@Naaginna Profile picture

समाया

@Naaginna

ए भनेपछी हजुर पनि आउनु भो मेरो बायो हेर्नलाइ येहा त केही छैन!! येति दुख गरेर आउनु भो मेरो ट्विट Like मा छ्न पडेर जानु न त है!!!! No DM😊😊

Joined October 2015
Similar User
🐅गुरुङ्सेनी  photo

@Grg33Tamu

लोयल-लक्ष्मी🇳🇵 photo

@laxmeeeeee

🇳🇵कान्छी 🇳🇵 photo

@me_ambu3

Sanju Ale Rai 🇳🇵 photo

@sanjudidi

ल्याप्चे दि गोर्खाली photo

@aklgmr

Taxi News Nepal photo

@TaxiNewsNepal

Suchana Ghimire photo

@artless77

bee photo

@being_beej

Mukunda Ghimire photo

@Mukun_dai

☞ MP. Dahal ☞ 🇳🇵☜ photo

@MadhavPDahal

It's my #Twitterversary! I have been on Twitter for 7 years, since 21 Oct 2015 (via @twi_age).


It's my #Twitterversary! I have been on Twitter for 6 years, since 21 Oct 2015 (via @twi_age).


समाया Reposted

पछुतो छैन टाढा हुदा किनकि हरेक नजिकको चिज भन्दा टाढाको चिज नै गाढा देखिने गर्छ ।


समाया Reposted

"बुझ्ने लाई अक्सिजन 😍 नबुझ्ने लाई हावा" नै म हो 🔥😂🙆🙆🙏 ❤❤


समाया Reposted

जिन्दगी को यात्रामा कुनै कुनै पिडा हरु शब्द मा व्यक्त गर्न सकिदैन प्रीय त्यसैले मलाई किन बोलिनस रिसाएर बसिस भनेर सोधपुछ गर्नु भन्दा मलाइ बुझ्ने कोसिस गर्नु तर एक्लै कहिल्यै नछोड्नु 😍।


It's my #Twitterversary! I have been on Twitter for 5 years, since 21 Oct 2015 (via @twi_age).


समाया Reposted

यदि घिरौला पनि बोल्न सक्ने भए :- a thread: तरकारी तरकारी बिचको विभेद अन्त्य गरौं भनेर आन्दोलन गर्थे होलान 😂😂


समाया Reposted

मेरो हिन्दी 😁😂😆


समाया Reposted

म बाँचुन्जेल माया नघटाउन है सानि!! तिम्रो मनबाट कैले नहटाउनु है सानि!! हाम्रो माया अमर रहने छ याद सानि!! म मरेनी मन अन्तै नसटाउनु है सानि!!


समाया Reposted

प्रेम गर्दैमा बिहे हुन्छ भन्ने छैन बिहे गरेकै संग प्रेम बस्छ भन्ने पनि छैन :प्रेम त ती अन्जान हरुसङ नि बस्दो रैछ जो कहिल्यै परिचित हुन चाहेनन !!💞


समाया Reposted

थाहा छ मेरा अनेकौं सवालका अगाडि तिम्रो मौन जवाफमा, म कति बिचल्लीत भए कि थिए आज सोच्दैछु ती सवालको उत्तम जवाफ त्यो मौनता बाहेक अरु केही हुन सक्दैन्थ्यो !!


समाया Reposted

प्रश्न सिधा छ। उत्तर घुमाउरो नआओस्।


समाया Reposted

कति माया गर्छु तिमिलाई त्यो त थाहा छैन तर मैले सुन्ने हरेक गितले सिर्फ तिम्रै आभास दिलाउछ...!


समाया Reposted

संसार रंगीन देख्नु छ भने मुस्कुराएर हेर्नुस, परेलिभरी आँसु हुदा त ऎना पनि धमिलो देखिन्छ...!


समाया Reposted

कारण सम्म बुझ्ने मौका पाइन बस, समयहरु बित्दै गए अनि म अपरिचित हुँदै गए...!


समाया Reposted

गल्ति धेरै भए होलान् तिमी लाई माया देखाउने बहानामा !


समाया Reposted

अब डुब्छु कि भन्ने कुनै त्रास छैन !! जब समुन्द्र पनि हजुरको, डुंगा पनि हजुरको अनि म पनि हजुरको !!


समाया Reposted

सम्बन्ध लाई हतारमा प्रगाढ वनाउन नखोज्नुस, छिट्टै फल खाने चाहनामा ,थोपारिएको रसायनिक मलले जरै मारेर सुकाएको खेती जस्तै होला नी ।।


समाया Reposted

मानिसको पहिलो धर्म नै मानबता हो !!


समाया Reposted

उमेरमा चाहे कोहि सानो ठुलो होस् , बास्तबमा ठुलो मान्छे त उहीँ हो जस्को दिलमा प्रेम, स्नेह,अनि सम्मान रहेको हुन्छ !! #शुभदिन


Loading...

Something went wrong.


Something went wrong.