@Luvix12 Profile picture

Luvix

@Luvix12

Joined March 2020
Luvix Reposted

Hello 👋

Tweet Image 1

Luvix Reposted

शुभ प्रभात

Tweet Image 1

Luvix Reposted

मेरी आम्मै नि देशाँ कस्तो डेमोक्रेसी आएछ गाइच आँखा नदेख्नेलाई अन्धो नि भन्न नपाइने 🤦🏻‍♀️🤦🏻‍♀️🤷‍♀️🤷‍♀️


Luvix Reposted

चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झै गर्ने हरुको साथ त के साहानुभुतिका दुई शब्द्को पनि आवश्यकता नपरोस् जिवनमा❣❣ #शुभ_पल😊😊🙏


Luvix Reposted

निर्दोष मान्छेले सधै धोका खान्छ किनकि उस्ले गलत मान्छेलाइ पनि बिश्वास गरेको हुन्छ।। #सुभपल ❣️🙏🏻


Luvix Reposted

झुकेर सम्बन्ध टिक्छ भने झुक्नुस तर सधै आफू नै झुक्नु पर्छ भने  त्यस्तो सम्बन्ध त्यही तोड्नुस। 🙃💚🌸 #शुभबिहानी #GoodMorning


Luvix Reposted

जिन्दगीले बेवास्ता गर्न सिकायो भने, बुँझ्नुस कि! जिन्दगीले तपाईलाई धेरै चिज सिकाई सक्यो " #शुभ_प्रभात ☕☕☕


Luvix Reposted

सोच बदलिनुहोस् खुसी आफैं मिल्छ सभाव बदलिनुहोस इज्जत आफै मिल्छ कसैको पाउ पर्नु जरुरी छैन यहाँ बाटो सहि रोज्नुहोस गन्तव्य आफै मिल्छ। #शुभबिहानी 🙏🙏☕️☕️❤️


Luvix Reposted

अधिकांश सपनाहरु पारिजातको फुल जस्तै हुन्छन!!रातमा फुल्छन,सुगन्ध छर्छन अनि घाम देख्न नपाउँदै झरेर जान्छन् !!


२ जनामा आरडीटी पोजेटिभ देखिएपछि छिमेकी जिल्लाबाट काभ्रे प्रवेशमा रोक (सूचनासहित) everestdainik.com/2020/04/319409/


United States Trends
Loading...

Something went wrong.


Something went wrong.