तपाई ले कसरी बुझ्नु भो थाहा भएन तर त्यो त नेपाली समाज ले बर्तमान अवस्था मा अगाले को आधुनिकता को आडम्बर होइन र डा.एलिया अर्याल जि?
किन होला प्रत्येक नेपालीको राजनीति को बारेमा नकारात्मक बिचार छ जस्तो लाग्छ
तर बुझ्ने र जान्ने भनाउदा त जिन्दगी मोबाइल जस्तै गरि जस्तो जिन्दगी बनाउन मन लाग्यो त्यस्तै बनाउन सकिन्छ रे।
प्रस्न भएपछि जवाफ नहुने कुरा हुदैन तर त्यो कुरा तिमिमा निर्भर गर्छ प्रस्नको जवाफ दिने वा नदिने ......
होइन नेपाल का जनता को लागि यो गरे त्यो गरे भन्ने पाखन्डी नेता हरुले देशको कहिले सम्म बलात्कार गरिरहने होलान् ।
नेपालकाे सबैभन्दा ठूलाे समस्या के हाे ? Plz vote !
सुन्दर देश नेपाल का बिग्रेका सडेका नेता हरु आफुलाइ रास्ट्रबादी र जनता को हित उथ्थान को लागी लडेको भन्छन् खिखिइखि
निराशा र कुण्ठाको जीवन-यात्रामा प्राप्त हुने गन्तव्य भनेको केवल 'आत्मपिडा' मात्र हो। ईर्ष्या-रहित 'जीवन' सदैव खुशीको सन्धानमा मस्त रहन्छ।
सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी मा २०७३ साल को दीपावली को हार्दिक शुभकामना ।
भरखरै भारत भ्रमण सकेर फर्केका प्रधानमन्त्री लाई के पाठ पढाएर पठाए हो भारतले पुरै लम्पसार छन त !
United States Trends
- 1. Dalton Knecht 17,5 B posts
- 2. #LakeShow 3.516 posts
- 3. #DWTS 25,3 B posts
- 4. Spurs 15,9 B posts
- 5. Cavs 48,7 B posts
- 6. Celtics 55,7 B posts
- 7. #RHOBH 9.609 posts
- 8. Linda McMahon 35,8 B posts
- 9. #WWENXT 27,1 B posts
- 10. #Lakers 1.087 posts
- 11. Tatum 32,6 B posts
- 12. Garland 67,1 B posts
- 13. Kam Jones 1.778 posts
- 14. Chris Paul 2.550 posts
- 15. Honduras 43,8 B posts
- 16. Marquette 4.949 posts
- 17. Keldon Johnson 2.994 posts
- 18. Chase U 5.599 posts
- 19. Cenk 28,2 B posts
- 20. Dorit 4.613 posts
Something went wrong.
Something went wrong.