@RamanPangeni Profile picture

Raman Pangeni

@RamanPangeni

.......

Joined April 2016
Similar User
Shailesh Bakhrel photo

@AABEGb11

फकिर photo

@SharmaPunaram

राजा 🇳🇵 photo

@Suraj36982483

बिदुर photo

@bidurlamsal8

शुभकामना पाउन पनि अब कि Birthday कि दशैको टिका कुर्नुपर्ने भयो ।।😂😂😂


सरकार पनि दुई जिब्रे कुरा गर्छ । बिदेश भएका नेपाली नेपाल फर्क नेपालमै केही गर्नुपर्छ भन्छ फेरि आफैले नेपालमा भएका कामदारलाई पठाउनलाई श्रम सम्झौता गर्छ ।।।। #नबुझेको_कुरा


जिन्दगी अघि बढने क्रममा छोडिएका खुशीहरु जति अघि बढ्याे त्यति नै प्यारो हुँदै जादा रहेछन ।।।


Facebook र Twitter हेरेरै भएनी मलाई पनि दशै आएको जस्तो लाग्न थाल्यो ।।।


भुटान को लामीडाडा तिर जन्मेको भये म पनि आज क्रीकेट खेलाडी बन्ने संभावना रहेछ।।😂😂😂 बधाई छ नेपाली क्रीकेट टिमलाई ।।😍😍


कसैको ब्यक्तिगत पदको आकाङ्क्षालाई पूरा गर्न त्यति धेरै जनताको मतलाई अपमान गरिदै छ ।। लोभले लाभ लाभ ले बिलाभ नहोस ।।। अंकगणितिय अनुमान सधै मिल्छ भन्ने छैन।।।


आफूलाई बदल्न नसक्नेले सन्सार बलद्छु भन्दै हिड्छन।।


Raman Pangeni Reposted

थाहा छ त सित करोडौंको सम्पत्ति छ करोडौंको सम्पत्ति भएर के गर्छस जब कि "दुई कौडिको" व्यबहार छैन भने✊✊


देश को अवस्था देख्दा नि कहाली लागेर आउँछ कहिले कहिले ।।।


तराइ को प्रदेश मा पहाड मिसाउन हुन्न भन्नी सबै नेता हरु अब पहाड फर्किनु पर्दैन ।।।


आइनौ तिमी online मा पर्खदा एक्लै भय Twitter मा फर्कदा तिम्ले देको Number हरायो सम्झी सम्झी रुने बनायो।।


Raman Pangeni Reposted

गल्ती कहिलै नगर्नु यदि , गल्ती भैहाल्यो भने पनि आफुले गरेको गल्ति स्वीकार गरेर माफी माग्नु नै असल मानिस को पहिचान हो !!


परिक्षाको अघिल्लो दिन जस्तै सधै पढ्न सक्ने भय केइ हुन्थ्यो कि।।।


Raman Pangeni Reposted

प्रेम हारेको प्रेमी र युद्ध हारेको सिपाही उस्तै हो।फरक यति छ कि सिपाहीले अर्को लडाईं कसरी जित्ने तयारी गर्छभने प्रेमीले अर्को प्रेम गर्दैन।😑


हेेैट यो दिमाग पनि कस्तो उल्टो सम्झिनु पर्नी सबै बिर्सिदै जान्छ। बिर्सनु पर्नी चाहेर पनि बिर्सन सक्दैन ।।।


यो मौसम र तिम्रो याद उस्तै उस्तै हो । यो मौसम मा कतिबेला पानी पर्छ थाहै हुदैन तिम्रो याद ले कतिबेला आँसु झर्छ पत्तै हुदैन ।।।


Raman Pangeni Reposted

हातमा Bachelor को सर्टिफिकेटबोकेर जागिर खान शहर छिरेको छोरो तलब ४००० तर कोठाभाडा ५००० सुने पछि गरुङगो मन लिएरManpower तिर लम्कन्छ युवा


बुद्ध जयन्तीको अबसरमा सम्पुर्ण नेपालीहरुमा सुख शान्ती एवम समृद्धि को हार्दिक शुभकामना ।।।।


"जो जस्तो छ उसलाइ त्यसरी नै स्विकार्नु प्रेम हो । बाकी त सबै ...... स्वार्थ हो ।"


United States Trends
Loading...

Something went wrong.


Something went wrong.