@RajanPa84415831 Profile picture

कान्छो

@RajanPa84415831

Similar User
paudelbackpackers🇳🇵 photo

@BharatPaudel18

❤👉LasT September😘💏 photo

@SrGmRml

Prem Khadka. photo

@PremKha58048005

Saandip Paudel photo

@saandip_paudel

गाउँले गौरव🇳🇵🇳🇵 photo

@gaunlegaurab

धनकी देबी 💜 photo

@123laxmi_

Rajesh Thapa photo

@T70111572Rajesh

🇳🇵शंकर 🇳🇵 photo

@shekharnik

ललित पौडेल🇳🇵 photo

@LalitPoudel4

कान्छो Reposted

खुल्ला ह्रद्दयले कसैलाइ निस्वार्थ प्रेम गरिन्छ भने त्यहा इश्वरकाे बाँस हुन्छ भन्छन,तर अचेल कसैले निस्वार्थ प्रेम गर्न खाेज्छ भने त्याे मानिस कसैकाे मन मुटुमा रहन् सक्दैन


कान्छो Reposted

साचो प्रेम यस्लाइ भनिन्छ कसैलाइ बिनि स्वर्थ मनदेखि पबित्र सोच बाट प्रेम गरिन्छ।


कान्छो Reposted

दशैमा आफ्नो खुशीको लागि अरूलाई दुःखी नबनाउनु बरु अरूलाई पनि खुशी बाढनु अनि आफू पनि अरूलाई बाढेको खुशीमा रमाउनु।।


कान्छो Reposted

दशैं दशा नबनोस् कसैको अहिलेको सालमा!! सबैको घरमा उन्नति होस् अहिलेको सालमा!! सुख शान्ति र समृद्धिले छाओस् सबैको घर!! सोचेको कुराहरू "पुगोस अहिलेको सालमा!!


कान्छो Reposted

जति नारा लाएनी ठूला" बढाले मात्र इज्जत पाउने दोषी जो छ त्यसैले नै झन् निर्दोषीको मन रुवाउने देशमा दोषीलाई दण्ड नहुने निर्दोषलाई न्याय नहुने जस्ले जति गफ हानेनी छन् धेरै घुस खाएर रमाउने


कान्छो Reposted

आफ्नो गाउँ घर सम्झी" परदेशमा मन रुदो रैछ!! नजीक हुने भनेको कारण नै यहाँ धन् ठूलो रैछ!! आफन्ती नि पैसा हुँदा मात्रै" आफ्ना हुन्छन् बरै!! यहाँ धेरै मान्छेको आफ्नै घमण्डी" पन हुँदो रैछ!!


कान्छो Reposted

खाली तिम्रो मुटुमा "माया मैले भरिदिने छु!! दुःखी होइन अनुहारमा" खुशी छरिदिने छु!! मलाई केही चाईदैन तिम्ले साथ दिए पुग्छ!! मैले तिम्रा मनका इश्याहरु पूरा गरिदिने छु!!


कान्छो Reposted

सुख शान्ति समृद्धिकाे मूल बनोस् यो दशैँ!! बारिभरी मगमगाउने "फूल बनोस् यो दशैँ!! आमा बुबा "छोरा छोरी साथी सँगी भेट्ने!! आफन्तको घरमा पुग्ने पुल बनोस् यो दशैँ!!


कान्छो Reposted

छुटाएर फेरि साइनो " गाँस्नेहरू धेरै हुन्छन्!! अरूलाई दुःख पर्दा ~हाँस्नेहरू धेरै हुन्छन्!! सबै चेन्ज हुँदै छ त्यसैले" होला आजकल!! टुसाउदै गरेका बिरुवा माँस्नेहरु धेरै हुन्छन्!!


कान्छो Reposted

फर्कि आउँछु आमा परदेशबाट खेतमा धान झुल्दा आँगना भरी मखमली~ अनि सयपत्री फूल फुल्दा धेरै भयो परदेश आएको~हजुरलाई छाडेर गाउँमा अब छिट्टै नढाँटी आउँछु~फूलमा भमराहरू डुल्दा


कान्छो Reposted

आफ्नो हातमा ज्यान लिएर हिड्नु पर्छ आजकल मन मनै केही कुरा सम्झिएर हिड्नु पर्छ आजकल आफ्नै आफन्तले पनि विश्वास घात गर्छन त्यसैले कसैले बोलाउदा" फन्किएर हिड्नु पर्छ आजकल


कान्छो Reposted

गाउँमा नेट साेलाे छ चल्दैन फेरि फुर्सद पनि हुदैन सम्पुर्ण टुईटेजनहरूमा बडा दशैकाे शुभकामना नअात्तिई नमात्यिई दशै सब्य र भब्य तरिकाले मनाउनु हाेला।सबैलाई सम्झेकाे छु🌹🌹🌹


कान्छो Reposted

जागिर केही छैन देशमा हिम्मत छैन मागी खाने रहर कसैलाई हुँदैन जन्मभूमि छाडी खाडी जाने विदेशलाई कहिले तिखा वचन नलगाउनु कसैले हाम्रो देशमा थाहा छैन कस्ले कस्लाई कहा हाने


कान्छो Reposted

मधुर बोल्ने तिम्रो त्यो बात बुझ्न गार्हो भयो!! नरम नरम तिम्रो त्यो हात बुझ्न गार्हो भयो!! जति जति टाढा हुन्छौ त्यतिनै लाग्छ माया!! अलमलिने मन तिम्रो खास बुझ्न गार्हो भयो!!


कान्छो Reposted

दिलमा राज गर्न आउँछौ अनि छुरा रोपी जान्छौ निर्दोष मनलाई दोष लगाएर गल्ती छोपी जान्छौ हिजो आँखा चिम्लेर तिम्लाई माया विश्वास गर्यो तर तिमीले त्यसैलाई नै दर्द र पीडा खोपी जान्छौ


कान्छो Reposted

पढ़यो लेख्यो काम छैन काम भेट्यो दाम छैन दाम बिनाको जिन्दगीमा यहाँ कसैको नाम छैन ।


कान्छो Reposted

बाँच्नलाई आज्कल मान्छे कुराले पचाउँछन्!! जस्तो सुकै दोष लागे पनि यिनैले बचाउँछन्!! जमाना पनि अब उल्टो चलेको जस्तै लाग्छ!! आफ्नैले हो सके सम्म यहाँ धूलो चटाउँछन्!!


कान्छो Reposted

मृत्युलाई नजिकबाट अनुभव गरेको मान्छेले झुठो बोल्दैन।


कान्छो Reposted

पिडाहरुलाइ भुली एकैसाथ बस्ने दिन हो दशै सबै कार्य ब्यस्तताबाट परसरि रमाइलो गर्ने दिन हो दशै आफ्नो जन्म घर सम्झी जानै पर्ने दिन हो दशै सबै नातागोता सग सुख दु:खका साटासाट गर्ने दिन हो दशै।।


कान्छो Reposted

एक अर्काको भावना र बिचारलाई सम्मान गर्न नसिकि जबर्जस्ति गासिएका सम्बन्धहरु दिगो र टिकाउ हुन सक्दैनन।


Loading...

Something went wrong.


Something went wrong.