Prashant kandel
@Prashant_050Electronics and Communication Engineer .......... #MUFC #GGMU
Similar User
@Simantablog
@eranilkamal
@acharyaumesh145
I can’t believe how well this video is doing, I’m glad you guys enjoy my pain 😂❤️❤️
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ। setopati.com/social/232211
फूलको आँखामा फूलै संसार, यो पंक्ति पनि केवल गीतमा मात्र राम्रो सुनियो। यथार्थमा संसारलाई फूलको आँखाले नियाले नि देख्ने भन्या त काँडै रहेछ।
....and that sensational feeling of witnessing nature's beauty....
जीवनमा अन्योल र एक्लोपन एकातिर र आमाबुबाबाट टुटेको सम्पर्क अर्कातिर.... 😑😒#sleepless_nights...
The most glorious battle in the world is to have victory over self. #JustChill #LifeIsPrecious
Love is god, loyalty is god, mercy is god, honesty is god, equanimity is god and they all remain within a self. Praise the God within u!!!
A human failing to think human a human is the saddest human in all the humans alive in the world. #fact
Life and relationship would be much easier and adorable if we simply learnt to accept the differences. But, it's hard to take that effort.
My grandfather told me that he saw The Titanic, and that from the beginning he warned all the people that that boat would sink, but they ignored him, however they were warned again in several occassions, until they kicked him out the cinema.😂😂
सोचाइहरू आउन दिनुहोस्, विचारहरू उठ्न दिनुहोस्, धारणा बनाउनुहोस्। कसैको कारण नबदलिनुहोस। बदलिनु आवश्यक छ जस्तो लाग्छ भने आफ्नै कारण बदलिनुहोस्। आफुलाई आफु, जस्तो प्रकृतिको बन्न मन छ त्यस्तै बन्नुहोस्। आफुसँग जे छ, स्वीकार्नुहोस्।आफ्नै मन पर्दो बन्नुहोस्! तब पो आफू बनिन्छ।
तिमीले जिन्दगीमा कति प्रगती गर्यौ, कति खुसी भयौ, त्यसबाट जीवनको उपलब्धि लेखाजोखा पक्कै गर्न सकिन्छ। तर त्यो भन्दा महत्वपूर्ण मुल्यांकन चाहिँ कतिजनाको हृदयमा जिवित रह्यौ र कतिको मनमा मर्यौ भन्ने मापदण्डका आधारमा हुन्छ कि भन्ने लाग्छ।
जबदेखि आफुमा आफैंलाई पटक्कै मन नपर्ने अनेकन् बानीहरू छन् भन्ने महसुस भयो, सत्य! त्यही दिनदेखी अरुको खराब बानी सुधार्न लागिपर्ने आफ्नो एउटा खराब बानी हटाइदिएँ र हरेक व्यक्ती आफ्नै मात्र स्वामी हुन्छ भन्ने सत्यलाई मनैदेखी शिरोधार्य गरें।
u don't need to blame anyone when ur life is there to fuck u all the time.. 😑😒
The moment you realize all your dreams have faded away n u have no options left to choose that comes on your way.... #sucks 🙁
सुन्दा सजिलाे उत्तर दिन धेरै गाह्राे , के हुँदैछ जीवनमा?
United States Trends
- 1. Joe Douglas 6.999 posts
- 2. Maxey 9.340 posts
- 3. Jaguar 34 B posts
- 4. Embiid 17,7 B posts
- 5. Rodgers 10,5 B posts
- 6. #OnlyKash 11,2 B posts
- 7. Woody 13,8 B posts
- 8. Russia 930 B posts
- 9. $CUTO 8.225 posts
- 10. Nancy Mace 45,9 B posts
- 11. Ukraine 996 B posts
- 12. #HMGxCODsweeps N/A
- 13. Merchan 22,5 B posts
- 14. WWIII 164 B posts
- 15. Sony 70,1 B posts
- 16. The Jets 26,4 B posts
- 17. Hacker 24 B posts
- 18. #InternationalMensDay 82,9 B posts
- 19. Sarah McBride 44,2 B posts
- 20. SPLC 17,5 B posts
Something went wrong.
Something went wrong.