@Saajan_07 Profile picture

Saajan

@Saajan_07

Depressed

Similar User
उज्जवल photo

@ujjwal_dl

Girija Prasad mishra photo

@GirijaP20424487

साने photo

@Aakhi24

मानव ❣️ photo

@lamsal_manab

Arjun sapkota💜💜🌻🌻 photo

@arjunsa88001911

Dinesh Thakuri photo

@DineshDrones

भारद्वाज photo

@kushals55

सागर कडरिया photo

@kadariyasagar04

आकृति photo

@gloriousbipolar

ANIL PROTHEL 💖💖🙏🙏 photo

@AProthel

Sanju Dhakal photo

@SanjuDhakal6

Hari Khatri🌱 photo

@harikhatri664

डम्बर कार्की photo

@DamberKarki13

Dashrath Bhatta photo

@dashrathbhatta0

𝕜𝕚𝕣𝕒𝕟 japrel photo

@Kj22990504

Pinned

" बिहान उठ्न नपाउदै उदास छस त?" ऐना मा देखिएको प्रतिबिम्ब ले प्रस्न गर्यो । 🥀


When you're caught by traffic police, but you know the senior officer, who's your Sathi ko uncle parney:


लाख सम्झाए तिमिलाइ यो सन्सार सन्का गर्छ भनेर , तिमि छेउ बाट जाउ तर न मुस्कुराइ कन !!


भूमिका खुब निभाए जस्तो गर्दैछ जिन्दगी मुस्कुराए! जस्तो गर्दैछ फेरि कसको खुशी संहार गर्ने हो कोही अहिले, अघाए जस्तो गर्दैछ मुस्कुरायौ, बुझेँ अभिनय हो तिम्रो नि चन्द्रमा पनि उदाए जस्तो गर्दैछ फेरि अर्को दुखाइ थपिने पक्का भो हर्ष फर्केर आए जस्तो गर्दैछ।


रहर पनि पुरा होला एकदिन, पक्कै आउला मृत्यु जिन्दगी लिन।।


I don't think people realize how much strength it takes to pull yourself out of a dark place mentally. So if you've done that today, or any day, I'm proud of you. ❤️


Saajan Reposted

“Ro raha hoon ek muddat se, ho gaya tha jo ishq shiddat se, Tajruba hai tab he toh kehta hoon, mout achi hai is Mohabbat se”

Tweet Image 1

Good news : Rain stopped in Narendra Modi Stadium. #IPL2023Final


संबन्ध प्रगाढ भयो, जब दुखाइ संग मैले खेला सुरु गरे आँसु लुकाइ संग


मानवता देखाउन खसी काटेर कुकुरलाई दिन्छ यो शहर।


रुप अनि छाला बिक्ने शहरमा ईमानदारीता दक्षता बिक्दैन यहि दुर्भाग्य छ।।


List of priorities in 2023: 1. Me 🤗


manifesting the year of 2023 to bring us good health, new opportunities, financial freedom, and a happy heart 🤍❤️


स्वीकार गर्ने हिम्मत अनि सुध्रिने चाहना हुनुपर्छ गल्तीबाट पनि धेरै कुरा सिकिन्छ ❤️


हराएको सपनाको खोजीमा मानिसको जीवन हराउने रहेछ।


परिक्षामा ३२ नम्बरले उत्तीर्ण हुने नियम भएपछी ८९ नम्बरको विशिष्ट श्रेणी र ७८ नम्बरको प्रथम श्रेणी पनि उत्तीर्ण सरह नै हो त्यसैले अचम्म मान्नु पर्दैन किनकी राजनीतिमा सबै चल्छ !


"चुप्छु म , के भयो भनी नसोध , लुक्छु म , कहाँ छु मलाई नखोज"


"Be my Antonella & I'll be your Messi!" 🥺💙

Tweet Image 1

गन्तब्य जति नै उचाईमा किन नहोस् तर बाटो सधै पाईतला मुनि नै हुन्छ,🥀 #शुभबिहानि


समानुपातिक निर्वाचन प्रणाली र आरक्षणका नाममा भइरहेको अभ्यासको पुनरावलोकन गर्न जरुरी देखिन्छ ।


Hopes, Dreams and desires Thats all a politician given to get the masses rewired And then the people line up to go give him a vote And when he gets elected that's when everything backfires 😈


Loading...

Something went wrong.


Something went wrong.