@MadanDai2 Profile picture

Madan Dai

@MadanDai2

100%follow back🌹🌹🌹

Similar User
चिन्तित photo

@gyawalibipin7

उसले पृथ्वी हल्लायो बम चलाएर ! म ब्रह्माण्ड हल्लाउछु कलम चलाएर !! ... ... .... .. ... ... .... ... .. .... ....


Madan Dai Reposted

म तपाई जस्तै हो तर तपाई होइन!तपाई म जस्तै हो तर म होइन।मानिस हुनुको समानता बाहेक हाम्रो सब थोक फरक छ,हाम्रो भूगोल सोंच अनि चिन्तन फरक छन तर जति बेला तपाईको शब्दहरुमा म मेरो कथा भेटाउछु अनि मेरा शब्दहरुमा तपाई आफ्नो कहानी भेटाउनु हुन्छ हामी फरक भएर पनि एक हुन्छौ र आत्मीय बन्दिन्छौ


Madan Dai Reposted

मानिस कोहि पनि सर्वगुण सम्पन्न हुँदैन । एउटा कुनै काममा कमजोर सावित हुनुले आफू असक्षम मानिस भएको ठान्नु हुँदैन । आफूमा भएको विशेष रुचिलाई चिनेर काममा लाग्नुपर्छ र सधै याद गर्नुपर्ने कुरा, कोहि पनि मानिस एक दुई पटकको प्रयासले मात्र आफ्नो काममा सफल भएको हुँदैन ।


Madan Dai Reposted

दाइ सदनको हाकिम भएर कानुन भन्दा माथि गएर जनता तर्साउने ।भाइ सडकमा बम पडकायर जनता तर्साउने ।मेरो देशको राजनीति मान्नै पर्छ...!!


Madan Dai Reposted

जब भाङ खाएर समाचार लेख्छन ! तब आमालाई पनि श्रीमती देख्छन !!

Tweet Image 1

Madan Dai Reposted

मुक्तक ... दिल बेचियो भने, मन बेचियो भने आफ्नै मुटु अनि धड्कन बेचियो भने के माया गर्नेहरुले ,पत्याई रहलान ? मुनाको हातबाटै,मदन बेचियो भने । #तुकान्त


Madan Dai Reposted

नेताहरुले सरकारी जग्गा आफ्नो नाममा हाल्दै छ्न , उता फेसबुके हरुले अर्काको रचना आफ्नो नाममा हाल्दै छन । जेहोस नेपालीहरुमा भेटेजती आफ्नै नाममा राख्ने होडबाजी चलेको छ ।


Madan Dai Reposted

पहिलो पटक गल्ती "अंजान" दोस्रो पटक गल्ती "बेइमान" र बारम्बार गल्ती गर्ने मान्छे "सैतान" समान हुन्छ!


हिजाे मागेर खानेहरु हाछ्यु गर्दा सिंगापुर जाने हैसियतका भएः बाबुराम भट्टराई


United States Trends
Loading...

Something went wrong.


Something went wrong.