@IDpPDl1 Profile picture

सन्दिप पौडेल

@IDpPDl1

कसैसँग नजिकिनु । अलि विस्तारमा चिन्नु । अनि पन्छाउनु र फेरी एक्लै हुनु । जीन्दगीले केही यस्तै सिकाएको छ ।

Joined June 2015
Similar User
अटल सी photo

@cristianoAtal

વુડારે ગકે photo

@LxGocool

चितवने लुरे photo

@Dear_Mhu

हराएको पत्रकार🇳🇵 photo

@OfficialRamHari

सुरेन्द्र उपाध्याय photo

@SurenRezal

मनु शर्मा photo

@manusharma_1

Ramesh Rayamajhi photo

@Ramsjung

Rajesh Thapa photo

@T70111572Rajesh

DEmotivatoR photo

@asudip90

The Tech Guy photo

@thetechguy_5

🌷मिस्टर🌻 एस. टि.🌺🌻 photo

@hypersubas

Pinned

अभाव छन् र त संघर्ष गर्न शक्ति मिल्दैछन्! =!


आज बुढी औँला देखाएर के गर्नु भोलिदेखि तिनीहरुले माझी औँला देखाउँछन् 😐️हा हा हा


socialrebel.co-cb1.xyz let's you earn $500 daily. I earned $66 today! You get paid for testing apps, voicing your opinion and posting on social media. Signup now for a $50 bonus! socialrebel.co-cb1.xyz/ref/8LkAGzkE #SocialRebel #trend


दुनियाँ बिगार्ने Messenger आज आफै बिग्रेछ 🤣 बल्ल खायौ #khuchhing😁


दुधलाई गोरो छु भनेर घमण्ड धेरै थियो... अनि... मैले चियापत्ति हालिदीए....😂😂


पल्लो घरको बहिनीले नया आइफोंनमा “Face ID” राख्या रहेछ , हिजो देखि न पार्लर खुल्या छ , न त्यो बहिनीको मोबाइल !! एकाबिहानै रुवाबासी छ 😂


कुनै कुनै सपना आकास बाट झरेका पानीका थोपा झै हुन्छन जस्लाई सङ्गाल्ने आसा मा हत्केला त भिज्छ तर हात चै सधै खाली नै रहन्छ !! #शुभ_बिहानि ☕️☕️ #शुभदिनको_कामना🙏🙏


आफ्नो आशु आफै पुछ्नु नत्र यहा आशु पुछदिने निहुमा सौधा गरेर जान्छन|


सधै हुने त पछुतो मात्र हो गल्ती त एक पटक नै काफि छ।


जब कोहि हजुर संग रिस अनि शंखा कम गर्न थाल्छ यसको मतलब उसले हजुरलाई बुझ्छ सोच्नु गलत हो। यसो हुनु भनेको हजुरको व्यवहारले उसलाई फरक नपरेको हो!


सन्दिप पौडेल Reposted

जब शंका मान्नु पर्ने कुनै पनि स्थती सिर्जना हुदैन अनि मात्र दुनिया लाइ बिस्वाश गर्न सकिन्छ।


उ को हो भनेर अर्काको जिन्दगी खोतल्न भन्दा पनि ,म को हुँ त भनेर आफ्नै जिन्दगी हेर्ने प्रयास गर्यौ भने तिमिले हजारौँ कमजोरि आफैमा पाउँछौ!!!


साचिकै मेरो जस्तो गजबको जीवन कसैको भेटिन्|


त्यो बेला मोजाको बलमा जुन तागत थियो उस्तै उहिले गोजाको बलमा (पैसो) तागतिलो रछ|


आज सबथोक छ भनेर घमण्ड नगर्नुस्, घरमा रासन सकियोस् त "मुसा" पनि आउदैन तपाईंको मा #बढो_आफुले_आफुलाई_मै_हु_भन्दा_रैछ्न_असतिहरु😐


एकवचन, बहूवचन र प्रवचन मा के फर्क छ !! बुढो बोले एकवचन, बुहारी बोले बहूवचन अनि सासु बोले त्यो प्रवचन हुन्छा 😂😂 #यस्तै_हो_हजुर_हाम्रो_नेपालमा😊😊


यदि झुठ, तिमीलाई गलत गर्ने मान्छे संग बोलेको छौ भने केही धोका भएको छैन|


Loading...

Something went wrong.


Something went wrong.