@GovindaKC2 Profile picture

Adnivog KC

@GovindaKC2

Dreamer

Similar User
नेपाली मन photo

@Ka4uKaa

बिशाल बन्जारा photo

@banjarahalesi

डि लुफि™ photo

@pwnbhtt

Nick oli photo

@Nick9844Nick

Check Out Grinzal K's Bucky's 30th Anniversary Fun Run Fundraiser Page! getmovinfundhub.com/student-webpag…


Adnivog KC Reposted

काठमाडौंसहित देशभरबाट २० वर्ष पुराना, थोत्रा गाडी हटाउनुस् गृहमन्त्रीज्यू । काठमाडौंको प्रदुषणले सीमा नाघ्यो । काठमाडौं कुरुप भयो । तपाईं त विदेश पनि गइरहनुहुन्छ । काठमाडौंजत्तिकै फोहर, कुरुप, पदूषण भएको शहर दुनियाँमा कहिँ भेट्नुभो ? तत्काल थोत्रा गाडी हटाउनुस् ।


Adnivog KC Reposted

सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनअदालत ! नेपाली जनतालाई सोधौँ " रवी नेपाली हुन् कि होइनन् ?" जनताले जे भन्छन् त्यसैलाई सत्य मान्नु पर्छ !


Adnivog KC Reposted

प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero

Tweet Image 1

Adnivog KC Reposted

जब देशमा बैंक डुब्छ तब देशको अर्थतन्त्र उकालो लाग्नेरछ। अमेरिका/युरोप त के, भारतमै पनि सैयौँ बैंक बन्द भएकाछन्। र, नेपालमा सरकारको नीतिले हरेक बैंकले वर्षेनी अर्बौँ नाफा कमाउँछ, गाह्रो परे उसैले सम्हाल्छ। उद्योगभन्दा सस्तोमा गाडीमा ऋण दिने देशमा किसान वा उद्यमी नमरेर को मर्छ त?🙏


Adnivog KC Reposted

Retweet पनि गरे धेरैकोमा पुग्छ

गजब लाग्यो। हिन्दी बुझ्नेले एक पटक अवश्य हेर्नुहोस।



Adnivog KC Reposted

स्वास्थ्य बिमाको भुक्तानी नदिएर अस्पताल धरासायी बनाउने, त्यसपछी स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने, प्राइभेटलाइ प्रमोट गर्ने प्रपन्चको मास्टरप्लानमा सम्लग्नहरुले नै वीर, त्रिबि शिक्षण, कान्ति,प्रशुती, सिभिल जस्ता अस्पतालहरुको बजेट घटाउने, असहयोग गर्ने काम गोप्य रुपमा गर्छन।


Adnivog KC Reposted

#Helppost अन्दाजी 4,5बर्ष को नाम सोधपुछ गर्दा बिनिशा भन्ने तर बा आमा को नाम थाहा नभएको नानी तानपा 7 नागपोखरी फेला परेको हुनाले चिन्नुहुने महानुभाभरुले 9851284223 सम्पर्क गरि आफ्नो परिवार को सम्पर्क को लागि सहयोग गरिदिनु होला।

Tweet Image 1

Adnivog KC Reposted

अमेरिकामा क्यान्सरको औषधि पत्ता लागेको छ । अथक अनुसन्धान र प्रयोगको नतिजा भनेको क्यान्सरको औषधि सफल भएको हो । यसको परीक्षण 14 बिरामीहरूमा 100% सफल भयो। यी बिरामीहरूको क्यान्सर खतरनाक चरणमा थियो तर अहिले सबै क्यान्सरमुक्त छन्। यो औषधिले मानिसलाई नयाँ जीवन दिनेछ ।


Adnivog KC Reposted

डिलर बाहेक हामीले ब्यक्तिगत रुपमा गाडी झिकाउन नपाउने नियम कस्ले बनायो? यो सिण्डिकेट तोड्न अर्को बालेन आउनुपर्ने हो ?

Tweet Image 1

Adnivog KC Reposted

बाटोमा फोहर थुप्रेर हिडिँनसक्नु छ, ईम्बोस्ड नम्बर गाडीमा नलगाए कारवाही रे? गाडीमा ईम्बोस्ड नम्बर नभए कसलाई के बित्ने रहेछ?


Adnivog KC Reposted

Wow! Cloud avalanche in the mountains of beautifil Nepal 🇳🇵. twitter.com/sara_s_2020/st…


Adnivog KC Reposted

सरकारी अस्पताल सुध्रिन जरुरी छ। दिसा गर्दा अत्याधिक रगत बगेर सेताम्य(Hb 7gm/dl) भई असोज २०गते इमर्जेन्सी पुगेको बिरामीको USGको पालो कार्तिक ४गते र कोलोनोस्कोपीको मंसिर ३गते दिने हो र? बिरामीले उपाय नलागेर निजीमा गराएछन्, तर यसो गर्दा अस्पतालका साथै हामी पनि बदनाम हुँदैछौँ है।🙏🙏

Tweet Image 1
Tweet Image 2

Adnivog KC Reposted

आइपीओ तयारीमा रहेको हाथवेको आज एजीएम bit.ly/3niSjqZ #HATHWAY #AGM #IPO #NEPALIPAISA

Tweet Image 1

Adnivog KC Reposted

सरकारलाई एमाले अध्यक्ष ओलीको प्रश्नः कालापानी–लिपुलेपक समस्या हो ? कति खुट्टा कमाएको ।

From NepalPress

Adnivog KC Reposted

ओलीको संसदमा भाषण सुन्दै छु। यो दउबा सरकारको साझा कार्यक्रमलाई मज्जाले धज्जी उडाउदै छन्। Agree or disagree, love or hate him but संसदमा बिपक्षीले यति जमेर सरकारको आलोचना गरेको नसुन्या जुग भईसकेको थियो।


Adnivog KC Reposted

शेरबहादुर देउवा पहिलो पटक (०५२ मा) प्रधानमन्त्री हुँदा म ८ कक्षामा पढ्थें । अहिले (०७८ मा) उहॉ प्रधानमन्त्री हुँदा मेरो छोरा ९ कक्षामा पढ्छ । यो क्रम यतिमै रोकिएला कि !!!


Adnivog KC Reposted

गज्जब हुन्थ्यो। सांसद मन्त्री हुन नपाउने व्यवस्था गरेमा अझ राम्रो। त्यसो हुँदा विधायकी चाख, चासो र क्षमता भएका व्यक्ति मात्र संसदमा पुग्थे। चुनावमा करोडौं खर्च हुने विकृतिमा कमि हुन्थ्यो।


Adnivog KC Reposted

ओली र उनको समूह आगामी चुनावमा आफूले गरेका सबै कामलाई बढाइ चढाइ गरेरै जान्छन् । छाती फुलाएरै भोट माग्छन् । यसमा दुई मत छैन । उनलाई आफ्नो सरकारप्रति गर्व छ ! मेरो जिज्ञासा, माधव नेपाल र उनको समूह एमालेकै टिकटमा के भनेर चुनावमा जनताको बीचमा भाषण गर्लान् ? यसो अनुमान गरौं न !


Adnivog KC Reposted

Kudos to Rt Hon Bidya Devi Bhandari for taking initiative to talk to Chinese President and securing one million Covid vaccine from China. We are grateful to President Xi and Chinese government for the assistance. Hope to see further assistance to Nepal in fighting Covid-19.


United States Trends
Loading...

Something went wrong.


Something went wrong.