@Prakash53448967 Profile picture

Prakash Bhandari

@Prakash53448967

12

Similar User
Rajib Regmi photo

@RajibRegmi

Sandip photo

@Wasabi6577

रित्तो मान्छे photo

@MadhuDhungel2

राम प्रबासी photo

@ramhari89

🙏 photo

@nnarn43

Conguralatoin mumbai indians ipl 2020 winer


संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित Joe Biden र उपराष्ट्रपतिमा निर्वाचित Kamala Harrish लाई हार्दिक बधाई!

Tweet Image 1
Tweet Image 2

द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान शुभकामना


आदरणीय रामबाबु प्रसाईप्रति भावपुर्ण श्रद्धान्जली !

Tweet Image 1

बिश्व वातावरण दिवस को शुभकामना ।


हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि माधब प्रसाद घिमिरेकाे निधनले नेपाली भाषा,साहित्य र सस्कृतिकाे बिकासकाे क्षेत्रमा ठुलाे क्ष्यति पुर्याएकाे छ।शाेककाे यश पलमा मृतअात्मा प्रति हार्दिक श्रद्धा सुमन।

Tweet Image 1

३८ औं स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका अग्रणी ब्यक्तित्व बिपि कोइराला प्रती भावपुर्ण श्रद्धान्जली ब्यक्त गर्दछु....


रुपचन्द्र बिस्ट को कविता अहिले पनि उतिनै सान्दर्भिक ! पैसाबाट सत्यता, पदबाट इन्साफ, जातबाट जनहित, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुन्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र, पाइँन्छ भन्नेले लगाएछन् चितुवालाई बाख्राको गोठालो।´


यदि हामी समाधानको अंग होइनौं भने यसको अर्थ हामी स्वयं नै समस्या हौं । -अज्ञात फलाम तातो हुने प्रतीक्षा नगर । बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाऊ । अर्थात् समयको प्रतीक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने कोसिस गर । -विलियम बी स्प्रेग


आत्महत्या अन्तिम बिकल्प होइन तर पनि खोइ किन रोज्छन मान्छे यस्तो बाटो ? मन पर्ने कलाकार को आत्महत्या को खबरले दुखी बनायो ।भावपुर्ण श्रद्धाञ्जली सुशान्त। 😥

Tweet Image 1

डा.बाबुराम भट्टराई नेपाली राजनीतिको एउटा पाटो हो,जसले जेसुकै भनेपछि यो मुलुकमा एकचोटी शक्तिसाली प्रधानमन्त्री भएर पुरै ५ बर्ष देश हाकेको फेरि एकचोटी हेर्ने मन छ।


#Backoffindia एउटाले हाम्रो देशको प्रहरी कुटछ अर्कोले सिधै सिमाना मिच्छ्,हाम्रो सरकार हेरेर बस्छ।


हरेक १०० वर्षमा कुनै न कुनै प्रकृतिको महामारी पृथ्वीमा दोहोरिने गरेको छ। सन १७२० - प्लेग (plague the black death) ,मृत्यु संख्या १९० मिलियन। सन १८२० - हैजा ( Cholera) ,मृत्यु संख्या १४० लाख। सन १९२० - Spanish flu ,मृत्यु संख्या १७ मिलियन। सन २०२० - Novel coron


नेपाली काग्रेस का सभापति तथा पुर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औ स्मृति दिवसको अबसरमा उहाँलाई स्मरण गर्दै भावपुर्ण हार्दिक श्रध्दा सुमन व्याक्त गर्दछु।🇳🇵


अनुभूति शून्य सम्झौता पनि सन्ततीको भबिस्य र समृद्दीमा अहम साबित हुन्छ भने कुसल अभिभावक ले सम्झौता गर्न सक्नु पर्छ । फेरि पनि अतिवाद मुर्दाबाद।


युग बदल्ने महान जनयुद्ध - जिन्दावाद ! वीर सहिद - लाल सलाम ! २४औं जनयुद्ध दिवस -जिन्दावाद ! विद्रोह जनताको अधिकार हो !! मालेमावाद - जिन्दावाद !!


राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित नेतागणमा एकमुष्ट बधाई अनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।


इस्वि सम्वत २०२० को हार्दिक मंगलमय शुभकामना ।

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.