@KhagendraSapk19 Profile picture

khagendra sapkota

@KhagendraSapk19

Astrologer

Similar User
Padam Sangroula photo

@Sangroulapp

Bibek photo

@rneupane425

कुमार मौद्गल्य photo

@NamansharmaG

🇳🇵Neeraz🇳🇵 photo

@kayaneeraz

Hirasingh Dangi photo

@Hirasingh_DC

सुदिप 🙏 photo

@dipsu023_sudip

Aghosit Mukhya Mantri photo

@aghosit

राम सापकोटा photo

@rpsapkota1

कनैया photo

@Mystic_heaven

Naresh bdr.Shyada photo

@naresh_shyada

Sagareyy photo

@sagarnpn000

🄼🄰🄶🄰🅁_🄷🄾🄼 photo

@hom36429563

Hellokhabar photo

@hellokhabar

khagendra sapkota Reposted

महेशपराग न्यौपाने लेख्छन् जीवनमा परम सुखको एक नाम हो- वैराग्य । संसारमा सुखदायक कुनै चिज छ भने त्यो वैराग्य नै हो । #nepalpress nepalpress.com/2023/07/20/349…


बिबाह किन गर्ने के को लागि गर्ने ?

नुष्यले विवाहद्वारा आफैंलाई सन्तानको रूपमा प्राप्त गर्छ । आफ्नै अंशको रूपमा सन्तान रहने भएकाले सन्तानको रूपमा आफैंलाई अझ विस्तार गर्छ । #Nepalpress nepalpress.com/2023/07/08/346…



khagendra sapkota Reposted

उज्यालो रजनीको जुनेली हावाको रस जसरी शीतको थोपामा जमेर फूलमा झल्कन्छ,त्यसैगरी मान्छेको हृदयमा पनि संसारको वैचित्र्य झल्कन्छ तर समय रहँदै ज्ञान भएन भने चाहिँ‘जाँदैन दुःख आँसुका धारा बर्बरी झारेर …..’भने जस्तै हुनेछ । तालीगाली सबै स्वीकार छ। सुझाव दिनुहुन सबैमा अनुरोध छ। 🙏🙏🙏🙏

मान्छे उज्यालो चाहन्छ । तर, अँध्यारोबाट मुक्त हुने कोसिस नै गर्दैन । आसक्तिले गर्दा दुःख भएको र आसक्ति छाड्न सक्दा दुःखले छाड्न सक्ने कुरा आजको मान्छेले नबुझेको होइन । तर, न मानव जीवनबाट आसक्ति दूर रहन सक्यो न त दुःख नै । #Nepalpress nepalpress.com/2023/06/17/338…



khagendra sapkota Reposted

आजको भौतिकवादी जीवनमा अर्थार्जन नै प्रमुख साध्यका रूपमा चित्रित हुँदै गएका अवस्थामा प्रत्येक व्यक्तिमा मृत्युबोध हुनु अझ बढी आवश्यक बन्दै गइरहेको छ।   सबैखाले सल्लाह, सुझाव अनि प्रतिक्रियाको अपेक्षासहित प्रस्तुत छ- #मृत्यु_मीमांसा nepalopinion.com/detail/699


khagendra sapkota Reposted

आस्था र अन्धविश्वास फरक हुन् । लोकतन्त्रले समुन्नति दिन्छ भन्ने सोच-आस्था हो। भ्रष्ट नेतृत्व भएको दलले पनि समुन्नति दिन्छ भन्ने सोच- अन्धविश्वास हो । #अन्धविश्वासले गाँजेको मुलुकको दुर्दशा कस्तो हुन्छ? सबैलाई ज्ञात छ ।


नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !! २०८० देखि २०९० को दशक स्त्री शक्ति , देवी शक्ति , महिलाहरुको शक्ति हावी हुने संकेत छ !!


khagendra sapkota Reposted

अहिले जुन कुरा तपाईंको दिमागमा चलिरहेको छ नि.... त्यो कुरा मैले धेरै पहिले प्रयोगमै ल्याइसकेको छु। त्यसले साथमा विचार मात्र होइन तजुर्बा पनि राख्ने गर्नुस् ।


अरु सबै खराब , आफू मात्र राम्रो लाग्छ भने त्यो केतु खराब हो ,


हरियो सब्जी सडकमा, ज्योतिष मा यो बुध बिग्रेको भन्छ , बुध share मार्केट हुन्छ अब सेयर मार्केट नि सडक तिरै झर्ने होला !

बारीमा जाउँ, भविष्य छैन । खाडीमा जाउँ, उमेर छैन ।। कृषककाे मर्का कसले बुझ्ने ?

Tweet Image 1


समय सकुन लौकिक उर्जा अझै शुभ हुन सकेन केहि दिनमा सुद्रने आस जस्ताको तस्तै छ!


ग्रह गणित अनुसार लौकिक उर्जा , समय सकुन शुभ हुन सकिरा नि छैन अझै केहि समय होला !!


१५ अम एल पानी गिफ्ट आयो मलाई ३२६२७.५ रुपैयाँ पर्दोरहेछ मलाई उखुम भइ सक्यो पिउनु कि दल्नु भनेर !!

Tweet Image 1

अमर शाहीद प्रति श्रद्धाञ्जली !!


समय अझै सुभ सकुनको देखिएन ,ग्रह गोचरले सरकार दुर्घटनामा जान सक्ने संकेत देखिदैन छ , मान्यवरहरु नहतारिनु होस अझै केही हप्ता !!


सुर्यसिद्धान्त अनुसार माघ २७ गते शनिले आफ्नो घर परिवर्तन गर्दै छ , मकर कुम्भ मीन राशीलाई साढेशाती , कर्कट र बृश्चिकलाई अढैया वृष र सिंह राशिलाई कंटक शनि रहने हुन्छ, शनि तपाईंको पैसा धन सम्पत्ति ,समन्ध , शिक्षा स्वास्थ्य मा लग्दैन, आचरण ,मानसिकता, चरित्र , स्वभावमा लग्छ!


ग्रह गणित हेर्दा सुर्य शनि तत्काल एउटै state मा आएको छ , यतिखेर शुक्रको उर्जा खराब हुन्छ , यूरोपतिर economic crisis को संकेत हो february तिर !


सरस्वती पुजा आज ,कसैको बच्चा कम बोल्ने कसैको बच्चा ठुलो हुँदा पनि नबोल्ने व स्वर आउदैन भने बिधि पुर्वक सरस्वती देवीको पूजा गर्दा स्वर आउछ भन्ने हुन्छ , +२ मा फेल गरे पूजा गरेर पास हुन्छु भन्ने मानसिकताबाट बचौ !!


ग्रह गणितको हिसाबले माघ र पाल्गुण महीना शुभ सकुनको छैन !


९,१० वटा काम फेल हुदा , ब्यापार घाटामा जादै , प्रगति भएन रिन लाग्यो भन्दै मा मरि चही नहालुम है , जति सकिन्छ त्येती सोचौ , केहि गर्दा केहि भएन भने जीवन को उदेश्य के रैछ जन्मिनुको कारण खोजौ !


अब एउटा ज्योतिष मन्त्रालय चाइयो सरकार !!


Loading...

Something went wrong.


Something went wrong.