@RyanRai__ Profile picture

✍पुर्बेली कान्छो™🇳🇵

@RyanRai__

Similar User
तितेपाती मन्त्री photo

@xollang

Pinned

तिम्रा ती अधरहरु झुकाएर आए हुन्न र ,? लाज लाई मन मै  लुकाएर आए हुन्न र ,? झिस  मिसे  साझ अनि जुनेली रात मा ,! मेरो लागि  माया  फुकाएर आए  हुन्न र ,?


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

आमाले जे भन्नू हुन्छ सुन्ने गर छोरा बाबा को उपदेश✍️ चिन्ने गर छोरा पाईलै पिछे धोका दिने भेटिन्छन् साथी चिनेर👥मात्र हिन्ने गर छोरा


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

तरकारी  मा  नुन ,चर्को चर्को लाग्छ, तिमी धेरै बोल्छौ ,झर्को झर्को लाग्छ, सायद तिम्रो ,बोलिको कमिले होला, कहिले काहीँ,फड्को फड्को लाग्छ, #मुयालु😂😂


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

झरी पर्दा तिमी लाई नै सम्झन्छु म आँसु झर्दा तिमीलाई नै सम्झन्छु म के जादु छ तिम्रो मायामा तिमी देखि पर पर्दा तिमि लाई नै सम्झन्छु म


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

सर्दै  आउ  म  तिर  सुस्तरी सुस्तरि छर्दै  आउ आभास  सुस्तरी सुस्तरि यो नयनको चाह पाउने तिमि लाई पर्दै आउ सामीपमा सुस्तरी सुस्तरि


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

म  फुल  हु कहिले  फुलि  दिन्छु सिरमा सुन्दर  फुल  कहिले फुलि दिन्छु भिरमा   हुन्छु कहिले  लास  त कहिले थाली मा चढाउछ्न केहि पाउभनी मठ मन्दिरमा


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

तिमी संगै पाईला अन्त मोड्न मान्दैन थमाई हात जुनि भर छोड्न मान्दैन जुनि जुनि तिम्रै मात्र हुन मन छ प्रिय् तिमी छोडी अन्त नाता जोड्न मान्दैन साथ संगै बसि बिताउने मन छ प्रिय् एक पल पनि यो मनले छोड्न मान्दैन


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

तिम्लाई हेर्न यी अँखा लोलाउन थाले छ तिम्रै यादमा एकोहोरो टोलाउन थाले छ घरकाले पागल भएछ भन्न थाली सके जब निन्द्रा तिम्रो नाम बोलाउन थाले छ


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

कस्सम् तिम्रो रुपले मलाई फिदा बनायो म मान्छे हरामी थे तिम्ले सिदा बनायो तिम्रो फोटो हेर्थे र 🤩टोलाउथे सनिवार तो सनिवार लाई सरकारले बिदा बनायो


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

जिन्दगी मा धेरै रुन्छु होला सायद एक दिन,पक्कै हुन्छु होला सायद लक्ष्य त मेरो सफलता मा पुग्ने छ! पक्कै लक्ष्यमा छुन्छु होला सायद!


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

राम्री जिएफ छे हेरुम हेरुम लाग्छ, उस्ले जे भन्छ टेरुम टेरुम लाक्छ, कहिले काहीँ यती धेरै किच किच! गर्दा त अर्कै Gf फेरुमफेरुम लाग्छ, 😝😝


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

जिन्दगी मा उ संघ कहिलै भेट नभैदिओस् भए पनि भुलेर🙄जिन्दगी सेट नभैदियोस् यस्तो ठाउमा मलाई जान मन् कि मलाई गफ र च्याट गर्न साथमा📲नेट नभैदियोस्


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

संगैको साथीसंग 😔गफ बन्दैन् । संजाल चलाए पछि..?? आफन्त नाता गोता केही भन्दैन् । संजाल चलाए पछि..?? ठुला ठुलै भए ,सानाले नि सुन्दैन् । संजाल चलाए पछि..?? जान्ने बुझ्ने मै हु ,अरुलाई गन्दैन् । संजाल चलाए पछि..??


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

पेट भर्ने ढिडो रोटी खाना भए पुग्छ नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ! खोज्या छैन ताज महल देखावटी गर्न, घाम पानी छकाउने छाना भए पुग्छ! एकान्तको साथी मान्दै दु:ख पीडा भुल्ने, देशभक्ति लय तालका गाना भए पुग्छ! बिछोडिएका आफन्तको सम्झनामा डुब्दै, मनभित्रका शब्द आट्ने पाना भए पुग्छ!


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

डोलि तिम्रो सजाएर , आउदै छु लिन पन्चे📯बाजा बजाएर , आउदै छु लिन दुई मुटुको💕धड्कन , एकै हुने दिनमा बस तिमी 🤦लजाएर , आउदै छु लिन


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

सपना को राज कुमार भेट्ने गरि आउ, त्यो नाम पछि को थर मेट्ने गरि आउ! घर दैलो चौखटमा तिम्रै खाचो छ प्रिय्, घर 🏠️व्यबहार सबै समेट्ने गरि आउ!


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

दिन होस या रात होस,!! तिमी संग मिठा बात होस जिन्दगी आराम ले बित्नेछ जब तिमी मेरो साथ होस!


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

मायालुले देको जाली रुमाल फाटेर गयो । माया गर्ने मान्छे ले मुटु अन्तै साटेर गयो । तिमिलाई बिश्वास गर्नु मेरो ठूलो भुल भो । आउछु भनी कुराई अर्कै संग ढाटेर गयो ।


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

आदि बेरि हुरिले मलाई छेक्न सक्दैन यस्तो माया गर्छु कसैले देख्न सक्दैन हाम्रो प्रेम कहानी यस्तो बनाउछ कि कुनै पनि 🖊️डटपेनले लेख्न सक्दैन


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

छिमेकिले सिमा पोल ढलाई रहेछ; देश जति भ्रष्टाचारिले चलाई रहेछ! मेरो देश आज सङ्कट्मा पर्दै छ; देश बचाउन युवाहरु बोलाई रहेछ!


✍पुर्बेली कान्छो™🇳🇵 Reposted

बग्दै छ आँसु आखा बाट बेहाल बनेर समयले खेलाउछ आफ्नै चाल बनेर गल्ती के थ्यो मेरो , भनेर गएनौ प्रीय आउछ्न मन मा अनेकौ सवाल बनेर


United States Trends
Loading...

Something went wrong.


Something went wrong.