@LokenXetri Profile picture

loken xetri

@LokenXetri

follow गर्नु होस follow back अवस्य आउने छ !!!!!follow गर्दा follow back नगर्ने लाई unf*ollow गर्न पनि आउछ 😃😃😃😃✊✊

Similar User
Einstein photo

@7undedtrader

Siddhartha Bogati photo

@bogati9005

💑भारद्वज ऋषिकाे सन्तान 💑 photo

@Ramkrishnacha19

ट्रम्प म तिमीलाई दुई हातले नमस्कार गर्छु।। मेरो साथीलाई चाडाे अमेरिकाबाट पठाइदेउ ।। यहाँ संगै बसेर रक्सी नखाको धेरै भो।।।😅😅😅😅


😐😐😐गोजिको पर्स पनि रास्ट्रनिकुञ्ज जस्तै भै सको 😐😐😐😐सबै हात्ती र गैंडा लोप भैसको


loken xetri Reposted

सुन्दर अनुहारले हैन सुन्दर मनले नै जिवन सुन्दर हुन्छ 🌹🌹🌹🌹🌹🌹🌹


मलाइ त के गरुम गरुम भो त ।।। सुतुम कि के हो??


loken xetri Reposted

चिनियाँ रास्ट्रपति नेपाल आउन नदिने भारतको चलखेलमा काँग्रेस र माओवादीले साथ दिएरै छाडे, महरालाई चिन पठाएर भ्रमण रद्ध गरेको प्रष्ट देखियो ।


कक्षा 12 पास भए भनेर खुसी नहुनु र फेल भए भनेर पनि दुखी नहुनु लास्टमा एकै ठाँउ मा भेट हुने हो खाडि मुलुकमा बरु पासपोर्ट बनाउन जाउ सङै।।।।


loken xetri Reposted

यो होनि त कुरो खालि पुरुषलाई मात्र नराम्रो ???

Tweet Image 1

😂केटी दुब्ली पातलि भै भने चै स्लिम जिउडाल मिलेकाे रे 😄😅केटा दुब्लाे भयाे भने चाई गाजाले सुकेकाे रे।।। ✊✊#याे त भएन नि।।।


✌✌जिन्दगीमा एउटै गल्ती गरिरहे ✌जागिर खान सोर्स फोर्स चाइदो रहेछ✌ 😒म भने किताब को कोर्स पढिरहे ।।।


😁😁😁😁सफल हुन घर छोड तर घर नबिर्स।।।।।।।😐😐😐😐


केटाहरु✊ओए त्या हेर त भाउजू जादैछ केटीहरु✊ओए त्या हेर त रीचार्ज कार्ड जादैछ।।।।।।।


😃😃😃छोरीलाई तीज त दर सहित आउँछ 😈😈खोइ छोरा जनैपूणिर्मा आयो कि गयो राम्रो थाहा पनि हुदैन 😎😎के यो महिला रास्ट्रपति भएर नै हो?


😃😄😄असली पन्डित त त्यो हो जो पखाला चलेको बेला पनि शन्ख फुक्छ।।।😄😅😅।


💕💕माया त त्यति बेला नै बसिसकेको थियो SCHOOL मा सरले बाहिर GROUND मा गोलो घेरा लगायेर बस भन्दा उस्ले सर "एसले त मेरो हात नै समाउदैन भन्थी।"


loken xetri Reposted

_सुत्न खोज्छु उठेर बोल्न मन लाग्छ switch off गरेको मोबाइल खोल्न मन लाग्छ


loken xetri Reposted

✌✌कसैसङ प्रेम गर्नु ठुलो कुरो होईन✌✌ ✌✌त्यसलाई कतिसम्म टिकाउन सक्छौ 🎁🎁 ✌✌र कति माया पाउछौ त्यो ठुलो कुरा हो।।।।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.