Similar User
@BatalaSher
@beebus24
@tulsipa62087389
@himaltiger
@aamirito_98
@rabibaidya
@kishworacharya
@ReeshiBohara
@tiktokgurkha
@rkumarighimire3
@iorjfjfk
@mpghimire63
@BishnuPoudelb90
@NeupaneJib
@rocketaabis
के पि ओलीकाे वचन नै शासन भएकाे पार्टीमा, यस्ता कारवाहि त समान्य नै हुन नि।
एता तिर धाेई पखालि भएछ, गन्ध चाहिँ बाकि रह्याे हाेला है साथिहरू।।
अन्ततः मनाङ्गे आफ्नाे स्थानमा पुगेका छन, राजनीतिकाे नाममा अपराधि चुनिने र संरक्षण गर्ने काम बन्द हाेस, नेपाली जनतालाई सबै अपराधि र ठग बिरूद्ध भाेट खसाल्ने सदबुद्धि मिलाेस।।
कता तिर हाे सरकार मरेर जुठाे परि सक्याे रे, आफुले दसैकाे रहल पहल मासु झाेल साेल हालेर दन्काई सकिए छ । #गफाडितन्त्र
हामी पनि महेन्द्र माेरङ पढ्दा माईलि दिदिकाे भट्टिमा ट्न्न खाेया खाएर, सिङ्गियाकाे पुलमा श्रीमान गम्भीर गाउथेउ भन्दा गफ दिए जस्ताे हाेला #गफाडितन्त्र
पुराना नेताले देश सिंगापुर, स्विजरल्याण्ड बनाउछु भन्थे अहिलेकाले वंगलादेश बनाउछु भन्छन, जे बनाए पनि हाम्राे भाडाेमा भात पाक्ने हैन के रे।। #गफाडीतन्त्र
माओवादी आन्दाेलन, हिंसा थियाे या जनयुद्ध थियाे थाहा भएन तर अहिले पनि यसैकाे कारणले बालबालिका मर्नु पक्कै राम्राे कुरा चाहिँ हाेईन।
पुरूषले बर्षभरी खान्छन रमाईलाे गर्छन, दुईचार दिन महिलाले तिज मनाउदा भड्किलाे भए काठमाण्डु प्रसासनले कारवाही गर्ने रे।
सहकारी ठगी, वाईडवडी, यति ओम्नि, शरणार्थी काण्ड भन्दा ठूलाे अपराधि यी चिया बेच्ने दिदी रैछिन, हेर्नुत कस्ताे लछारपछार गरेकाे!! #गफाडीतन्त्र
काठमाण्डाै उपमेयरकाे कार्यक्रमा पानी बाेतलमा किरा भेटियाे तुरून्त कारवाहि, हामी जनता हिड्ने रात्री र दिवा बसमा भैसिले नि खान नसक्ने खाना दिन्छन न अनुगमन, न कारवाहि। #गफाडीतन्त्र
नेपाली काग्रेसका साथि भाईहरू यसाे केही काण्ड, अपहरण, भष्ट्रचार कसैलाई भनेर दर्ता गराईहाल्नुस पछि मंत्री बन्नेवेलामा काम दिने रैछ। #गफाडीतन्त्र
धन्न चिया पिउने बानि छैन नत्र त्याे गिरीबन्धुकाे चियाले कति पेट पाेल्थाे हाेला । #गफाडीतन्त्र
नया पार्टिकाले गर्फफेन्ड लाई सांसद बनाउदा रैछन, पुरानाले श्रीमतिलाई मंत्री, परिवर्तन त भएकै हाे। #गफाडीतन्त्र
दाहाल गए, ओली आए, भाेली देउवा आउलान, हामी जनताले पाउने भनेकाे हरीयाे पासपोर्ट बाचे दुई ओटा झाेला, मरे वाग्मती खाेला! #गफाडीतन्त्र
सहकारी युगकाे अन्त्य संगै भ्यूटावर युगकाे सुरूवात, घरै छेउकाे नहरमा एउटा टावर बनाेस, जाेगवनी जाने बेला भिडभाड हेर्न काम लाग्छ। #गफाडीतन्त्र
चुनाव भर्खरै छिमेकि देश तिर भए जस्ताे लाग्छ, सरकार र सत्ता चाहिँ यता फेरीने भए छ। #गफाडीतन्त्र
हरे शिब, अब त काग्रेश एमाले भाइ भाइ अरू सबै वाई वाई टाईपकाे कुरा छ त के हाे! #गफाडीतन्त्र
United States Trends
- 1. Thanksgiving 788 B posts
- 2. Dylan Harper 4.399 posts
- 3. Druski 23,3 B posts
- 4. Kevin Hart 12,5 B posts
- 5. Pat Spencer 1.091 posts
- 6. Shai 6.506 posts
- 7. Friday Night Lights 16,4 B posts
- 8. Tyrese Martin 1.783 posts
- 9. Jalen Williams 1.901 posts
- 10. #AEWDynamite 25,4 B posts
- 11. #Survivor47 4.514 posts
- 12. Knicks 13,2 B posts
- 13. Zuck 10,7 B posts
- 14. RJ Davis N/A
- 15. Kuminga 2.514 posts
- 16. Cruz Azul 23,6 B posts
- 17. Vindman 63,1 B posts
- 18. Izzo 1.695 posts
- 19. Ace Bailey 1.267 posts
- 20. Hubert 3.885 posts
Who to follow
-
Sher Bahadur Batala
@BatalaSher -
bee bas
@beebus24 -
tपाण्डे 🇳🇵
@tulsipa62087389 -
HIMALTIGER
@himaltiger -
Amrit
@aamirito_98 -
CA. Rabi B. Baidya
@rabibaidya -
नेपाली केटो
@kishworacharya -
पृथक् मन
@ReeshiBohara -
TikTok Gurkha🍒
@tiktokgurkha -
Raj Kumari
@rkumarighimire3 -
🇳🇵
@iorjfjfk -
Madhav Prasad Ghimire
@mpghimire63 -
Bishnu Poudel/विष्णु पौडेल
@BishnuPoudelb90 -
@neupanejib
@NeupaneJib -
Ramchandra Paudyal
@rocketaabis
Something went wrong.
Something went wrong.