@Himalkhanall Profile picture

शेरेका जोक्सहरु

@Himalkhanall

यो पेज मा तपाईलाइ स्वागत छ! यो पेजमा कथा,कबिता,गित ,मुक्तक ,ताजा समाचार ,र पेट मिचि मिचि हास्नलाइ यहा Follow गर्नुहोस पेट मिचि मिचि हसाउने जिम्मा हाम्रो भयो!

Similar User
Nabin Bhattarai photo

@bhattarai071

शेरेका जोक्सहरु Reposted

तिमी अनि म बिचको दूरी फरक छ, धार एउटै होला तर छुरी फरक छ । नदेख भो सपना समान भाको हामी, महल अनि झुपडीको धुरी फरक छ ॥


शेरेका जोक्सहरु Reposted

ब्याथा उस्तै छ अनि पिर उस्तै छ।......मुटु भित्र सजायको तस्वीर उस्तै छ।..तिमी भने रमाउदै गयौ पराइ सङ्ग।।..मेरो भने अझैपनी तक्दिर उस्तै छ


म कस्ति छु?????? https://t.co/PwQQAi2dpf

Tweet Image 1

शेरेका जोक्सहरु Reposted

आज त भद्रगोल् आउछ हेरुम है साथिहरु सबैले https://t.co/yev7Bk4hBX

Tweet Image 1

शेरेका जोक्सहरु Reposted

कस्तो छ रातो साडिमा मनपरे Retweet गर्नुहोला!!!!! https://t.co/9uKjzaGlBU

Tweet Image 1

शेरेका जोक्सहरु Reposted

https://t.co/2LI4rl2ZyN

Tweet Image 1

शेरेका जोक्सहरु Reposted

पुलिसले टेन्ट जलाएर, मान्छे पिटेर नाका खुलाउनुथियो भने ४० दिन कुर्थेन। बेवकुफ नबनाउ! किन, के, कसरी झनै छर्लङै भयो !!


शेरेका जोक्सहरु Reposted

हामिहरुलाइ चिन्नुहुन्छ? https://t.co/chB5MGYITR

Tweet Image 1

शेरेका जोक्सहरु Reposted

धमलाःमोदी जि कैले नाकबन्दी गर्नुहुन्छ कैले खुलाउनुहुन्छ,क्या हो तपाइ पागल त हुनू भएन? मोदीःहम पागल नही हे भैया,हमारा दिमाग खराब हे:RT


शेरेका जोक्सहरु Reposted

भारतियलाई हैन भारतिय सरकारको बिरोध गरौ जस्ले तराई आन्दोलनलाई संरक्षण गरेको छ र नाकाबन्दिलाई समर्थन गरेको छ!


शेरेका जोक्सहरु Reposted

नेपालि हामि रहौला काहा नेपालै नरहे!! बन्दैन देश राजेन्द्र महतो अनि उपेन्द्र जस्ता नेता मरेर नगए !!!जय नेपाल


शेरेका जोक्सहरु Reposted

मेरै घाटि रेट्न तरबार माग्छे पापिनि !! झुप्रो भो रे मेरो घर दरबार माग्छे पापिनि!! #Himal


शेरेका जोक्सहरु Reposted

हिजो भन्दा आज दामी भएछु।। शहर भरी चर्चा छ नामि भएछु।। न सुइकार्न सक्छु नछाड्न तिमिलाइ संगत थियो तिम्रो हरामी भएछु। #Himal


शेरेका जोक्सहरु Reposted

आज नेपालि क्रिकेट टोलि UAE प्रस्थान गर्दै छ नेपालि टोलिलाई धेरै धेरै शुभकामना!!!


बुढीTVमा क्रीकेट म्याच हेर्दैथी सेरे सुटबुटमा आयो र बुढीको छेउमा उभिएर भन्यो ए बुढी यता हेर त म कस्तो देखिएको छु भन्त बुढी-चिच्याएर छक्का😂😜


United States Trends
Loading...

Something went wrong.


Something went wrong.