@RishikeshThak17 Profile picture

Rishikesh Thakur

@RishikeshThak17

शिक्षक एवम् सामाजिक अभियनता

Joined September 2015
Similar User
🇳🇵SHANKAR photo

@SKKONOFF

suman photo

@sumanbh69882602

@nupbk photo

@nup_Bk

कमल photo

@kamal_977

Rishikesh Thakur Reposted
drckraut's tweet image.

Rishikesh Thakur Reposted

धन्यवाद तथा बधाई🙏🏻 यो मधेशमा 'विर्ता'को अन्त र नयाँ युगको शुरूवात हो

drckraut's tweet image. धन्यवाद तथा बधाई🙏🏻
यो मधेशमा 'विर्ता'को अन्त र नयाँ युगको शुरूवात हो

Rishikesh Thakur Reposted

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन जनमतको माग। ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ । onlinekhabar.com/2024/05/1475482

Rishikesh Thakur Reposted

धनुषाको औरहीमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम शुरू हुँदै🙏

drckraut's tweet image. धनुषाको औरहीमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम शुरू हुँदै🙏
drckraut's tweet image. धनुषाको औरहीमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम शुरू हुँदै🙏
drckraut's tweet image. धनुषाको औरहीमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम शुरू हुँदै🙏

Rishikesh Thakur Reposted

डा. सी. के. राउतको अभियान पुग्यो टाढाटाढा हातेमाइकको आवाज गुञ्जियो सारा डाँडाडाँडा

Rishikesh Thakur Reposted

अबको राजनैतिक विकल्प भनेकै जनमत पार्टी हो। जनमत पार्टीसँग नै अधिकार, पहिचान र विकासको राजनैतिक दर्शन र रोडम्याप छ। यो पार्टीमा नै सत्ताको लोभलालच नगरी नि:स्वार्थ भावले सेवा गर्ने अठोठ छ। त्यसैले निश्चितताका साथ #हातेमाइक 📢 चिन्हमा नै मतदान गरेर जनमत पार्टीलाई विजयी बनाऔं।

drckraut's tweet image. अबको राजनैतिक विकल्प भनेकै जनमत पार्टी हो। जनमत पार्टीसँग नै अधिकार, पहिचान र विकासको राजनैतिक दर्शन र रोडम्याप छ। यो पार्टीमा नै सत्ताको लोभलालच नगरी नि:स्वार्थ भावले सेवा गर्ने अठोठ छ। त्यसैले निश्चितताका साथ #हातेमाइक 📢 चिन्हमा नै मतदान गरेर जनमत पार्टीलाई विजयी बनाऔं।

दलालहरु आँखा खाेल... बिचौलिया मार्फत योजनाको चिट्ठी नपठाउन वडाध्यक्षहरुको माग spkhabar.com/all/26635/?fbc…

Rishikesh Thakur Reposted

सेवारो🙏#ईलाम जिल्लाको #माङसेबुङमा किरात #धर्मगुरु पूज्यनीय मुहिङगुम अङसीमाङ लिङदेन #आत्मानन्द सेइङसँग आशीर्वाद लिँदै 🙏

drckraut's tweet image. सेवारो🙏#ईलाम जिल्लाको #माङसेबुङमा किरात #धर्मगुरु पूज्यनीय मुहिङगुम अङसीमाङ लिङदेन #आत्मानन्द सेइङसँग आशीर्वाद लिँदै 🙏

Rishikesh Thakur Reposted

समाजवादी नेता बन्न त आफ्नो कार्यकर्ता र जनताले खाना खाएको थाल धुन सक्नु पर्छ। सपरिवार पाँचतारेमा खाना खाने, छोराछोरीले पाँचलाखको झोला बोक्ने, नातीनातिनी देशकै सबभन्दा महँगो निजी विद्यालयमा पढ्ने र आफू कुनै श्रम नगर्ने मान्छे समाजवादी नेता हुन सक्दैन। - नीति बहस, Space4 TV

शीर्षनेताहरूको संलग्नतामा भ्रष्टाचार भईरहेको छ : उपाध्यक्ष दिपक साह - My Sanchar mysanchar.com/2024/03/75199

Rishikesh Thakur Reposted
drckraut's tweet image.

Rishikesh Thakur Reposted

देशभरिका #इन्जिनियरहरू एक होऔं - देश विकासमा जुटौं। नेपाल कहिले बन्यो भने त्यो #इन्जिनियरहरूकै हातबाट नै बन्नेछ किनकि निर्माण भनेकै इन्जिनियरिङ्गसँग सम्बन्धित शब्द हो। हजारौं वर्षदेखि धर्म, दर्शन, कानून र राजनीतिले दिन नसकेको समाधान अन्तत: इन्जिनियरिङ्गले नै दिन्छ।

Rishikesh Thakur Reposted

कमल खिलाने की करो तैयारी 80 में 80 सीटें होंगी हमारी #BJP4IND #BJP4UP

कमल खिलाने की करो तैयारी 80 में 80 सीटें होंगी हमारी #BJP4IND #BJP4UP

Rishikesh Thakur Reposted

"सबका साथ सबका विकास" के नारे के साथ पुरे देश के सैन सविता नंद समाज की नजर मैनपुरी लोकसभा सीट पर हैँ। जहाँ @BJP4India शीर्ष नृतत्व से पुरे समाज को उम्मीद ही नहीं भरोसा हैँ की सैन समाज को भी राजनीतिक हिस्सेदारी मिलेगी #मैनपुरी_लोकसभा_मांगे_गौरवनंद @Ramanpradhanbjp

Ramanpradhanup's tweet image. "सबका साथ सबका विकास" के नारे के साथ पुरे देश के सैन सविता नंद समाज की नजर मैनपुरी लोकसभा सीट पर हैँ। जहाँ @BJP4India शीर्ष नृतत्व से पुरे समाज को उम्मीद ही नहीं भरोसा हैँ की सैन समाज को भी राजनीतिक हिस्सेदारी मिलेगी
#मैनपुरी_लोकसभा_मांगे_गौरवनंद
@Ramanpradhanbjp

Rishikesh Thakur Reposted

मित्र राष्ट्र भारतलाई यस ऐतिहासिक सफलताको लागि हार्दिक बधाई - यो सम्पूर्ण दक्षिण एशियाली मुलुकहरूको लागि साझा गौरवको विषय हो। यसमा संलग्न सम्पूर्ण द्रष्टा, वैज्ञानिक तथा जनशक्तिलाई पनि धेरै धेरै बधाई🙏

drckraut's tweet image. मित्र राष्ट्र भारतलाई यस ऐतिहासिक सफलताको लागि हार्दिक बधाई - यो सम्पूर्ण दक्षिण एशियाली मुलुकहरूको लागि साझा  गौरवको विषय हो। यसमा संलग्न सम्पूर्ण द्रष्टा, वैज्ञानिक तथा जनशक्तिलाई पनि धेरै धेरै बधाई🙏

Rishikesh Thakur Reposted

उनको छोरीको्/दिदीको हत्या भएको छ, न्याय माग्दा प्रहरीले कुटेको छ, मुद्दा दबाएको छ - के यो देशमा न्याय माग्नु पनि अपराध हो ? पक्राऊ परेकालाई तुरुन्त रिहा गरियोस् र न्याय दिने पहल शुरु गरियोस्। #आरतीसाह #प्रकरण @NepalPoliceHQ

drckraut's tweet image. उनको छोरीको्/दिदीको हत्या भएको छ, न्याय माग्दा प्रहरीले कुटेको छ, मुद्दा दबाएको छ - के यो देशमा न्याय माग्नु पनि अपराध हो ? पक्राऊ परेकालाई तुरुन्त रिहा गरियोस् र न्याय दिने पहल शुरु गरियोस्।  #आरतीसाह #प्रकरण @NepalPoliceHQ

पानी दे या मारि दे - मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दे - सिंचाई बिजुली निशुल्क गर - किसानलाई क्षतिपूर्ति दे आदि नाराका साथ काठमाडौंमा खाली ग्राग्रो लिएर जनमत पार्टीको प्रदर्शन

drckraut's tweet image. पानी दे या मारि दे - मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दे - सिंचाई बिजुली निशुल्क गर - किसानलाई क्षतिपूर्ति दे  आदि 
नाराका साथ काठमाडौंमा खाली ग्राग्रो लिएर जनमत पार्टीको प्रदर्शन

United States Trends
Loading...

Something went wrong.

Something went wrong.