@PKGaire Profile picture

QUANTUM

@PKGaire

केवल एउटा जुनि यो असमानताको विरुद्धमा भरमग्दुर संघर्ष गरौं मिलेर।

Joined August 2017
Similar User
Sampang photo

@SampangAgni

BADRI GHIMIRE photo

@badbadri2013

Bikram Syangtan photo

@BikramSyangtan4

शंकलेश बोहरा photo

@SankalesaB79836

Nar Sunar photo

@NarSunar10

Lokendra Sunar photo

@sunarulokendra

Kapil Pokhrel photo

@kdpokhrel

भुई मुन्छे जोL photo

@JAGATRA18875003

Pemba Sherpa photo

@PembaSh44266947

Kisan Ghatan photo

@kisan_ghatan

सांची काइँला photo

@GaneshP28641259

Pinned

पढ्ने,गुन्ने र शेयर गर्ने बानी राम्रो नै हो ।। ****************************************** thahayatra.com/5239/


#चाडपर्व_बहस जसरी मधेशी हिन्दुहरु छठको रौनकतामा रमाउँदा हिमाली बौद्ध वा बोनहरु आफ्नै दैनिक काममा व्यस्त रहन्छन् यसको ठिक विलोममा सामाजिक क्रियाकलाप चलिरहन्छ नै । उदाहरण हेरौं: दशैंको दिनमा भारतिय एक श्रमिक आफ्नो दैनिक काम निर्वाध ढंगले गर्दै ।


ईस्वी संवतको प्रारम्भमै स्टोइकवादी(निस्पृहतावादी) दार्शनिक सेनेकाको दावी थियो : "धर्मलाई आम मानिसले सत्य, बौद्धिकले झुठो र शासकले उपयोगी मान्दछन् ।"

Tweet Image 1

निश्चित वर्गको फाइदाका निम्ति गरिने प्रकृतिको दोहनले निम्त्याएको वातावरणीय असन्तुलन र राज्यको गैरजिम्मेवारीपनले हुने विपदलाई 'प्राकृतिक विपद्' होइन, 'शासकीय विपद्' भनिन्छ।


पहिरोमा पुरिने,खोलामा बग्ने- डुब्ने र जिबन गुमाउने गरिबहरु हुन् ; शोषकहरु सुरक्षित भएर सचेत हुन डकारीरहेछन् ।


कुनै जङ्गलमा डढेलो लाग्दै थियो. सबै वन्यजन्तु हायल-कायल भईरहेका थिए. एउटा चरा भने पानी ल्याउँदै आगोमा तप्काउँदै थियो. अन्य रमितेहरु उपहासी प्रश्न गर्दै थिए, किन यस्तो बेवकूफी काम गर्दैछौ? चरा: प्रत्येक विषमतालाई छिचोल्न कसैले आफ्नो सापेक्षतामा निरन्तर सचेतन प्रयत्न गर्नु पर्दछ.

Tweet Image 1

'LGBTIQA+','Climate Change' जस्ता मुद्दा बुझ्न नसक्ने "Baby Boomers" पुस्तालाई प्रधानमन्त्रीको जिम्मेवारी भारी भएको हुँदा "Zen G" पुस्ताले प्रतिस्थापन गर्नु पर्ने भएको छ ।


सामाजिक संजालमा 'जात व्यवस्था'। विशेषगरी दलितले, आफुले अरुको र अरुले आफ्नो पोष्टमा लाईक एवं कमेन्ट गरेको ट्रेन्ड चेक गर्नुहोला । 'टेक्नोकास्टिज्म' प्रष्ट देख्नु हुनेछ ।


नेपालको मुलत पहाडिया हिन्दु समाज भित्र पितृसत्तात्मक स्वत्व निर्माणमा 'तिज' जस्ता चाडपर्वहरुले खेलेका भुमिकाको विरुद्ध प्रतिरोधपुर्ण वैचारिक हस्तक्षेप हो प्रस्तुत आलेख । #पढौं । Ukaalo #raisevoiceagainstpatriarchy ukaalo.com/opinion/202309…


QUANTUM Reposted

प्रेम गैरे क्वान्टम लेख्छन्– राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्। ukaalo.com/art-and-cultur…


मनुवादी कम्युनिष्टहरुले ०८४ को चुनावका निम्ति साहुसेठसंग गरेको मोलमलाई अविलम्ब टुंग्याईदिए ; जनताको भ्रम चाडै टुट्ने थियो ।


१. गर्भवती मिना परियार हत्याकाण्ड'-आम जनमानसको बेवास्ता- जात व्यवस्था, २.आईन आमा,बिस्ताराले पोल्यो' गित चर्चित हुनु -पितृसत्ता र पुँजीवादको आँसु-अंग प्रदर्शनीको व्यापार,३.हराएका वर्षहरु'युट्युब कन्टेन्ट-उत्पिडित तामाङ राष्ट्रको 'पोभर्टी पोर्न',राज्यको अस्वभाविक चासो,लोकरिँझाइवाद।


मिनाहरुको हत्या जात व्यवस्थाले गरिरहेको हो। त्यि यौन पिपासु अपराधी निमित्त पात्र हुन् ,विद्यमान कानुनले कारबाही गरोस् । जात व्यवस्था प्रतिरोधी संघर्षले मिनाहरुप्रति न्याय हुनेछ । #Justiceforminapariyar #justiceforminapariyarmyagdi #letseradicatecastesystem


'आईन आमा' जस्ता गितहरु अझै पनि अत्याधिक मन पराइनुको मुख्य कारकतत्व #पितृसत्तावाद विरुद्ध लड्ने वैचारिकीको कमी हो। जबसम्म भावुक्ताको दलदलमा भासिएका महिलाको आँसु-अंग प्रदर्शनीद्वारा व्यापार गर्ने गितलाई पितृसत्ता प्रतिरोधी आगो ओकलिएका गितले प्रतिस्थापन गर्दैन,#महिलामुक्तिअसम्भव ।


प्रेमकुमार गैरे क्वान्टम लेख्छन्: विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका मुख्य आधार स्तम्भ टसमस भएका छैनन्।ukaalo.com/opinion/202408…



QUANTUM Reposted

प्रेमकुमार गैरे क्वान्टम लेख्छन्: विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका मुख्य आधार स्तम्भ टसमस भएका छैनन्।ukaalo.com/opinion/202408…


प्रेम गैरे ‘क्वान्टम’ लेख्छन्– खस आर्य समुदायमा पुरुषलाई केन्द्र बनाएर ‘ससुराली’को अवधारणा बनाइन्छ, ठिक त्यसैगरी मगर समुदायमा महिलालाई केन्द्र बनाएर ‘माइती’को अवधारणाबाट सोच्ने गरिन्छ। ukaalo.com/art-and-cultur…



"संसारभरका मजदुर एक हऔं" १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभेच्छा। ukaalo.com/opinion/202405…


संस्कृति र विचारधारालाई शासकले ईश्वर उभ्याएर धर्म करार गर्दछ र सत्ता टिकाउँछ।आम मानिसमा धर्म-ईश्वर नभए संसार भन्ने चल्दैन गलत स्वत्व बन्दछ। "धर्म-ईश्वर नभए शासकको सत्ता चल्दैन संसार होईन।" प्रकृतिको रहस्योद्घाटन गर्ने विज्ञान र यसमा आधारित भौतिकवादी संस्कृतिको निर्माण गरौं।

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.