@Prem1Sharma Profile picture

Sharma Prem

@Prem1Sharma

कसैलाई नजरअन्दाज गर्नुभन्दा पहिला आफूलाई नै मापन गर्नुहोस्।

Joined July 2013
Similar User
तान्त्रिक बाहुन (B+) photo

@kafle_keshav

Rohit Timalsina photo

@ro_hitmen

आशिष शर्मा photo

@ashish_niroula

Ram Marahatta, PhD photo

@RCMarahatta

It's my #Twitterversary! I have been on Twitter for 9 years, since 17 Jul 2013 (via @twi_age).


It's my #Twitterversary! I have been on Twitter for 8 years, since 17 Jul 2013 (via @twi_age).


राजाको चुनौती यी नालायक नेता पनौती लाई छ हिम्मत ? छानबिन गर्ने ???

प्रत्यक्ष/परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।



२०७७/७/७

Tweet Image 1

रानी पोखरी

Tweet Image 1

ढोगीहरुको बौद्धिकता सामाजिक सञ्जाल मा उसले लेख्ने र अभिव्यक्त गर्ने शब्द बाट सजिलै जान्न सकिन्छ। साँच्चिकै बौद्धिक हो कि देखावटी खोक्रो ढोगी हो भनेर।


It's my #Twitterversary! I have been on Twitter for 7 years, since 17 Jul 2013 (via @twi_age).


Sharma Prem Reposted

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।



It's my #Twitterversary! I have been on Twitter for 6 years, since 17 Jul 2013 (via @twi_age).


जनताको संवेदना संग खेलवाड गर्दै भोट जितेर तिनै गरीब दुखी जनतालाई अनावश्यक कर कानून लादेर जुकाले जस्तै चुस्न पल्केको आसुरी सरकार राजीनामा दे।


दिमाख मा कुण्ठा बोकेर बाँचेका भेडीगोठ हरुको आतंकले सामाजिक सञ्जाल नै दुर्घन्धित भइसक्यो। जे कुराको नि गाली विरोध जे कुरालाई पनि जातीयता संग जोडेर आपसी भाइचारा नै ध्वस्त बनाइसके


Sharma Prem Reposted

जहिलेसम्म यो देश 'औसतभन्दा न्यून क्षमताका भ्रष्टहरू'बाट शासित हुन्छ, लोकमान, दिपकराज, गोपाल, राजनारायण, वाइडबडी, निर्मला, पशुपतिजस्ता काण्ड जारी रहनेछ। नेपाल बदल्न नेपालको राजनीति बदलिनै पर्छ। त्यसका लागि राजनीतिक नेतृत्वमा रूची भएका इमानदार र क्षमतावानहरू राजनीतिमा नआइ सुखै छैन।


Loading...

Something went wrong.


Something went wrong.