@RSSNEPAL Profile picture

National News Agency (RSS)

@RSSNEPAL

A network for complete information

Joined April 2024

रामथाङ पिक फुङ्लिङ, ४ मङ्सिरः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य । तस्बिरः दिलकुमार लिम्बू /रासस

Tweet Image 1

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइस्थित लोनाकमा रहेको झर्ना । कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने यस झरनाको सौन्दर्यले पर्यटकहरूलाई मोहित पार्दछ। तस्बिरः दिलकुमार लिम्बू÷रासस

Tweet Image 1

रुपाताल र माछापुच्छ्रे हिमाल पोखरा महानगर-३२ सिस्टेनी फाँटबाट देखिएको रुपातालमा माछापुच्छ्रे हिमालको छाया । तस्बिर : जमुनावर्षा शर्मा / रासस @RSSNEPAL #NaturePhotograhpy

Tweet Image 1

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं #COP29Baku #climate #Nepal @RSSNEPAL


राष्ट्रपति रामचन्द्र पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मङ्गलबार भेटवार्ता गर्दै । तस्बिरः रासस @RSSNEPAL

Tweet Image 1

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं #COP29Baku #climate #Nepal @RSSNEPAL

Tweet Image 1

धोबिखोला करिडोरमा फुलेका फूल काठमाडौँको धोबिखोला करिडोरमा फुलेका फूलहरु । ढकमक्क फुलेका फूलहरुले धोबिखोलालाई झनै आकर्षक बनाएको छ । तस्बिरः सुरज घिमिरे/रासस @RSSNEPAL #kathmandu

Tweet Image 1

कर्णाली प्रदेशका विभिन्न जिल्लामा प्रचलित सिंगारु नाच @Rssvideo @RSSNEPAL #Nepal #Karnali


निःशुल्क समाचार सेवाका निम्ति भद्रकालीस्थित राससको केन्द्रीय कार्यालय, सेवाग्राही शाखाको टेलिफोन नं ०१–५३६२५२१ मा सम्पर्क गर्न सकिनेछ, #RSSNEPAL #Nepal

Tweet Image 1

मैथिली र नेपाल भाषाको समाचार सेवाको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय समाचार समिति (रासस)मा आइतबार मैथिली र नेपाल भाषाको समाचार सेवाको डिजिटल प्रविधिमार्फत शुभारम्भ गर्नुभएकाे छ । @RSSNEPAL #Nepalbhasa #Maithili

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

साल्दाङ गाँउ डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ गाँउ । अहिले यहाँको मुख्यबालीको रुपमा रहेको उवा साल्दाङबासीले भित्र्याउन थालेका छन् । तस्बिर : हेमन्त केसी/रासस

Tweet Image 1

लुहाम बजार र आसपासको क्षेत्र सल्यानको त्रिवेणि गाउँपालिका- ६ स्थित गाउँपालिकाको केन्द्र लुहाम बजार र आसपासको दृश्य ।तस्बिर : कुलदीप न्यौपाने/ रासस

Tweet Image 1

बिरामीलाई फड्केबाट खोला तार्दै सुरक्षाकर्मी मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा गत शनिबार आएको बाढीले बेलिब्रीज बगाएपछि आवतजावतका लागि निर्माण गरिएको फड्केबाट स्टेचरमा ल्याइएको बिरामीलाई खोला तार्दै सुरक्षाकर्मी । तस्बिरः सन्तोष पुर्कुटी/रासस

Tweet Image 1

ड्रोनमार्फत राहत सामग्री बाढीपहिरोले ग्रामीण सडक अवरुद्ध भएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका१२ मगरगाउँका पीडितलाई चामललगायत राहत वितरणका लागि हाम्रो टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा ड्रोनमार्फत आइतबार राहत सामग्री पठाउँदै । तस्बिर : राजकुमार पराजुली/रासस

Tweet Image 1

प्रधानमन्त्री केपी शर्मा ओलीबाट संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन #RSSNEPAL #UN


प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता #RSSNEPAL


प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई सम्बाेधन #PM #KPOLI #UN #RSSNEPAL


प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता #PM #UN #RSSNEPAL


भक्तपुरको दत्तात्रेय मन्दिर भक्तपुरको प्रसिद्ध मन्दिरहरुमध्येको एक दत्तात्रेय मन्दिर । दत्तात्रेय मन्दिर वरपरका वास्तु संरचनाहरुले गौरवपूर्ण मल्लकालीन काष्ठ कलालाई जीवन्त रुपमा प्रतिविम्बित गरिरहेका छन् । तस्बिरः प्रणय पराजुली/रासस @RSSNEPAL

Tweet Image 1

चारै तिर सुख्खा पहाडले घेरिएको माटोको सहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको दृश्य । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्बिरः सन्तोष गौतम/रासस

Tweet Image 1

This account does not follow anyone
United States Trends
Loading...

Something went wrong.


Something went wrong.