@RanzzuC Profile picture

नेवार्नी मैचा

@RanzzuC

Alone but happy

Joined January 2017
Similar User
😡 photo

@samirkshetri12

laxmi shreeram photo

@poudel_shreeram

Binita Bartaula photo

@bartaula_binita

Milan Tamang photo

@MeeLan69947755

निशोष Nisos photo

@Nisos_Basnet

सन्तोष photo

@santoshchhaina

खुसीलाई धितो राखेर जिउने गरेको छु, दु:ख र पिडा त किस्ता-किस्तामा आउदैछन्।


भाडा देखोकी माझ्नु मन लाग्छ भनेको के यो कान्छी बुहारी बन्ने लक्षण हो??


मेरो लागि तिमि गितारको सुमधुर धुन र तिम्रो लागि म तरकारी को चर्को नुन


कस्को जिवनमा हुन्न र पिडा सलाइलाइ पनि आफू पहिले जल्नु पर्छ अरु जलाउन ।।।


यो जिवनलाई म खै के गरौँ रित्याई दिउँ कि यसलाई शौन्दर्यले भरौँ। टुटेका सपना छन्, रीत्तिएका कथाहरु, चित्तभरी सलबलाउँछन् अनगीन्ति व्यथाहरु।

Tweet Image 1

यो जिवनलाई म खै के गरौँ रित्याई दिउँ कि यसलाई शौन्दर्यले भरौँ। टुटेका सपना छन्, रीत्तिएका कथाहरु, चित्तभरी सलबलाउँछन् अनगीन्ति व्यथाहरु।


खोजी त उसैको हो😍😍 जसले अहिले मलाइ Block गरेर बसेको छ😛😛😛😛😂😂


हे दुनिया यति बुझी राख कि म कमजोर अबस्य छु होला तर लाहाचार छैन 💞💞


बुबा अामाकाे सम्पत्ति पाईन भनेर मुद्दा हाल्ने धेरै भेटियो तर बुबाअामाले हाम्लाई पालेनन् भनेर मुद्दा हालेको कहिल्यै भटिएन


मलाई प्रेममा आरक्षण चाहियो; म "अनुहार"ले पिछडिएको छु !! 😑


कतिपय केटाहरुसग भगवानले दिएको सबथोक छ। नाम, रुप, पैसा, ईज्जत, प्रतिष्ठा!! सिर्फ मेरो मोबाइल नम्बर छैन!! 😂😂


हास्ने 😂वाहाना छैन रुने 😭चाहाना छैन एउटैको लागि मरिमेट्ने😍 अब त्यो जमाना छैन 🙅


ती जुन हेरी तारा हेरी टोलाउदिन अब नबोल्नेलाई घरीघरी बोलाउदिन अब, बिश्वासमा घात हुने स्वार्थी यो दुनियाँमा मनको कुरा कसैलाई खोलाउदिन अब

Tweet Image 1

मलाई "बिज्ञान" भन्दा "धर्म " मन पर्छ,धर्मले हामीलाई "देउता " को सन्तान भन्छ भने "बिज्ञानले" बादरको।


देखेको पाइदैन, लेखेको पाइन्छ ! भनेर भन्ने गरिन्छ, तर लेखेको पनि नपाउदा चाहिँ कस्तो पाइन्छ


तिमी जान सक्छौ म बाट कोशौ टाढा म बाटो छेक्नेवाला छैन किनकि भिरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ काधँ थाप्न सकिन्न ।


तिम्र मन फरक भयो नभन कन्छा एउटै फोटो पनि त मोबाइल अनुसार फरक देखिन्छ बरु तिम्रो नजर को भर्जन बढाउ


Loading...

Something went wrong.


Something went wrong.