जना भारत गए। setopati.com/social/217075


१३ वर्षीया किशोरी राजु कामी त्रिपालमा बस्नुपर्दा आफूलाई महिनावारी भएको समयमा असाध्यै गाह्रो भइरहेको उनी बताउँछिन्। 'महिनावारी भएका बेला छुट्टै पालमा बस्नुपर्छ। राती खुला पालमा बस्नुपर्दा डर लाग्छ,' उनले भनिन setopati.com/social/216689


Loading...

Something went wrong.


Something went wrong.